Notice Park
Ministry of Forests and Environment, Lumbini Province
Tender/Bids

काठ र दाउरा बोलपत्रद्वारा लिलाम बिक्रीको सूचना (हुरुम सल्लेरी सा.व.उ.स.,बबई गा.पा.-५,दाङ) ।

0days left
Deadline 5 Nov 2026

Summary

श्री हुरुम सल्लेरी सामुदायिक वन उपभोक्ता समूह बबई गाउपालिका वडा नं. ५ हुरुम, दाङको आ.व. २०८२/०८३ मा स्वीकृत वन .व्यवस्थापन कार्ययोजना अनुसार उत्पादित वन पैदावार बबई गाउपालिका वडा नं.५, दाङमा घाटगद्दी गरी राखिएको निम्न लटको तपसिलमा उल्लेखित परिमाणको वन पैदावार (काठ/दाउरा) जे जस्तो अवस्थामा छ, सोही…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Forests and Environment, Lumbini Province
Industry
Province
Category
Tender/Bids
Published
Fiscal year
FY 2082/83
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

Ga अनुसूची-१६ (दफा ३३ को उप-दफा (२) श्री हुरुम सल्लेरी बबई गाउपालिका वडा नं. ५ हुरुम, दाङ काठ बोलपत्रद्वारा लिलाम बिक्रीको सूचना दोस्रो पटक सूचना प्रकाशन मितिः २०८३।०६। २९ श्री हुरुम सल्लेरी सामुदायिक वन उपभोक्ता समूह बबई गाउपालिका वडा नं. ५ हुरुम, दाङको आ.व. २०८२/०८३ मा स्वीकृत वन .व्यवस्थापन कार्ययोजना अनुसार उत्पादित वन पैदावार बबई गाउपालिका वडा नं.५, दाङमा घाटगद्दी गरी राखिएको निम्न लटको तपसिलमा उल्लेखित परिमाणको वन पैदावार (काठ/दाउरा) जे जस्तो अवस्थामा छ, सोही अवस्थामा आफ्नै खर्चमा उठाई लैजानु पर्ने गरी लिलाम बिक्री गर्नुपर्ने भएकोले यो सूचना प्रकाशित गरिएको छ। ईच्छुक वन पैदावारमा आबद्ध संघ/संस्था, फर्म वा कम्पनीले यो सूचना नयाँ युगबोध राष्ट्रिय दैनिक पत्रिकामा दोस्रो पटक प्रकाशित भएको मितिले २१ (एक्काईसौ) दिनभित्र खरिद गरी २२ (बाईसौं) दिन भित्र सिलबन्दी बोलपत्र दाखिला गर्न आह्वान गरिन्छ । तपसिल वन पैदावारको विवरण न्यूनतम काठ, दाउरा कि aes. जात किसिम | ग्रेड [वान | + दररेट मूल्य रु. संकलन खर्च नं. (क्यूफि./चट्टा) v A q १६.६८ १२५० २०,५५०.०० | B | RR 490.83 ९०० १५३,५३७.०० साल गोलिया € १२१ ५५९.१० ६०० ३३५,४६०.०० [| 7 | 8 ३१.९५ ३०० ९,५८५.०० जम्मा १५३ ७७६८.६६ ५१९,७३२.०० A v 424.0% yoo KR, ¥20,00 असना गोलिया छ | १४ १३०.३२ ३०० ३९,०९६.०० १,२,३,४र € २१ १०२.४१ १०० १०,२४१.०० | s जम्मा «aR | ३६३.७८ १०१७५७००। १०३९ a | र ३२.६१ ४०० १३,०४४.०० जामुन गोलिया | B | | १० | ९५.०२ ३०० २८,५०६.०० c ¥¥ १०५.६६ १०० १०५,५६६.०० उ जम्मा | ५७ ३१३.२९ ६०,११६.०० अन्य गोलिया | ४ | 3 १४.८२ | १०० | १,४०२.०० ।_ जम्मा | डे १४.८२ 4,¥52.00 लट नं.१ को जम्मा २५२ | १४७०.५५ | oO ६०३००७.०० A १४ २५५.१६ ४०० १०२,०६४.०० 7 असना गोलिया | B | ४१ ४११.८८ ३०० १२३,५६४.०० c १०८ ५०२.१९ [| 300 | 40,298.00 ५,६,७ र । उ जम्मा | १६३ ११६९.२३ २७५,५४७.०० २ । '; A EI ४८४२ ४०० १९,३६८.०० | २८२५८० ॥ जामुन गोलिया [|B | a ८६.०० ३०० 2%,500,00 Cc २६ १४५.४८ [| १०० | १४,५४५.०० | जम्मा | ३७ २७९.९ ५९,७१६.०० 'लट नं.२ को जम्मा २०० | १४४९.१३ ३३५५६३.०० अनुसूची-१६ (दफा ३३ को उप-दफा (२) श्री हुरुम सल्लेरी बबई गाउपालिका वडा नं. ५ हुरुम, दाङ ॥ साल ३.०० १२००० ३६०००.०० साल मिश्रीत | दाउरा १.०० ८००० ८०००.०० १४३००० अन्य ७.०० ४००० २८०००.०० |] जम्मा | ११.०० ७२०००.०० लट,नं. १ र २ को गोलिया काठको कुल जम्मा | ४५२ |] २९१९.६८ नोटः संकलन खर्च काठको प्रति घ.फि. १९५।- र दाउराको प्रति चट्टा १३,०००। - १. बोलपत्र खरिद गर्नुपर्ने अन्तिम मिति: २०८३ ।०७।१5 गते | २. बोलपत्र दाखिला गर्नुपर्ने अन्तिम मिति र समय (क) अन्तिम मितिः २०८३।०७। १९ (ख) समय १२:०० बजे सम्म | ३. बोलपत्र साथ कबोल गरेको रकम को १०४ ले हुन आउने रकम बोलपत्र खरिद गरेको यस सामुदायिक वन उपभोक्ता समूहको राष्ट्रिय बाणिज्य बैंक लिमिटेड, तुलसीपुर शाखा, दाङ शाखामा रहेको खाता नं. ४१६०१००००३७६८००१ मा नगद जम्मा गरेको सक्कल भौचर वा ६ महिना अवधि रहेको बैंक ग्यारेण्टी समावेश हुनुपर्नेछ । ४. बोलपत्र फारम न्यूनतम मूल्य १० (दश) लाखभन्दा कम भएको खण्डमा प्रति लटको रु. १,०००।- र बढी भएको खण्डमा प्रति लटको रु. २,०००। - पछि फिर्ता नहुनेगरी तिरी यस सामुदायिक वन उपभोक्ता समूहको कार्यालय र डिभिजन वन कार्यालय दाङ (दाङ), घोराहीबाट खरिद गरी यस वन उपभोक्ता समूहको कार्यालयमा दाखिला गर्न सकिनेछ | ५. लिलाम बढाबढ हुने वनपैदावार कार्यालय खुलेको समय भित्र यस हुरुम सल्लेरी सामुदायिक वन उपभोक्ता समूहको बबई गाउपालिका वडा नं. ५,हुरुम दाङमा रहेको घाटगद्दी स्थलमा गई हेर्न सकिनेछ । ६. लिलाममा भाग लिन ईच्छुक कम्पनी वा फर्मका प्रोप्राइटरले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, कर दर्ता प्रमाणपत्रको प्रतिलिपि र मूल्य अभिवृद्दी कर दर्ता प्रमाणपत्रको प्रतिलिपि वा स्थायी लेखा नम्बर (PAN) zat प्रमाणपत्रको प्रतिलिपि, डिभिजन बन्‌ कार्यालयमा फर्म सूचीकृत भएको प्रमाणपत्रको प्रतिलिपि लगाएका आवश्यक कागजातहरु बोलपत्र साथ पेश गर्नुपर्नेछ । ७. निर्धारित न्यूनतम संख्याका र रीतपूर्वक पर्न आएका बोलपत्रहरु मिति २०८३ ।०७।१९ गते वा सो दिन सार्वजनिक बिदा परेको खण्डमा सो को भोलिपल्ट यस समूहको कार्यालयमा दिनको २:०० बजे साक्षीहरुको रोहवरमा खोलिनेछ। लिलाम स्वीकृत भएको जानकारी प्राप्त भएको १० (दश) दिन भित्र सकार गरेको रकम तथा निर्धारित मूल्य अभिवृद्धि कर, अग्रिम आयकर, सङ्कलन खर्च लगायतका सम्पूर्ण रकम छुट्टै बुझाइ लिलाममा चढाएको वनपैदावार तोकिएको अवधिभित्र उठाइ लैजानु पर्नेछ । ५. बोलपत्रमा सकार' गरिएको रकम अङ्क र अक्षरमा दुबैमा लेख्नुपर्नेछन | अङ्क र अक्षरमा फरक परे अक्षरलाई मान्यता दिइनेछ | ९, बोलपत्र फाराममा सामुदायिक वन उपभोक्ता समूहको प्रष्ट छाप लागेको र समूहको अध्यक्षको दस्तखत भएको हुनु पर्नेछ । प्रतिलिपि, समूहको छाप नलागेको र समूहको दस्तखत नभएको मान्य हुने छैन । १०. बोलपत्र सदर वा बदर गर्ने सम्पूर्ण अधिकार यस सामुदायिक वन उपभोक्ता समूहमा निहित रहनेछ । ११. अन्य विस्तृत कुरा बुझ्नु परेमा यस कार्यालयमा सम्पर्क राख्न सकिनेछ ।

Like

0

Views

5

Comments

0

Share

0

Save

Report

0days left
Deadline 5 Nov 2026

Notice Park on your phone

Alerts for new notices, even on slow connections.