Notice Park
Ministry of Forests and Environment, Lumbini Province
Tender/Bids

असोज २३, २०८३ काठ दाउरा बोलपत्रद्वारा लिलाम बिक्रीको सूचना(रामनगर सा.व.उ.स.,लमही न.पा.-९,दाङ)।

Deadline 27 Oct 2026The deadline has passed.

Summary

रामनगर सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रबाट आ.व.२०८२/०८३मा स्वीकृत वन कार्ययोजना अनुसार पुनरुत्पादन रुखहरु कटान तथा बन व्यवस्थापनबाट उत्पादन भई यस समूहको घाटगद्दीमा राखिएको तपसिलमा उल्लेखित परिमाणको काठ दाउरा जे जस्तो अवस्थामा छ सोही अवस्थामा आफ्नै , खर्चमा उठाइ लैजानुपर्ने गरी लिलाम विक्री…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Forests and Environment, Lumbini Province
Industry
Province
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2082/83
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

बन पैदाबारको विवरण बोलपत्रद्वारा काठदाउरा लिलाम विक्रीको सूचना प्रथम पटक प्रकाशित मिति: २०८३/०६/२२ रामनगर सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रबाट आ.व.२०८२/०८३मा स्वीकृत वन कार्ययोजना अनुसार पुनरुत्पादन रुखहरु कटान तथा बन व्यवस्थापनबाट उत्पादन भई यस समूहको घाटगद्दीमा राखिएको तपसिलमा उल्लेखित परिमाणको काठ दाउरा जे जस्तो अवस्थामा छ सोही अवस्थामा आफ्नै , खर्चमा उठाइ लैजानुपर्ने गरी लिलाम विक्री गर्नुपर्ने भएकोले यो सूचना प्रकाशित गरिएको छ । साथै संक्षिप्त सूचना मिति २०८३/०६। २२ गतेको गणतन्त्र राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरिएको छ । मुल्य अभिवृद्धि कर वा स्थायी लेखा नम्बरमा दर्ता भई डिभिजन वन कार्यालयमा सूचीकृत भएका बनपैदावारमा आधारित इच्छुक Tare यो सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र बोलपत्र खरिद गरी २२ औ दिनको ०२:०० बजे भित्र गोप्य सिलवन्दी वोलपत्र दाखिला गर्न आव्हान गरिन्छ । ARE Wt इकाइ aa. | art ग्रेड | कुल परिकाण (क्यु.फि.) ।दररु, न्युनतम मुल्यांकन ag नं. Le | संकलन खर्च |_| खयर नन्‌ १४१ १२०.९१| १००० १२०९१०.०० २ जामुन बी २ १५.२६ । २००। ४५७८.०० 3 जामुन सी & २४.८४ | १०० २४८४.०० ४ शिरिष | ty 3 ४०.५३। ३०० १२१५९.०० 4] @ शिरिष fat १२ ६३.३४ २०० १२६६६.०० ६ [कर्मा fa | 4 २२.०४ ४०० 554£,00 ols fat बी १४ १२४.३ ३०० ३७२९०.०० | | is कर्मा सी । 35] १५६.२६ | १०० १५६२६.०० ० र] दिबबने ad बर ५५०७ १०) प्र्ण्ण्ग्य © | 8 १०) गिटघाईरो नन्‌ 3 axe] १० २५७.०० 5 |११| घिमला निन्‌ १७ ७५६२ १० ७५६२.०० 3 १२|। टिकै नन्‌ चु १३२.९ | १०० १३२९०.०० १३ भुर्कुट नन्‌ २ ९.८२ १०० ९८२.०० १४ Rent नन्‌ २ ९,८२ १०० ९८२.०० १५ निम नन्‌ | oy 2.05 १०० ३७८.०० १६ मौवा नन्‌ ¥ १२.३५ १०० १२३५.०० जिम्मा | २७७। | ०७७.११| २४५४९४.०० | १७। मिश्रित दाउरा Fe | | १० ४००० ४००००.०० १०.०० ४०,०००.०० कुल जम्मा २५५,४९४.०० रामनगर सामुदायिक बै लमही नगरपालिका वडा नं. ९ल iG) १) बोलपत्र खरिद गर्नु पर्ने अन्तिम मिति र समय त) अन्तिम मिति :- २०८३/०७/११ (ख) समय दिनको ठीक ५:०० बजे सम्म (कार्यालय समय भित्र) | बोलपत्र दाखिला गर्नु पर्ने अन्तिम मिति र समय (क) अन्तिम fA. 2053/00/92 (ख) समय :- दिनको ठीक ०२:०० वजे सम्म | ३) बोलपत्र फारम प्रति लटको रु १०००।- (पछि फिर्ता नहुने गरी) तिरी यस समुहको कार्यालय तथा डिभिजन वन कार्यालय, दाङ देउखुरी बाट खरिद गरी समूहको कार्यालयमा दाखिला गर्न सकिनेछ । बोलपत्र साथ eae गरेको रकमको १० प्रतिशतले हुन आउने रकम यस समुहको नेपाल बैंक लि.,लमही शाखा, 2 ¥ लमहीमा रहेको चल्ती खाता नं. २८५००१०७८८१४०४०००००१ मा नगद जम्मा गरेको सक्कल भौँचर वा कम्तीमा ६ महिना म्याद कायम रहेको सक्कल वैंक जमानत/ग्यारेन्टि पेश गरेको हुनु पर्नेछ । लिलाम विक्री हुने वन पैदावार कार्यालय खुलेको समय भित्र यस समुहको घाटगद्दी स्थलमा गई हेर्न सकिनेछ । लिलाममा भाग लिन ईच्छुक काठ/दाउरामा आधारित उद्योगहरुले नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी, कर दर्ता प्रमाण पत्रको प्रतिलिपी, कर चुक्ताको प्रतिलिपी, मुल्य अभिवृद्धि कर दर्ता प्रमाण पत्रको प्रतिलिपी वा स्थायी लेखा नं. (PAN) दर्ता प्रमाण पत्रको प्रतिलिपी, डिभिजन वन कार्यालयमा सूचीकृत भएको प्रमाण पत्रको प्रतिलिपि बोलपत्र साथ पेश गर्नु पर्नेछ । ७) निर्धारित गरिएको न्यूनतम संख्याको र रीतपुर्वक पर्न आएका सबै बोलपत्रहरु मिति २०८३/०७/१२ गते दिउँसो ०३:०० बजे साक्षीहरुको रोहवरमा खोलिनेछ। ८) लिलाम स्वीकृत भएको जानकारी प्राप्त भएको ४५ दिन भित्र सकार गरेका रकम तथा निर्धारित मुल्य अभिबृद्धि कर समेत बुझाई लिलाम स्वीकृत भएको वन dear तोकिएको अवधी भित्र उठाई लैजानु पर्नेछ | ९) बोलपत्रमा सकार गरिएको रकम अंक र अक्षर दुवैमा लेख्नुपर्नेछ | अंक र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिईनेछ | केरमेट भएको र टिपेक्स लागेको पाइएमा मुल्यांकनमा समावेश गरिने छैन । बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस समुहको मुल्याङ्गन समितिमा हुनेछ | ११) बोलपत्र खरिद गर्ने, दाखिला गर्ने र खोल्नको लागि तोकिएको मितिमा विदा परेमा सो कार्य सो पछिको कार्यालय खुल्ने मितिमा क्रमशः सोहि बमोजिम हुनेछ । १२) खाम सिलबन्दी नभइ प्राप्त हुन आएको वोलपत्र मान्य हुने छैन। १३) एउटै व्यक्तिले एउटै फर्मको निवेदन लिएर माग गरेको लट अनुसारको १ वटा टेण्डर फाराम माग तथा खरिद गर्न पाउने छ । फर्मको सक्कल आधिकारिक प्रतिनिधि पत्र वा नोटरी पब्लिक बाट प्रमाणित प्रतिलिपी पेश गरे पश्चात्‌ मात्र टेण्डर फाराम उपलवध गराइने छ | १४) अन्य कुराहरु बुझ्नु परेमा यस समुहको कार्यालयमा सम्पर्क राखु होला । १५) म्याद नाघी वा रीत नपुगी पेश हुन आएको बोलपत्र मान्य हुने छैन । x §

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Deadline 27 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.