२०८३।०५।०४ गतेको विहादी गाउँ कार्यपालिकाको निर्णय
Files
- 21bafa31-d6d8-4657-a964-bf525c59c25e.pdfPDF · 1 page · 140 KBOpen
Key details
- Organization
- Bihadi Rural Municipality
- Industry
- Local Government
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
विहादी गाउँ कार्यपालिकाको मिति २०८३ साल भाद्र ०४ गतेको निर्णय प्रमाणित निर्णय नं १: विहादी गाउँपालिकाको on व २०८३।०८४ को bos sibovtad बजेट तथा कार्यक्रममा नवप्रवर्द्धन कार्यक्रम ony विनियोजित बजेट रु ४० लाखलाई देहाय बमोजिका ब्रेकडाउन गरि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरियो । देहाय: | कार्यक्रम / शिर्षक || लक्षित क्षेत्र / समूह विक] बजेटरु । १ | साबुनबनाउने तालिम तथा सहयोग | विहादी वडा नं ५(महिला युवा तथा विपत ५०००००/- द्र डिटरजेन्ट (साबुन/ पाउडर/ लिक्किड) | गाउँपालिका स्तर (मौजुदा उद्यमी) ५०००००/- ॥ स्तरोन्नती तालिम गह फि सिलाई-कटाई, फेसन डिजाइनिङ तथा | गाउँपालिका स्तर (महिला/एकल | ५०००००/- बुनाई तालिम महिला/उद्यमी | सिलाई-कटाई, फेसन डिजाइनिङ, गाउँपालिका स्तर (महिला/एकल | ५०००००/- र प्रविधि हस्तान्तण eee, ५ कोदोको रक्सी सम्बन्धी गुणस्तर सुधार ii तन]. १००००००/- उपकरण [| mere air ewe गिर 1 ख्म् | ७ | गुणस्तर परीक्षण कार्यक्रम गाउँपालिका स्तर (सबै उत्पादनहरुका लागि) | ५००००/- ८ । ब्यपूटिसियन तालिम | । गाउँपालिकास्र | ६०००००/- वजार अनुगमन, बैठक, तालिम सञ्चालन तथा | गाउँपालिका/ विषयगत शाखा १५००००/- अन्य प्रशासनिक र आकस्मिक खर्च | ic का 1 गा ला | a ४००००००/- निर्णय नं २: विहादी गाउँपालिकाबाट गरिने विभिन्न प्रविधि हस्तान्त्वणको कार्यलाई व्यवस्थित बनाउको लागि तयार गरिएको "विहादी गाउँपालिकाको प्रविधि हस्तान्लण तथा व्यवस्थापन कार्यविधि, २०८३” स्वीकृत गर्ने निर्णय गरियो | निर्णय नं ३: विहादी गाउँपालिकाको आ व २०८३।०८४ हा al विकास शाखाको वार्षिक बजेट तथा कार्यक्रममा ५० प्रतिशत अनुदानमा कृषि यन्लिकरण प्रवर्द्धन साझेदारी शिर्षकमा विनियोजित रकम रु २० लाखलाई देहाय in कृषि यन्त खरिद तथा वितरणमा विनियोजन गर्ने निर्णय गरियो । १. मिनि टिलर : रु १२,००,०००/- po saad पिसानी मिल : रु ८,००,०००/- ay: a गर कार्यक्रमलाई समय सापेक्ष कार्यान्वयन गर्नको लागि विहादी गाउँपालिकाको भकारो सुधार कार्यक्रम संचालन , २०७९ मा पहिलो संशोधन, २०८३ स्वीकृत गर्ने निर्णप गरियो | निर्णय नं ५: संघीय ससर्त कार्यक्रम अन्तर्गत तरकारी पकेट क्षेत्र शिर्षकमा विहादी गाउँपालिकालाई प्राप्त रकम कार्यान्वपनको लागि सूचना प्रकाशन गर्ने निर्णय गरियो । निर्णय नं ६: विहादी गाउँपालिकालाई संघीय विशेष अनुदानमा प्राप्त विहादी गाउँपालिकामा हाईटेक टनेल निर्माणको लागि हार २० प्रतिशत लागत साझेदारीमा कार्यक्रम सञ्चालन गर्ने गरि ठेक्का आह्वान गर्ने निर्णय गरियो | नं ७: चालु आ व २०८३।०८४ को महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको बजेट तथा कार्यक्रममा तिज विशेष कार्यक्रम शिर्षकमा विनियोजित बजेटबाट "समुन्नत विहादीको सपना समृद्ध विहादी निर्माणमा महिलाको भूमिका" विषयक तिज गित प्रतियोगिता मिति २०८३।०५।२१ गते विहादी गाउँ कार्यपालिकाको कार्यालय परिसरमा गर्ने निर्णय गरियो । निर्णप नं८ : डेङ्गु रोग नियन््णकको लागि विहादी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय तथा स्वास्थ्य चौकीहरुको सक्रियतामा २०८३ साल कार्तिक महिना सम्म लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान विहादी गाउँपालिकाको स्वास्थ्य शाखाको सक्रिपतामा सञ्चालन गर्ने निर्णय गरियो । &8 & Pang प्रमुख प्रशासकीय अधिकृत की meee, प्रमाणिकरण मिति: ren कल २०७३ दही च््