डिभिजन वन कार्यालय,रुकुम (पूर्वी भाग) को बोलपत्र आह्वान सम्बन्धी सूचना ।
Summary
यस डिभिजन वन कार्यालय रुकुमकोट,रुकुम( पुर्वी भाग) को आ.व.२००३८०३४को बजेट उपशीर्षक नम्बर २२१०९०१२४ (पूँजीगत) खर्च शीर्षक अन्तरगत सिस्ने सब डिभिजन कार्यालयको अधुरो भवन सिस्ने गाँउपालिका वडा नं.-५ मा निर्माण कार्य ठेक्काको प्रक्रिया (bidding) बाट गराउनु पर्ने भएकोले निर्माण व्यवसायी वा कम्पनीहरुबाट…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- cb6e6ceb-2ad1-44cf-a486-8a95f2f4f8ea.pdfPDF · 2 pages · 956 KBOpen
Key details
- Organization
- Ministry of Forests and Environment, Lumbini Province
- Industry
- Province
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2082/83
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
Email: [email protected] Website: dforukumeast.lumbini. gov.np Te a डिभिजन वन कार्यालय, रुकुम (पूर्वी भाग) Py च.न.- रुकुमकोट me बोलपत्र आव्हानको सूचना ८228 “ae सूचना नं.०१ प्रथम पटक प्रकाशित मिति:२०८३/०७/१८ & यस डिभिजन वन कार्यालय रुकुमकोट,रुकुम( पुर्वी भाग) को आ.व.२००३८०३४को बजेट उपशीर्षक नम्बर २२१०९०१२४ (पूँजीगत) खर्च शीर्षक अन्तरगत सिस्ने सब डिभिजन कार्यालयको अधुरो भवन सिस्ने गाँउपालिका वडा नं.-५ मा निर्माण कार्य ठेक्काको प्रक्रिया (bidding) बाट गराउनु पर्ने भएकोले निर्माण व्यवसायी वा कम्पनीहरुबाट निम्न शर्तहरुको अधीनमा रही रीतपुर्वकको बोलपत्र आव्हान गरिएको छ । शर्तहरुः- १) अद्यावधिक नविकरण गरेको ईजाजतपत्र,स्थायी लेखा नम्बर प्रमाणपत्र,मू.अ.कर दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी,आ.व.२०८२/०८३ सम्मको आयकर चुक्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी र निवेदन सहित तोकिएको दस्तुर तिरी(पछि फिर्ता नहुने)यो सूचना प्रकाशित भएको मितिले २२ औ दिन दिनको १२:०० बजे भित्र बोलपत्रदाताले सार्वजनिक अनुगमन कार्यालयको website www.bolptragov.np ठेक्काको लागि सक्ने व्यवस्था गरिएको छ । बोलपत्र साथ नेपाल बैकमा रहेको लुम्बिनी प्रदेश सरकारको राजश्च खाता नं.०२०००००१००१०००००१, कार्यालयको कोड नं.३२९०१५३०१५ र राजश्व शीर्षक नं.१४२२९ मा बोलपत्र दस्तुर दाखिला गरि वा महालेखा नियन्त्रक कार्यालयको राजश्व प्लेट फर्ममा गई यस डिभिजन वन कार्यालयको कोड( ३२९०१५३०१५) र राजश्व शीर्षक नं.१४२२९ मा दाखिला गरेको राजश्व भौचरलाई बोलपत्र कागजात साथ upload Wf पर्नेछ। र) दर्ता भएका बोलपत्रहरु यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले २२ औँ दिन दिनको १४:००बजे कार्यालयका प्रतिनिधि तथा बोलपत्रदाताको रोहबरमा खोलिने छ। ३) बोलपत्र खरिद गर्ने वा दाखिला गर्ने र खोल्ने दिन बिदा पर्न गएमा सोको भोलिपल्ट वा कार्यालय खुलेको पहिलो दिनको सोही समयलाई उक्त प्रयोजनका लागि मान्यता दिईनेछ । ४) बोलपत्र फाराम साथ जमानत बाफत तोकिएको रकम नेपाल बैक लिमिटेड रुकुमकोट,रुकुम( पुर्वी भाग)मा रहेको (ख-२.३),प्रदेश लेखा नियन्त्रक कार्यालय धरौटी खाता नं.१ ८९०२०००००२००३०००००१ मा जम्मा गरि सक्कलै बैंक भौचर वा नेपाल सरकारबाट विडवण्ड जारी गर्न सक्ने ईजाजत प्राप्त बैंकहरुबाट बोलपत्र दाखिला गर्न अन्तिम मितिबाट कम्तीमा १२० औ दिन म्याद भएको विडवण्डको scan copy संलग्न गर्नु पर्नेछ । ५) कार्यालयको हितलाई ध्यानमा राखी कुनै कारण जनाई वा नजनाई बोलपत्र पुरा वा आशिंक रुपमा स्वीकृत गर्ने वा नगर्ने सम्पुर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ । © ६) शर्त रहेको ,रित नपुगेको तथा म्याद नाघी आएको बोलपत्र उपर कुनै कारबाहि हुने छैन । प्रदेश सरकारको सोंच-समृद्ध प्रदेशःखसी जनता Email: [email protected] Website: dforukumeast.lumbini.gov.np जन (paw डिभिजन वन कार्यालय, रुकुम (पूर्वी भाग) ( च.न.- रुकुमकोट ७) यसमा उल्लेखित नभएका अन्य कुराहरुको हकमा सार्वजनिक खरिद ऐन,२०६३ र सार्वजनिक खरिद नियमावली,२०६४ तथा अन्य प्रचलित कानून बमोजिम हुनेछ। बोलपत्र सम्बन्धी थप कुरा बुझ्नु परेमा यस कार्यालयमा कार्यालय समयभित्र सम्पर्क राखी बुझ्न सकिनेछ । _बोलपत्र सम्बन्धी कार्यको विवरण १ NCB/DFO/RE/WORKS- ०१/०८३%०८४ प.सं.- कामको विवरण रकम रु.भ्याट र | धरौटी रकम रु. [बोलपत्र aay कन्टेन्जेन्सी बाहेक) रु. सिस्ने सब डिभिजन | २१,४३,४५३.९८): X¥,000- | कार्यालय अघुरो भवन निर्माण । au | डिभिजनल वन sien & प्रदेश सरकारको सोंच-समद्ध प्रदेशःखसी जनता