लागु औषध (खैरो हिरोइन) मुद्दाका फरार प्रतिवादी १७ वर्ष पछि पक्राउ (2083-06-16)
Summary
प्रस्तुत बिषयमा प्रहरी प्रतिवेदनले वादी नेपाल सरकार प्रतिवादी मनिल सिटौला भएको लागु औषध मुद्दामा सम्मानित पर्सा जिल्ला अदालतको मिति २०६७।०३।०१ गतेको फैसलाले नुवाकोट जिल्ला, खानीगाउँ गा.वि.स. वडा नं. ३ घर भई हाल काठमाडौं जिल्ला टोखा न.पा. वडा नं. ७ बस्ने मुरारी सिटौलाको छोरा बर्ष ३८ को मनिल…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 4bb66224-2a0b-44be-b831-4aded31b73dd.pdfPDF · 1 page · 174 KBOpen
Key details
- Organization
- Central Investigation Bureau
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Reports
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
da > Za dart सरकार फोनः ०१-४४११७७६ ES HOTS मोबाईल नं., २९८५१२८३१४० नेपाल प्रहरी प्रधान कार्यालय “™ ०१-४४१४३९१ केन्द्रीय अनुसन्धान ब्यूरो _ (प्रशासन शाखा) लाजिम्पाट, । प्रेस विज्ञपी- २६ “लाग औषध (खैरो हिरोइन) मुद्दाका फरार प्रतिवादी १७ वर्ष पछि पक्राउ” प्रस्तुत बिषयमा प्रहरी प्रतिवेदनले वादी नेपाल सरकार प्रतिवादी मनिल सिटौला भएको लागु औषध मुद्दामा सम्मानित पर्सा जिल्ला अदालतको मिति २०६७।०३।०१ गतेको फैसलाले नुवाकोट जिल्ला, खानीगाउँ गा.वि.स. वडा नं. ३ घर भई हाल काठमाडौं जिल्ला टोखा न.पा. वडा नं. ७ बस्ने मुरारी सिटौलाको छोरा बर्ष ३८ को मनिल सिटौलालाई ५ (पाँच) वर्ष कैद र रु. ५,०००।- (पाँच हजार मात्र) जरिवाना ठहर भएकोमा उक्त सजाय बेरुजू भई फरार रही काठमाडौंको विभिन्न स्थानमा लुकिछिपी बसेको भन्ने गोप्य सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८३।०६।१६ गते काठमाडौं जिल्ला का.म.न.पा.वडा नं. ११, बबरमहलबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित काठमाडौं जिल्ला अदालत, बबरमहलमा पेस गरी सम्मानित अदालत मार्फत कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारा पेस गरिएको छ | मिति:- २०८३।०६।१६ गते | नेपाल संवत् : ११४६ Wa. ) प्रहरी वरिष्ठ उपरीक्षक प्रवक्ता एवम् सूचना अधिकारी सम्पर्क नम्बरः ९८५१२९१३११ ite: hutps: /eib nepalpolice.zov.s pol [email protected]/[email protected] palj [ Ipolice.gov.np