Notice Park
Bannigadhi Jaygadh Rural Municipality
Gen Info

सार्वजनिक सुनुवाई कार्यक्रम सम्बन्धी सूचना |

सार्वजनिक सुनुवाई कार्यक्रम सम्बन्धी सूचना |

Summary

यस बान्नीगढी wars गाउँ कार्यपालिकाको मिति २०८३।०५।३१ गते बसेको वैठकको निर्णयानुसार आर्थिक वर्ष २०८२।०८३ मा यस गाउँपालिकाबाट सम्पादन गरिएका विकास निर्माणका कार्य, सार्वजनिक सेवा प्रवाह, गाउँपालिकाको आय-व्यय तथा कार्यक्रम कार्यान्वयनको अवस्था, सेवा प्रवाहमा देखिएका समस्या तथा सुघारका विषयमा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Bannigadhi Jaygadh Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2082/83
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

बान्नीगढी जयगढ गाउँपालिका gt रै Po, (Bannigadhi Jayagadh Rural Municipality) Cotte & » ~~ क) गाउँ कार्यपालिकाको कार्यालय co) (Office Of The Rural Municipal Executive) जयगढ, THT. & ौ Jayagadh, A Wiest | पत्र संख्या (Ref. No): LOCHIOCK Favagadh, 4० oe & सुदूरपश्चिम प्रदेश, नेपाल चलानी नं. Disp. No.) : 29D 7 कायम {Sudurpasbchim Province, Nepal) NL SSeS ee : JOGRlLOR LOK नेपाल संवत्‌ : ११४६ सार्वजनिक सुनुवाइ कार्यक्रम सम्बन्धी सूचना ! यस बान्नीगढी wars गाउँ कार्यपालिकाको मिति २०८३।०५।३१ गते बसेको वैठकको निर्णयानुसार आर्थिक वर्ष २०८२।०८३ मा यस गाउँपालिकाबाट सम्पादन गरिएका विकास निर्माणका कार्य, सार्वजनिक सेवा प्रवाह, गाउँपालिकाको आय-व्यय तथा कार्यक्रम कार्यान्वयनको अवस्था, सेवा प्रवाहमा देखिएका समस्या तथा सुघारका विषयमा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, सेवाग्राही, नागरिक समाज, राजनीतिक दल, सञ्चारकर्मी, सुरक्षाकर्मी, निजी क्षेत्र, महिला, दलित, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, युवा लगायत सम्पूर्ण सरोकारवालाको सहभागितामा प्रश्न, जिज्ञासा र गुनासोको सम्बोधन गर्ने तथा रचनात्मक र महत्वपूर्ण सुझाव प्राप्त गर्ने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्न लागिएको हुँदा सम्बन्धित हे दै गनकारी तथा सक्रिय सहभागिताका लागि यो सूचना प्रकाशन गरिएको छ । १ cers प्रमुख प्रशासकीय अधिकृत त सार्वजनिक सुनुवाइ कार्यक्रमको विवरण : मुख एशासकीरा अधिक, मिति : २०८३ साल असोज १२ गते समय : बिहान ११:०० बजे स्थान : बान्नीगढी जयगढ गाउँ कार्यपालिकाको कार्यालय । पूनश्च : गाउँपालिकाबाट भए गरेका काम कारबाहीलाई थप पारदर्शी, उत्तरदायी, जबाफदेही तथा नागरिकमैत्री बनाउन सहयोग पुन्याउने उद्देश्यले सम्पूर्ण नागरिक तथा सरोकारावालालाई निर्धारित मिति, समय र स्थानमा उपस्थित भई सक्रिय सहभागिता जनाइ दिनुहुन सादर अनुरोध गरिन्छ । . Email: [email protected] Website: www.bannigadhijaygadhmun.gov.np ४ [प्रमुख प्रशासकीय अधिकृत : ९5५७६४५६४६ / सूचना अधिकारी : ९5५७६४५६४८] समढीको आधार: बान्नीगढी सरकार

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.