दररेट पेस गर्ने सम्बन्धी सूचना ! ९ असोज, २०८३, १८:८ बजे
Summary
यस कार्यालयको हाताभित्र चमेना गृह (क्याण्टिन) सेवा सञ्चालन गर्न आ.व. २०८३/०८४ का लागि कार्यालयको दररेट निर्धारण तथा लागत अनुमान प्रयोजनार्थ संलग्न सूची बमोजिमका खाजा तथा खानासमेतको दररेट सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली, २०६४ साथै प्रचलित कानुन अनुसार कुनै आइटमको दररेट बजार दररेट भन्दा बढी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 524b037b-48a9-42a0-afc2-0c7a23880d01.pdfPDF · 1 page · 394 KBOpen
Key details
- Organization
- Chhatradev Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
tWolad गाउँपालिका ES CHHATRADEV RURAL MUNICIPALITY | SS 2, ; गाउँ कार्यप्रालिकाको कार्यालय SF Office of the Rural Municipal Executive घठ्रगञ्ज, अर्घाखाँची Chhatragunj, Arghakhanchi पत्र संख्या/101101 No.: feat प्रदेश, नेपाल चलानी नं. rR (RN No: Lumbini Province, Nepal_ दररेटपेस गर्ने सम्बन्धी सूचना ! प्रथम पटक प्रकाशित मितिः २०८३/०६/०९ यस कार्यालयको हाताभित्र चमेना गृह (क्याण्टिन) सेवा सञ्चालन गर्न आ.व. २०८३/०८४ का लागि कार्यालयको दररेट निर्धारण तथा लागत अनुमान प्रयोजनार्थ संलग्न सूची बमोजिमका खाजा तथा खानासमेतको दररेट सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली, २०६४ साथै प्रचलित कानुन अनुसार कुनै आइटमको दररेट बजार दररेट भन्दा बढी नहुने गरी इच्छुक फर्मले सम्बन्धित फर्मको इजाजतपत्र, संस्था वा फर्म दर्ताको प्रमाणपत्र, स्थायी लेखा नम्बर वा मूल्य अभिवृद्धि कर दर्ताको प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र साथै आवश्यकता अनुसारको व्यवसायिक इजाजतपत्रको प्रमाणित प्रतिलिपि संलग्न गरी यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिन मिति २०८३/०६/१५ गते कार्यालय समयभित्र दररेट पेस गर्नु हुन सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। CamScanner