१८ बर्ष कैद सजाय कायम भएका ज.ज.क. मुद्दाका फरार कैदी पक्राउ
Summary
जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय ठहर भई मिति २०८२।०१।२४ गतेदेखि कारागार कार्यालय नख्खु, ललितपुरमा कैद भुक्तान गरिरहेका बागमती प्रदेश जिल्ला सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाँउपालीका वडा नं. ०७ बस्ने बर्ष २६ को आर्यन पुरी मिति २०८२।०५।२४ गते Gen-Z आन्दोलनको क्रममा १७ बर्ष ७ महिना कैद भुक्तान…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- c47c381a-96ac-466e-a6ab-5f74de44b1e3.pdfPDF · 1 page · 260 KBOpen
Key details
- Organization
- Central Investigation Bureau
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Press Release
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपा सिर: फोनः ०१-४४११७७६ गृहमन्त्रालय 5 मोबाईल नं.: ९८५१२८३१४० नेपाल प्रहरी, प्रधानःकार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाट, काठमाडौं (प्रशासन शाखा) प्रेस विज्ञप्ती- २३ ५१८ बर्ष कैद सजाय कायम भएका ज.ज.क. मुद्दाका फरार कैदी पक्राउ” जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय ठहर भई मिति २०८२।०१।२४ गतेदेखि कारागार कार्यालय नख्खु, ललितपुरमा कैद भुक्तान गरिरहेका बागमती प्रदेश जिल्ला सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाँउपालीका वडा नं. ०७ बस्ने बर्ष २६ को आर्यन पुरी मिति २०८२।०५।२४ गते Gen-Z आन्दोलनको क्रममा १७ बर्ष ७ महिना कैद भुक्तान गर्न बाँकी रहेकै अवस्थामा कारागार कार्यालय नख्खु, ललितपुरबाट फरार रही काभ्रे जिल्लामा लुकीछिपि रहेको भन्ने सुचनाको आधारमा यस ब्यूरोबाट खटिएको प्रहरी टोलीले मिति २०८३।०६।०६ गते बागमती प्रदेश जिल्ला काभ्रे मन्डनदेउपुर न.पा. वडा नं- ०८ कुन्ताबेशीबाट पक्राउ गरी कारागार कार्यालय नख्खुमा पेश गरिएको छ। ( ras शमशेर ज.ब.रा.) मिति २०८३ असोज ६ गते प्रहरी बरिष्ठ उपरीक्षक नेपाल संवत्:११४६ प्रवक्ता एवं सूचना अधिकारी सम्पर्क नं. ९८५१२९१३२२ Website: https://cib.nepalpolice.gov.np, E-mail: [email protected]/[email protected]