Notice Park
Ghorahi Sub-Metropolitan City
Others

घोराही उपमहानगरपालिका सूचना २०८३/०५/२६

Deadline 11 Oct 2026The deadline has passed.

Summary

घोराही उप-महानगरपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यापर्यटकीय दृष्टिकोणले एक समृद्ध पर्यटकीय गन्तव्य हो । यस क्षेत्रमा रहेका विभिन्न जातजातिको कला, भाषा, संस्कृति, परम्परागत ज्ञान, सीप, प्रविधि तथा पुरातात्विक सम्पदाहरूको अभिलेखीकरण गरी पर्यटन प्रवर्द्धन गर्नु औैति आवश्यक देखिएको छ | यस…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ghorahi Sub-Metropolitan City
Industry
Local Government
Category
Others
Published
Notice date
Fiscal year
FY 2081/82
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

स्थानीय सरकार घोराही उप-महानगरपालिका pie aie 0०८२-२६०१६२ २६०२४३ कार्यालय ee 4409000 बारुण यन्त्र : 02२-३६०४४४ ) नेपाल www ghorahimun.gov.np कार्यक्रमको शर्त एवं कार्यविवरण (Terms of Reference - TOR) १. पृष्ठभूमि घोराही उप-महानगरपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यापर्यटकीय दृष्टिकोणले एक समृद्ध पर्यटकीय गन्तव्य हो । यस क्षेत्रमा रहेका विभिन्न जातजातिको कला, भाषा, संस्कृति, परम्परागत ज्ञान, सीप, प्रविधि तथा पुरातात्विक सम्पदाहरूको अभिलेखीकरण गरी पर्यटन प्रवर्द्धन गर्नु औैति आवश्यक देखिएको छ | यस अघि प्रकाशित पर्यटकीय पुस्तकमा छुटेका नयाँ तथ्यहरू समावेश गरी, पुरानो विवरण परिमार्जन र अध्यावधिक गरी नयाँ पुस्तक प्रकाशन गर्नको लागि शिलबन्दी कोटेशन मार्फत यो कार्य अघि बढाउने जमर्को गरिएको हो । २. उद्देश्यहरू > घोराही उप-महानगरपालिका भित्रका कला, भाषा, संस्कृति र परम्परागत ज्ञान/सीप/प्रविधिको स्थलगत अध्ययन र संकलन गर्ने । > पुरातात्विक एवं ऐतिहासिक महत्त्वका सम्पदाहरूको वर्तमान अवस्था अध्यावधिक गर्ने | > संकलित सूचनाहरूलाई सम्पादन गरी पर्यटकीय पुस्तक तयार गरी प्रकाशन गर्ने । ३. कार्यक्षेत्र छनोट भएको फर्म/संस्थाले घोराही उप-महानगरपालिकाको पर्यटन तथा संस्कृति प्रवर्द्धन शाखासँगको समन्वयमा निम्नलिखित कार्यहरू गर्नुपर्नेछः > स्थलगत अध्ययन तथा सूचना संकलन : पुराना पुस्तक, दस्तावेज र आवश्यकता अनुसार स्थलगत अध्ययन गरी थप सूचना र गुणस्तरीय तस्बिरहरू संकलन गर्ने । > मस्यौदा लेखन तथा सम्पादन: संकलित सामग्रीलाई नेपाली भाषामा सरल, शुद्ध र आकर्षक शैलीमा लेखन तथा परिमार्जन गर्ने । > पुस्तकको डिजाइनः पुस्तकलाई पर्यटकीय दृष्टिले आकर्षक बनाउन यसको आवश्यकता अनुसार नक्साङ्कन, रङ्गीन र कलात्मक डिजाइन गर्ने । > पुस्तक छपाइ: स्वीकृत अन्तिम मस्यौदा बमोजिम तोकिएको सङ्ख्यामा पुस्तक छपाइ गरी बुझाउने | ४. प्रस्तावकको योग्यता र आवश्यक कागजातहरू प्रस्ताव पेस गर्दा इच्छुक प्रस्तावकले अनिवार्य रूपमा निम्नलिखित कागजातहरू संलग्न गर्नुपर्नेछ: > संस्था/फर्मको हकमा: संस्था वा फर्म दर्ता प्रमाणपत्र, नवीकरण, मूल्य अभिवृद्धि कर (VAT) दर्ता प्रमाणपत्र र नियमानुसार म्याद बहाल रहेको पछिल्लो आर्थिक वर्ष (आ.व. २०८१/०८२) को वा आ.व. २०८२/०८३ को कर चुक्ता प्रमाण-पत्र । > जनशक्तिको विवरणः व्यक्तिगत विवरण(०४), शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकताको प्रतिलिपि । > कार्य अनुभवः पुस्तक लेखन, अनुसन्धान वा इतिहास/संस्कृति सम्बन्धी कार्यमा प्राविधिक मुल्याकन सम्बन्धि मापदण्डमा भएको व्यवस्था अनुसार पेश गर्नुपर्नेछ | a fe तिभित्त प्रमुख eee Pr स्थानीय सरकार घोराही उप-महानगरपालिका नगर कार्यपालिकीको घोराही, दाङ, लुस्बिल बिही निपाल ५. प्रस्ताव पेस गर्ने र छनोट गर्ने विधि > प्रस्तावको ढाँचा: प्रस्तावकले कार्यालयले उपलब्ध गराएको कोटेशन फाराम भरी शिलवन्दी खामभित्र उक्त फाराम सहितको प्रस्ताव स्प्ष्ट खुल्ने गरी पेस गर्नुपर्नेछ | > बजेट सीमाः कुल अंक विनियोजित बजेट रु. ४,००,०००/- (चार लाख) भन्दा बढी हुन पाउने छैन । > छनोटको आधारः प्राप्त प्रस्तावहरू मध्ये स्वीकृत कार्यविवरण (TOR) बमोजिम प्राविधिक रुपमा योग्य र न्यूनतम रकम कबोल गर्ने फर्म/संस्थाको प्रस्ताव छनोट गरी कार्य सम्झौता गरिनेछ । प्राबिधिक मुल्यांकन सम्बन्धि मापदण्ड फोन-फ्याक्स : ०८२-२६०१६२ कार्यालय ४ २६०७०० बारुण यन्त्र : 0ट२-३६०४४४ www.ghorahimun.gov.np क्र.स. प्राविधिक विवरण अकभार | कैफियत | प्रस्ताबदाता फर्मको अनुभव फर्मको साधारण अनुभव १५ फर्मको खास अनुभव २० जम्मा ३५ २ कार्यसम्पादन गर्ने तरिका र कार्य क्षेत्रगत जम्मा २० शर्त प्रतिको प्रभावग्राहीता 3 मुख्य मुख्य जनशक्तीको योग्यता र मास्टर डिग्री १५ अनुभव १० बर्ष भन्दा माथि २० अनुभव ५ वर्ष भन्दा माथि |? | ० at 3 वर्ष भन्दा माथि भन्‌ अनुभव जम्मा ३५ ¥ प्रबिधि हस्तान्तरण तथा तालिम जम्मा १० पुर्णाङ्कः-१०० उत्तिर्णाङ्क:-६० मुल्यांकनका थप मुख्य शर्तहरु:- क) प्राविधिक प्रस्तावमा उत्तिर्णहरुलाइ मात्र आर्थिक प्रस्ताव मुल्याकनमा सहभागि गराइनेछ | ख) प्रविधिक प्रस्तावमा उत्तिर्ण मध्येको सवैभन्दा कम रकम कबोल गर्ने प्रस्तावलाइ स्वीकृत गरिने छ | ग) प्राविधिक र आर्थिक प्रस्ताब छुट्टा छुट्टै सिलबन्दी गरी अर्को छुट्टै खाममा राखी पेश गर्नुपर्ने छ । घ) फर्म वा कम्पनीको उद्देश्य अध्ययन, अनुसन्धान वा परामर्श सम्वन्धि भएको हुनुपर्नेछ | ङ) कालोसुचीमा नपरेको र मुद्दा नभएको स्वघोषणा पेश गर्नुपर्नेछ । कालोसूचिमा परेको वा मुद्दा चलिरहेको फर्मले पेश गरेमा मुल्यांकनमा समावेस नगराई स्वत हटाइनेछ । ge स्थानीय सरकार घोराही उप-महाकषररक्कलिका = कार्यपालिकाकी “ / ३६०२४३ नगर ae कार्यालय 2: घोराही, दाङ, लुस्बिनी Gast, aurea च) छनौट भएको प्रस्तावदाताले कबोल गरेको अंकको ५ प्रतिशतले हुन आउने रकम बराबरको "क" वर्गको बैंक बाट बैंक जमानत वा कार्यालयको धरौटी खातामा नगद जम्मा गरेको सक्कल भौचर पेश गरेपश्चात मात्र सम्झौता हुनेछ । gt & Kop, <. - पुस्तकको स्पेसिफिकेसन पेज : १००-११० पृष्ठसम्म (भित्री पानाहरू) | साइजः ९.५ «७ इन्च | रंग: कभर र भित्री पानाहरू पूर्ण बहुरङ्गीन | 'कागजको गुणस्तर: कभर पेजः न्यूनतम ३०० osm को चिल्लो, बाक्लो प्रिमियम आर्ट कार्ड । भित्रि पेजः- न्युनतम co 09 को चिल्लो कागज | VVV WV त) ७. समयावधि र कार्यतालिका सम्झौता भएको मितिले कुल कार्य अवधि १२० दिन (४ महिना) को हुनेछः > सम्झौता भएको ३० दिनभित्र: प्रारम्भिक कार्ययोजना पेस गर्ने । > सम्झौता भएको ६० दिनभित्र: प्रारम्भिक प्रतिवेदन पेस गर्ने । > सम्झौता भएको ९० दिनभित्र: मस्यौदा पुस्तक पेस गर्ने। मस्यौदा पुस्तक तयार भैसकेपछि एकपटक नगरस्तरीय पर्यटन तथा संस्कृति wads समितिको बैठक राखी आव्वश्यक परामर्श लिने । सम्झौता भएको १२० दिनभित्र: आवश्यक सुझाव समावेश गरी अन्तिम स्वीकृत पुस्तक छपाइ गरी बुझाउने । - भुक्तानीको सर्त > अग्रीम पेश्की उपलब्ध नहुने | स्वीकृत भएको विवरण लाइ स्वीकृत ढाँचामा पुस्तक छपाइ गरी उप-महानगरपालिकामा बुझाएपछि मात्र संस्थाले संझौता अनुसारको रकम प्राप्त गर्ने । ॥ । तिभित्त प्रमुख प्रशासकीय अधिकृत Vv डी Vv P ©. op Bere Hf aria ८ क ae बषिस्त शिलबन्दी कोर्टैदीन फाराम a Sa TEE श्री घोराही उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय घोराही, दाङ fava: पर्यटकीय सम्पदा पुस्तक अद्यावधिक एवं प्रकाशन कार्यको एकमुष्ट कोटेशन पेस गरिएको सम्बन्धमा । त्यस कार्यालयबाट मिति २०८३/०५/२६ मा प्रकाशित सार्वजनिक सूचना तथा स्वीकृत कार्यविवरण (Terms of Reference - TOR) बमोजिमको "पर्यटकीय सम्पदा पुस्तक अद्यावधिक एवं प्रकाशन कार्य" (जनशक्ति व्यवस्थापन, सूचना सङ्कलन, फोटोग्राफी, यातायात, बैठक व्यवस्थापन, पुस्तकको लेआउट तथा डिजाइन, भाषा सम्पादन, प्रुफ रिडिङ र ५०० प्रति पुस्तक छपाई समेतको कार्य) स्वीकृत लागत अनुमानको परिधिभित्र रही सम्पन्न गर्नका लागि हाम्रो फर्म/संस्थाको तर्फबाट देहाय बमोजिमको एकमुष्ट कबोल अङ्क सहितको कोटेशन पेस गरेका छौं । . फर्म/संस्थाको कानुनी विवरण र संलग्न कागजातहरू: (कृपया विवरण भरी बक्समा टिक [४] लगाउनुहोस्‌) -फर्म/कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि | ] छ [ ]छैन | -स्थायी लेखा नम्बर (VAT) eat प्रमाणपत्रको प्रतिलिपि [ ]छ [ ]छैन | परी - म्याद बहाल रहेको पछिल्लो . आर्थिक वर्ष (आ.व. २०८१/०८२) को वा आ.व. २०८२/०८३ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि [ ]छ [ ]छैन । -कालो सूचीमा नपरेको र कुनै मुद्दा नचलेको स्वघोषणा पत्र [ ]छ [ ] छैन । - प्राबिधिक मुल्यांकन सम्बन्धि मापदण्डमा माग भएका प्रमाणित कागजातहरु [ ]छ [ ]छैन । - शैक्षिक योग्यताको प्रमाणपत्र [ ]छ [ ] छैन | - वैयक्तिक विवरण (CV) तथा अनुभवका प्रमाणपत्र [ ]छ [ ]छैन |

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Deadline 11 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.