Notice Park
Bhimad Municipality
Others

बाझो जग्गामा कृषि उत्पादन प्रोत्साहन कार्यक्रम सम्बन्धी सूचना

Deadline 12 Oct 2026The deadline has passed.
बाझो जग्गामा कृषि उत्पादन प्रोत्साहन कार्यक्रम सम्बन्धी सूचना

Summary

प्रस्तुत विषयमा भिमाद नगरपालिका कृषि विकास शाखाको आ.व.२०८३/८४ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत तपसिलमा उल्लेखित कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले यस भिमाद नगरपालिका भित्रका ईच्छुक कृषक, कृषि फर्म , कृषक समुह, कृषि सहकारीहरुले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित सूचना प्रकाशन भएको मितिले १५…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Bhimad Municipality
Industry
Local Government
Category
Others
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

ee मिमाद नगरपालिका छड BHIMAD MUNICIPALITY SH, नगर कार्यप्रालिकाको कार्यालय Sree OFFICE OF MUNICIPAL EXECUTIVE agit निमाद, arene ae BHIMAD, TANAHUN गण्डकी प्रदेश, नेपाल २०७३ / 2073 GANDAKI PROVINCE, NEPAL Gat । REF. NO. : २०८३/०८४. च.नं 1DIS. NO. : ———————————————— सूचना नं: LS 'बाझो जग्गामा कृषि उत्पादन प्रोत्साहन कार्यक्रम सम्बन्धी सूचना (प्रथम पटक प्रकाशित मिति 2053/06/92) प्रस्तुत विषयमा भिमाद नगरपालिका कृषि विकास शाखाको आ.व.२०८३/८४ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत तपसिलमा उल्लेखित कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले यस भिमाद नगरपालिका भित्रका ईच्छुक कृषक, कृषि फर्म , कृषक समुह, कृषि सहकारीहरुले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित सूचना प्रकाशन भएको मितिले १५ दिन (२०८३/०६/२६) भित्र भिमाद नगरपालिका कृषि विकास शाखामा आवेदन पेश गर्न हुन यो सूचना प्रकाशन गरिएको छ। तपसिल : बाझो जग्गामा कृषि उत्पादन | भिमाद नगरपालिकाको बाझो प्रोत्साहन कार्यक्रम जग्गा उपयोग अनुदान कार्यविधि,२०७९ पहिलो संशोधन 2069 अनुसार आवश्यक कागजातहरु : १. तोकिएको ढाँचाको निवेदन २. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ” ३. बडा कार्यालयको सिफारिस, जग्गा धनी पूर्जाको प्रतिलिपि, तिरो तिरेको निस्सा, नागरिकताको प्रतिलिपि ४. जग्गाधनी सँग जग्गा भाडामा लिएको भए सोको सम्झौताको कागजात ५, विगत तीन वर्ष देखि खेती नगरी जग्गा बाँझो रहेको खुल्ने स्थलगत सर्जमिन मुचुल्का ६, संस्थाको हकमा संस्था दर्ता तथा नविकरणको प्रमाणपत्रको प्रतिलिपि,स्थायी लेखा ay निर्णय तथा पछिल्लो आर्थिक वर्षको करचुक्ता प्रमाणपत्र प्रतिलिपि Se N Bye ee १2 हेट ती 4 = 'समृदु निमादको आधार : आर्थिक. सामाजिक तिकास र दिम्रो Contact No.: 0865724365, Wabsite: waw.bhimadrun gox.np, E-mail: phimedresicioalty ansil com info@bhimsdmun gov.np

Like

0

Views

0

Comments

0

Share

0

Save

Report