Notice Park
National Assembly, Nepal
Reports

दैनिक कार्यसूची

Summary

१. सम्माननीय अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्‌ सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको बेहोरा जानकारी गराउनुहुने | समितिको प्रतिवेदन पेस २. विधायन व्यवस्थापन समितिका माननीय सभापति कृष्ण बहादुर रोकायले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त “नेपाल विशेष…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
National Assembly, Nepal
Industry
Federal
Category
Reports
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

सङ्घीय संसद्‌ राष्ट्रिय सभा एक्काइसौं अधिवेशन बैठक - ४४ २०८३ भदौ २४ गते बुधबार नेपाल सम्वत्‌ ११४६ ARS १:१५ बजे दैनिक कार्यसूची प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र १. सम्माननीय अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्‌ सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको बेहोरा जानकारी गराउनुहुने | समितिको प्रतिवेदन पेस २. विधायन व्यवस्थापन समितिका माननीय सभापति कृष्ण बहादुर रोकायले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त “नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन" सभा समक्ष पेस गर्नुहुने। पद्य प्रसाद पाण्डेय महासचिव

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.