मिति २०८३-०६-०७ गते बसेको तेस्रो कार्यपालिका बैठकका निर्णयहरु
Files
- c79bbf76-5016-41d8-bc2b-2bb9fa856138.pdfPDF · 6 pages · 6.5 MBOpen
Key details
- Organization
- Bannigadhi Jaygadh Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
बान्नीगढी जयगढ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय जयगढ, अछाम सुदूरपश्चिम प्रदेश, नेपाल बैठक संख्याः o& आज मिति २०८३ साल असोज महिनाको ७ गते बुधबारका दिन बिहान ८:३० बजे बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष श्री टेक बहादुर साउदज्यूको अध्यक्षतामा गाउँ कार्यपालिकाको बैठक देहायको उपस्थितीमा बसी देहाय बमोजिमका निर्णयहरु गरियो । WA. Ra पद हस्ताक्षर Ee श्री टेक बहादुर साउद अध्यक्ष OX २ श्री बिन्दु रावल उपाध्यक्ष ३ श्री गजेन्द्र बहादुर खड्का वडा अध्यक्ष/कार्यपालिका सदस्य See ४ श्री नेत्र बहादुर साउद वडा अध्यक्ष/कार्यपालिका सदस्य ५ | श्री नवराज साउद वडा अध्यक्ष/कार्यपालिका सदस्य pee ६ श्री किरन बहादुर खत्री वडा अध्यक्ष/कार्यपालिका सदस्य | ८ ७ | of टंक बहादुर साउद वडा अध्यक्ष/कार्यपालिका सदस्य ८ श्री जगत बहादुर थापा वडा अध्यक्ष/कार्यपालिका सदस्य Ft ९ | at तुलसी थापा कार्यपालिका सदस्य ey] १० | ait ललिता देवी स्वार कार्यपालिका सदस्य aver ११ श्री पदमा साउद कार्यपालिका सदस्य Ege १२ श्री पशुपति कुमारी लुहार सुनार कार्यपालिका सदस्य हिन) ‘1 १३ | श्री मोहनलाल ताम्राकार टमट्टा कार्यपालिका सदस्य १४ | st तर्क caer कार्यपालिका weet Kee | १५ श्री सुरेश प्रसाद जैसी प्र.प्र.अ./सचिव er Bes ara Dot WER! HOGA ois Se बान्नीगढी जयगढ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय जयगढ, अछाम a सुदूरपश्चिम प्रदेश, नेपाल बैठक संख्याः 3. प्रस्तावहरु: १. गाउँ शिक्षा समितिका निर्णयहरु अनुमोदन सम्बन्धमा । २. बिधेयक तर्जुमाको अवधारणा पत्र स्वीकृत गर्ने सम्बन्धमा | ३. कार्यविधि टेबल गर्ने सम्बन्धमा । ४. योजना तयार गर्ने सम्बन्धमा । (क) विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना (ख) स्थानीय विपद् तथा जलवायु उत्थानशीलता योजना ५. प्रशासकीय भवनको उद्घाटन सम्बन्धमा | गाम्रिण सडक सरसफाई गर्ने सम्बन्धमा | ७.. “घरःवर्गको निर्माण व्यवसायीलाई ईजाजत प्रदान गर्ने सम्बन्धमा | 1 ४ “0 बान्नीगढी जयगढ गाउँपालिका क गाउँ कार्यपालिकाको कार्यालय जयगढ, अछाम सुदूरपश्चिम प्रदेश, नेपाल बैठक संख्याः 2 निर्णयहरु: १. गाउँ शिक्षा समितिका निर्णयहरु अनुमोदन सम्बन्धमा । बान्नीगढी जयगढ गाउँपालिकाको गाउँ शिक्षा समितिको मिति २०८३।०६।०६ गतेको बैठकबाट पारित भई स्वीकृतिका लागी गाउँ कार्यपालिका बैठकमा सिफारिस भै आएका निर्णयहरु प्रचलित शिक्षा ऐन, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुकुल भएकाले देहायका निर्णयहरु अनुमोदन गर्ने निर्णय गरियो । = नं. २ :तलब भत्ता = । प्रस्ताव न. २ माथि छलफल गर्दा यस गाउँपालिकाको शिक्षण सिकाइ सहयोग अनुदान कोटा वितरण तथा व्यवस्थापन कार्यविधि, २०८० (पहिलो संशोधन सहित) अनुसार नियुक्त भएका शिक्षकहरुको आ.व. २०८३%०८४ मा देहायको तलबभत्ता र अन्य सुविधा स्वीकृतिको» लागि गाउँ कार्यपालिकाको बैठकलाई सिफारिस गर्ने निर्णय गरियो । तपसिल: शिर्षक कक्षा (९-१०) = मासिक तलबभत्ता SA | 30,000 | - 3Y¥,000 | - ४०.०००।- २. । चाडपर्व खर्च प्रचलित कानुन अनुसार ३. पोशाक भत्ता प्रचलित कानुन अनुसार निर्णय नं. ३ : विद्यालय शिक्षण सिकाइ अनुदान वितरणका लागि सिफारिस सम्बन्धमा । प्रस्ताव न. ३ माथि छलफल गर्दा शिक्षण सिकाइ सहयोग अनुदान कोटा वितरण तथा व्यवस्थापन कार्यविधि, २०८० पहिलो संशोधन सहित) को व्यवस्था बमोजिम — दरबन्दी, न्यून दरबन्दी, विषयगत दरबन्दी र विद्यार्थी संख्या बढी भई शिक्षक दरबन्दी नभएका विद्यालयहरुलाई विषयगत दोहोरोपना नपर्ने गरी विद्यालयको आवश्यकता अनुसार पदपूर्ती गर्न तपसिल बमोजिम विद्यालयलाई देहायका अनुदान कोटा वितरणका लागि गाउँ कार्यपालिकाको बैठकलाई सिफारिस गर्ने निर्णय पारित गरियो । तपसिल: बान्नीगढी जयगढ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय जयगढ, अछाम सुदूरपश्चिम प्रदेश, नेपाल १. |श्री बालकल्याण आ.वि.|२ ओटा ee ee काँडाकोट, wat २. । श्री ऐश्वर्य मा.वि. cat a | aS २ ओटा ३. [श्री विन्ध्यवासिनी मा.वि. हल Ed २ ओटा माझेठाना, दर्ना ४. | श्री सरस्वती मा.वि. जयगढ aoe १ओटा , oo ५. | att जनज्योती आ.वि. धारासैन [१ ओटा Ear | SS ६. | at शान्नीकोट आ.वि. बाँच्कोट [१ ओटा 2 द जम्मा ४ ओटा १ ओटा ४ ओटा साथै, माथि उल्लेखित गाउँ शिक्षा समितिको बैठकको निर्णय नं. २ बमोजिमको सेवा सुविधा आ.व. २००५३।०८४ का लागी शिक्षा, यूवा तथा खेलकुद शाखाको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत “विद्यालय शिक्षण सिकाई अनुदान” शीर्षकबाट सम्बन्धित विद्यालयहरुलाई निकासा गर्ने निर्णय गरियो । . विधेयकको अवधारणा पत्र स्वीकृत गर्ने सम्बन्धमा | यस बान्नीगढी जयगढ गाउँपालिका क्षेत्रभित्र वातावरणीय स्वच्छता तथा सन्तुलन कायम गर्दै वातावरण संरक्षण, प्राकृतिक स्रोतको दिगो तथा प्रभावकारी उपयोग गर्न आवश्यक देखिएकोले: “बान्नीगढी जयगढ गाउँपालिकाको वातावरण संरक्षण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धी विधेयक” तर्जुमा गर्न आजको बैठकमा पेश भएको अवधारणा पत्र TEs गर्ने निर्णय गरियो । १