Notice Park
Central Investigation Bureau
Press Release

१८ वर्ष कैद सजाय कायम भएका फरार कैदी पक्राउ

Summary

जबरजस्ती करणी मुद्दा १८ वर्ष कैद सजाय ठहर भई कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा मिति २०८१।१०।१८ गते देखि कैद भुक्तान गरिरहेका जिल्ला धादिङ, सिद्धलेक गाँउपालिका वडा नं. ०३ स्थायी ठेगाना भएका बर्ष ३८ को गणेश श्रेष्ठ मिति २०८२/०५/२४ गते Gen-Z आन्दोलनको क्रममा कारागार कार्यालय जगन्नाथदेवल…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Central Investigation Bureau
Industry
Gov. Authority/Autonomo. Body
Category
Press Release
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

Fae aa फोनः ०१-४४११७७६ गृह मन्त्रालय मोबाईल नं.: ९८५१२८३१४० नेपाल प्रहेरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (प्रशासन शाखा) लाजिम्पाट, काठमाडौं प्रेस विज्ञप्ती- २७ «१८ वर्ष कैद सजाय कायम भएका फरार कैदी पक्राउ” जबरजस्ती करणी मुद्दा १८ वर्ष कैद सजाय ठहर भई कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा मिति २०८१।१०।१८ गते देखि कैद भुक्तान गरिरहेका जिल्ला धादिङ, सिद्धलेक गाँउपालिका वडा नं. ०३ स्थायी ठेगाना भएका बर्ष ३८ को गणेश श्रेष्ठ मिति २०८२/०५/२४ गते Gen-Z आन्दोलनको क्रममा कारागार कार्यालय जगन्नाथदेवल, सुन्धाराबाट फरार रही काठमाडौं उपत्यकाको विभिन्न स्थानमा लुकीछिपी रहेको भन्ने बिशेष सूचनाको आधारमा यस ब्यूरोबाट खटिएको प्रहरी टोलीले मिति २०८३।०६।१६ गते जिल्ला काठमाडौं, का.म.न.पा. वडा नं.२६ सामाखुसीबाट पक्राउ गरी कारागार कार्यालय सुन्धारा पेश गरिएको छ। पत तलै ( क WaT.) रि तिः- २०८३/०६/१६ गते | बरिष्ठ उपरीक्षक A. ११४६ । प्रवक्ता एवं सूचना अधिकारी सम्पर्क नं. ९८५१२९१३२२ Website: https://cib.nepalpolice.gov.np, E-mail: [email protected]/[email protected]

Like

0

Views

4

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.