कात्तिक १९, २०८३ बकडेरिया सामुदायिक वन उपभोक्ता समूह,बुद्धभूमी न.पा.-२,कपिलवस्तुुको काठ/दाउरा लिलाम बिक्री सम्बन्धी प्रथम पटक प्रकाशित सूचना ।
Summary
बकडेरिया सामुदाषिक वन उपभोक्ता समूह बुद्धभुमि न.पा.-२ कपिलवस्तुको स्वीकृत वन व्यवस्थापन कार्ययोजना अनुसार आ.व.२००२॥०5३ मा कटान मुछान भई यस समूहको घाटगदीमा रही डिभिजन वन कार्यालयबाट area बिकीबितरण सहमति अनुसार तपशील वमोजिमको गोलिया काठ जे जस्तो अवस्थामा छ सोही अवस्थामा आफ्नै खर्चमा उठाई लैजाने गरी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 643e8009-49e2-4a07-95b1-3cf2b21ac3ca.pdfPDF · 3 pages · 1.3 MBOpen
Key details
- Organization
- Ministry of Forests and Environment, Lumbini Province
- Industry
- Province
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
विषय :- गोलिया काठ' an (प्रथम पटक प्र बकडेरिया सामुदाषिक वन उपभोक्ता समूह बुद्धभुमि न.पा.-२ कपिलवस्तुको स्वीकृत वन व्यवस्थापन कार्ययोजना अनुसार आ.व.२००२॥०5३ मा कटान मुछान भई यस समूहको घाटगदीमा रही डिभिजन वन कार्यालयबाट area बिकीबितरण सहमति अनुसार तपशील वमोजिमको गोलिया काठ जे जस्तो अवस्थामा छ सोही अवस्थामा आफ्नै खर्चमा उठाई लैजाने गरी शिलबन्दी बोलपत्रद्धारा लिलाम विक्रि गर्नको लागि यो सूचना प्रकाशित गरिएको छ । लुम्बनी राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित भएको मितिले २१ दिन भित्र बोलपत्र खरिद गरि २२ औं दिनको १:०० बजेभित्र शिलवन्दी बोलपत्र दर्ता गराउनु हुन आव्हान गरिएको Bl १. वन पैदावार (काठ) को विवरण: न वन पैदावारको विवरण मुल्याङ्कन (रु) ace कत । 2 परिमाण ( संकलन | लट नं. जात ग्रेड थान घाङ | Ss क्यूफि.) राजश्व न्यूनतम = घाङ | fear A 3 24.90 ७०० १५१९० ei सिसौ ति १९८ ४७०.४० ५०० २३५२०० | काठ प्रति । अर्जुना N 3 ७०४ १०० ७०४ | ग्युफिरु | ad 7.49 सियो न 5 पर र् धांग न१ | | भि दाउ चटा 3.40 | 42000 ४२००० | दाउरा प्रति | । अन्य दाउरा चटा ०.५०। ४००० २००० | चटा १३००० | | eT २०४ ४९९५ २९५०९४ ae fear | A ७ ४७.९४ ७०० faa [ प्रति क्युफि लटन.२ frat |B ३०९ ६६९.६४ ५०० Seay cre ua ieee [bees borer ३१६ Ks a mile सिसौ A दु ६५.०४ ७०० ४५५२८ | । fear B १८७ ४१७.२० ५०० 205800 | | सागवान A 94% | coo ६०७२ | | लटन३ i ee = पनिर ee | सगवान B 3 २०.५४ ६०० १२३२४ TTR | i खयर A 4 44.51 | १००० १५०१० । | | जम्मा २४० ५२६.१८ २००३२४ ७ बोलपत्र खरिद तथा दाखिला गर्नुपर्ने अन्तिम मिति र समय : (&) खरिद गर्ने अन्तिम मिति :- २०5३१००।०5 गते कार्यालय समय भित्र (@) दाखिला गर्ने अन्तिम मिति:-२०६३०८।०९ गते समय:- दिनको १.०० बजे सम्म । नोट :- बोलपत्र खरिद तथा दाखिला गर्ने दिन सार्वजनिक बिदा परेमा भोलि पल्ट कार्यालय खुलेको दिन हनेछ । वोलपत्र खरिद तथा दाखिला गर्नुपर्ने स्थान बोलपत्र खरिद :- (क। वकडेरिया सामुदायिक वन उपभोक्ता ae, aula २ कापलवस्तुको समुहको कार्यालय भवन | ख। डिभिजन वन कार्यालय, कपिलवस्त् तौलिहवाको कार्यालय । बोलपत्र दाखिला :- क। बकडेरिया सामुदायिक वन उपभोक्ता समूह, वुद्धभुमि २ कपिलवस्तुको समुहको कार्यालय भवन | (ख) डिभिजन वन कार्यालय, कपलवस्त् तौलिहवाको कार्यालय | aw) me RO re = रकम यस समुहको तौलिहवा स्थित रा. वा. वैंकमा रहेको चल्ती खाता नं.३११०१००००5३५१००१ मा नगद जम्मा गरेको सकल भौचर वा यस समूहको नाममा खिचिएको ६ महिना अवधिको वैंक जमानत समावेश हनु पर्नेछ | नगद धरौटीलाई मान्यता दिइनेछैन | ५. लिलाम बढाबढ हुने वन पैदावार सम्बन्धमा वकडेरिया सामुदायिक वन उपभोक्ता समूह, बुद्धभुमि २ मा सम्पर्क राखी घाटगद्दी स्थानमा -गई हेर्न सकिने छ । लिलाममा भाग लिन ईच्छुक कम्पनी वा फर्मका प्रोपाइटरले फर्म दर्ता प्रमाण पत्र, नेपाली नागरिकताको प्रमाणपत्र, सम्बन्धित डिभिजन वन कार्यालयमा सुचिकृत भएको प्रमाण पत्र, अद्यावधिक प्रमाणपत्र, मु.अ. कर दर्ता वा स्थायी लेखा नम्बर (PAN) दर्ता प्रमाण पत्र, कर चुक्ता प्रमाणपत्रहरुको प्रतिलिपि बोलपत्रसाथ पेश गर्नु पर्ने छु । बोलपत्र खरीद गर्दा वा दाखिला गर्दा सम्वन्धित फर्मको प्रोपाइटर स्वयं उपस्थित हुनुपर्नेछ, आफैँ उपस्थित हुन नसकेमा मन्जुरीनामा दिएको पत्र हुनु पर्नेछ । ७ बोलपत्रमा सकार गरिएको रकम अंक र अक्षर दुवैमा लेख्नु पर्नेछ | अंक र अक्षरमा फरक परे अक्षरलाई मान्यता दिइने छ। क. निर्धारण गरिएको न्यूनतम संख्याका र रितपूर्वक दर्ता भएका वोलपत्रहरु यस समुको कार्यालयमा प्रतिनिधिहरुको रोहबरमा खोलिने छ । बोलपत्रदाता वा निजको प्रतिनिधि उपस्थित नभए पनि बोलपत्र खोल्न कुनै वाधा पर्ने छैन । दर्ता भएको वोलपत्र दर्ताको भोलि पल्ट दिउसो ३:०० वजे सरोकारवालाहरुको रोहवरमा समुहको कार्यालयमा खोलिने छ | ९. वोलपत्र खरिद गर्दा लट अनुसार खरीद गरी दाखिला गर्दा पनि लट अनुसार दाखिला गरी खाम वाहिर प्रष्टसंग लट नं. उल्लेख गरेको हुनु पर्ने छ । १०. लिलाम स्वीकृति भएको जानकारी समूहको सूचना पाटीमा प्रकाशित गरिनेछ । सो को जानकारी लिनुपर्ने दायित्व बौलपत्रदाताको हुनेछ । बोलपत्र स्वीकृत भएको सम्बन्धी सूचना प्रकाशित भएको वा जानकारी प्राप्त भएको मितिले १० दिन भित्र सकार गरेको रकम जम्मा गरि सक्नु पर्नेछ अन्यथा धरौटी रकम जफत गरिने प्रकृया अगाडि वढाईनेछ् | निर्धारित aa. कर, आंग्रम आयकर, संकलन खर्च समेत बुझाई वन पैदावार तोकिएको अवर्धिभित्र उठाई लैजानु पर्ने छ । ११. बोलपत्र स्वीकृत गर्ने वा नगर्ने अधिकार सम्बन्धित समुहमा सुरक्षित रहने छ । १२. बोलपत्र स्वीकृत पश्चात सकारकर्ताले सकार गरेको रकम सहित संकलन खर्च समुहको कोषमा रकम दाखिला गरेपछि विमार्का तथा छोडपुर्जीको लागि डिभिजन वन कार्यालयमा सिफारिस गरिने छ । १३. अन्य कुराको हकमा प्रचलित ऐन, कानुन, नियम, निर्देशिका वमोजिम हुने छ। १४. सूचना वमोजिम वोलपत्र पेश गरिसकेपछि सूचनाका शर्त सम्बन्धमा उठाईने कनै विवाद स्वत अमान्य हुनेछ । ५) a + cox काठ दाउरा बोलपत्र लिलाम बिक्रीको सुचना त दोम्रो पटक प्रकाशन मितिः २०८३/०७/१८ यस बकडेरिया सामुदायिक वन उपभोक्ता समुह बुद्धभुम २ कपिलवस्तुको स्वीकृत वन व्यवस्थापन कार्ययोजना अनुसार आ.व. २०८२/०८३ मा उत्पादन भई समुहको घाटगदीमा रहेको विभिन्न जातका काठ गोलिया थान ३४६ को «५२६० क्युफिट र दाउरा ३ चटा जै जस्तो अवस्थामा छ; सोही अवस्थामा आफनै खर्चमा उठाई लैजानु पर्ने गरी लिलाम बित्री गर्नु पर्ने भएकोले यो सुचना प्रकाशन गरिएको छ। काठ दाउरामा आधारित उधोग सञ्चालन गर्ने भनी प्रचालित कानुन बमोजिम दर्ता तथा नवीकरण भई वन नियमावली २०७९ को नियम १२८ वमोजिम सुचीकृत उधोगले यो सुचना प्रकाशित भएको मितिले-१५ औ दिन भित्र,बोलपत्र खरिद गरी ee off दिनमा लट न. २ मा शिलर्बान्द बोलपत्र दाखिला गर्न अव्हान गरिन्छ | यो सुचनासंग सम्वन्धित विस्तृत जानकारीको लागि समुहको कार्यालय तथा डिभिजन वन कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध छ। लोहरा थारु अध्यक्ष बकडेरिया सा.व.उ.स. बुद्धभुमि २, कपिलवस्तु र प्रथम पटक प्रकाशन मितिः २०८३/०७/१८ यस बकडेरिया सामुदायिक वन उपभोक्ता समुह बुद्धभुमि २ कपिलवस्तुको स्वीकृत वन व्यवस्थापन कार्ययोजना अनुसार आ.व. २०८२/२०८३ मा उत्पादन भई सुमुहको घाटगदीमा रहेको विभिन्न जातका काठ गोलिया थान ७६० को १७४३२६ क्युफट र दाउरा ४ चटा जे जस्तो अवस्थामा छ, सोही अवस्थामा आफनै खर्चमा उठाई लैजानु पर्ने गरी लिलाम बिक्री गर्नु पर्ने भएकोले यो सुचना प्रकाशन गरिएको छ | काठ दाउरामा आधारित उधोग सञ्चालन गर्ने भनी प्रचलित कानुन बमोजिम दर्ता तथा नवीकरण भई वन-नियमावली २०७९ को नियम १२८ बमोजिम सुचीकृत उधोगले यो सुचना प्रकाशित भएको मितिले २१ औं दिन भित्र बोलपत्र खरिद गरी २२ औ दिनमा प्रत्येक लटको wag treats बोलपत्र दाखिला गर्न seer गरिन्छ | यो सुचनासंग सम्बन्धित विस्तृत जानकारीको लागि समुहको कार्यालय तथा डिभिजन वन कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध छ। लोहरा थारु अध्यक्ष बकडेरिया सा.व.उ.स. बुद्धभुमि २, कपिलवस्तु पा ee = एमालेसहित .... =a यदि चुनावमा एमाले र नेकपाले गट ~ कम्तिमा प्रमुख विपक्षी दल बन्ने क 3072 g हिसाब नेताहरूले निकालेका छन् । आट्रेठै निम्ति एमालेले तयार पारेको तथ्याङ्क भएको भए थप १२ सिट जितेर ३७ विपक्षी दल बन्न सक्थ्यो | वाम गठबन्धनको लाभ नेकपाले परि पाउन सक्थ्यो | हाल १७ सिट रहेको नेकप “बढाएर २९ सिटको पार्टी बन्न सक्थ्यो | वाम भए ११ सिट कम जितेर २७ fae सहित क धकेलिने हिसाब पनि नेताहरूले निकालेका + अर्थात् वाम गठबन्धन हुँदाको असर पर्ने थियो | २१ फागुनको निर्वाचनमा gah नतिजामा आधारित हिसाब गर्दा वाम गठब पाँचथर, इलाम-१, तेह्रथुम, भोजपुर, खोट ओखलढुंगा गरी कोशीमा ७ सिटको नति सक्थ्यो | तर, एक्लाएक्लै चुनाव लड्दा पाँच' तेह्रथुममा कांग्रेसले जितेको छ भने ओखल जितेको छ। भोजपुर र खोटाङमा श्रम संस्कृति Bl बागमतीको रामेछाप, सिन्धुली-१, सिन्धुपाल्चोक-१ र मकवानपुर-२ म उम्मेदवारले चुनाव जित्न सक्थ्यो | यस्तै बाग र कपिलवस्तु-२ मा पनि वाम उम्मेदवारले जि वाम गठबन्धन नभएकैले हिमाली जिल्ला हुम्ला, जाजरकोट, दैलेख-२, बाजुरा, अष्ट बैतडीमा पनि गैरकम्युनिष्ट जितेको हिसाब तय