प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयारी सम्बन्धी सार्वजनिक सूचना
Summary
क्षेत्रबाट दिगो तथा वातावरणमैत्री ढंगले ढुंगा, मिट्टी तथा बालुवा उत्खनन्/संकलन कार्यका लागि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयारी सम्बन्धी सार्वजनिक सूचना सुदुरपश्चिम प्रदेश, अछाम जिल्लाको तुर्माखाँद गाँउपालिका वार्ड नं. ३, ४, ५ र ६ भएर बग्ने कर्णाली नदीको विभिन्न बगर क्षेत्रबाट ढुगा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 5fcfed84-5b56-4806-96e3-1b5862f42a27.pdfPDF · 1 page · 71 KBOpen
Key details
- Organization
- Turmakhad Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
का वार्ड नं. ३, 8, ४ र ६ भएर बग्ने कर्णाली नदिको क्षेत्रबाट दिगो तथा वातावरणमैत्री ढंगले ढुंगा, मिट्टी तथा बालुवा उत्खनन्/संकलन कार्यका लागि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयारी सम्बन्धी सार्वजनिक सूचना प्रथम पटक प्रकाशित मिति: २०८३/०६/०६ सुदुरपश्चिम प्रदेश, अछाम जिल्लाको तुर्माखाँद गाँउपालिका वार्ड नं. ३, ४, ५ र ६ भएर बग्ने कर्णाली नदीको विभिन्न बगर क्षेत्रबाट ढुगा, गिट्टी तथा बालुवा उत्खनन्/ सकलनका लागि तुर्माखाँद गाँउपालिका, तुर्माखाँद, अछाम, द्वारा देहाय बमोजिम प्रस्ताव कार्यान्वयन गर्न लागिएको छ। तुर्माखाँद गाँउपालिका गाँउ कार्यपालिकाको कार्यालय 'प्रस्तावकको ठेगानाः ir ci पिस PANEL तुर्माखाँद, अछाम, नेपाल ई-मेल: [email protected] तुर्माखाँद गाउँपालिका वार्ड नं. २, ४, ५र ६ भएर बग्ने कर्णाली नदिको विभिन्न बगर क्षेत्रबाट ढुंगा, गिट्टी तथा बालुवा उत्खनन्/ संकलन आयोजना [प्रभाव पर्नसक्ने जिल्ला/गाँपा. | अछाम जिल्ला, तुर्माखाँद गाँउपालिका वार्ड नं. २, ४, ५र ६ ल्लेखित प्रस्तावको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयारी गर्ने क्रममा सो क्षेत्रको प्राकृतिक भौतिक प्रणाली, जैविक प्रणाली, सामाजिक प्रणाली, साँस्कृतिक प्रणाली र आर्थिक प्रणाली बीच के कस्तो प्रभाव पर्दछ भनि यकिन गर्न तुर्माखाँद गाँउपालिका वार्ड नं. ३, ४, ५ र ६ तथा त्यस क्षेत्रका वडा समिति, विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला व्यक्ति वा संस्थाको लिखित राय सुझाव लिन आवश्यक भएकाले यो सार्वजनिक सूचना प्रकाशन भएको मितिले सात दिन भित्र देहायको उल्लेखित ठेगानामा आइपुग्ने गरी लिखित राय सुझाव उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ | राय सुझावको लागि पत्राचार गर्ने ठेगाना: प्रस्तावको व्यहोरा (परामर्शदाताको नाम र ठेगाना: हुनैनाथ कन्सल्टिङ प्रा.लि. मैतिदेवी, काठमाण्डौ, नेपाल फोन नं.: ९८४८८६४९२५ ई.मेल: [email protected] प्रस्तावकको नाम र ठेगानाः तुर्माखाँद गाँउपालिका गाँउ कार्यपालिकाको कार्यालय तुर्माखाँद, अछाम, नेपाल ई-मेल: [email protected]