उपभोक्ता समिति दर्तासम्बन्धी सूचना !!!

Summary
उपभोक्ता समिति दर्तासम्बन्धी सूचना ! | सार्वजनिक खरिद नियमावली, २०६४ (संशोधनसहित) को नियम ९७ (१) मा निर्माण कार्य वा । सोसम्बन्धी सेवा सोही स्थानमा बसोबास गर्ने बासिन्दा र त्यस्तो सेवा उपभोग गर्ने समुदाय मात्र रहेको प्रचलित कानुनबमोजिम दर्ता भएको उपभोक्ता समितिबाट गराउन सकिने प्रावधान रहेको .
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 1e60a648-1610-4781-a0e5-c3b900dba46d.pngPNG · 703×910 · 322 KBOpen
Key details
- Organization
- Sotang Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
(OOO rr to ७: न ah सोताङ गाउँपालिका € की विक Sotang Rural Municipality १ ~~ ne y* ७ छ गाउँ कार्यपालिकाको कार्यालय ॥ ८३. छ Office of the Rural Municipal Executive | =D Aas, AIST Sotangs-Solukhambu ॥ पु 0 0204 WGA. : २०८२/०८३ (प्र.प्र.अ.) NI मिति : 2053 108120 » ORAS ने.सं. : ११४६ जंलागा एकादशी उपभोक्ता समिति दर्तासम्बन्धी सूचना ! | सार्वजनिक खरिद नियमावली, २०६४ (संशोधनसहित) को नियम ९७ (१) मा निर्माण कार्य वा । सोसम्बन्धी सेवा सोही स्थानमा बसोबास गर्ने बासिन्दा र त्यस्तो सेवा उपभोग गर्ने समुदाय मात्र रहेको प्रचलित कानुनबमोजिम दर्ता भएको उपभोक्ता समितिबाट गराउन सकिने प्रावधान रहेको . . सन्दर्भमा यस गाउँपालिकाले 'सोताङ गाउँपालिकाको उपभोक्ता समिति गठन तथा सञ्चालन कार्यविधि, Rony जारी गरेको छ । उपभोक्ता समिति दर्ताका लागि उक्त कार्यविधिवमोजिम देहायअनुसारका कागजात संलग्न राखी निवेदन दिनुहुन यो सूचना प्रकाशन गरिएको छ । थप जानकारीका लागि कार्यालयको वेबसाइट www.sotangmungov.np A eet तथा कार्यालयमा सम्पर्क राख्नुहुन अनुरोध छ । (क) रीतपूर्वकको निवेदन (ख) उपभोक्ता समिति दर्ताका लागि निर्णय गरिएको माइनुटको प्रतिलिपि (ग) उपभोक्ता समितिको विधान - २ प्रति (a) समितिका सम्पूर्ण सदस्यको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि - 979 प्रति (ङ) सम्बन्धित वडा कार्यालयको सिफारिस - सक्कल KE se दुई हि ¥ Ka "जनता, जनप्रतिनिधि र कर्मचारीको एकता, समृद्ध सोताङ गाउँपालिका निर्माणमा हाम्रो प्रतिबद्धता" फोन : ०३८-४१०१२४/४१०१ २० वेवसाइट : www.sotangmun.gov.np इमेल : ito, [email protected] सोताङ गाउँपालिका ‘ Sotang Rural Municipality गाउँ कार्यपालिकाको कार्यालय Office of the Rural Municipal Executive प.सं. ; २०८२/०८३ (प्र.प्र.अ.) मिति ने.सं. : ११४६ जंलागा एकादशी उपभोक्ता समिति दर्तासम्बन्धी सूचना ! सार्वजनिक खरिद नियमावली, २०६४ (संशोधनसहित) को नियम ९७ (१) मा निर्माण कार्य वा सोसम्बन्धी सेवा सोही स्थानमा बसोबास गर्ने बासिन्दा र त्यस्तो सेवा उपभोग गर्ने समुदाय मात्र रहेको प्रचलित कानुनबमोजिम दर्ता भएको उपभोक्ता समितिबाट गराउन सकिने प्रावधान रहेको सन्दर्भमा यस गाउँपालिकाले 'सोताङ गाउँपालिकाको उपभोक्ता समिति गठन तथा सञ्चालन कार्यविधि, Rony जारी गरेको छ । उपभोक्ता समिति दर्ताका लागि उक्त कार्यविधिवमोजिम देहायअनुसारका कागजात संलग्न राखी निवेदन दिनुहुन यो सूचना प्रकाशन गरिएको छ । थप जानकारीका लागि कार्यालयको वेबसाइट www.sotangmungov.np A eet तथा कार्यालयमा सम्पर्क राख्नुहुन अनुरोध छ । २०८३।०६।२० (क) रीतपूर्वकको निवेदन (ख) उपभोक्ता समिति दर्ताका लागि निर्णय गरिएको माइनुटको प्रतिलिपि (ग) उपभोक्ता समितिको विधान - २ प्रति (a) समितिका सम्पूर्ण सदस्यको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि - १४१ प्रति (ङ) सम्बन्धित वडा कार्यालयको सिफारिस - सक्कल "जनता, जनप्रतिनिधि र कर्मचारीको एकता, समृद्ध सोताङ गाउँपालिका निर्माणमा हाम्रो प्रतिबद्धता" फोन : ०३८-४१०१२४/४१०१ २० वेवसाइट : www.sotangmun.gov.np इमेल : ito, [email protected]