Notice Park
Bannigadhi Jaygadh Rural Municipality
Guidelines

बान्नीगढी जयगढ गाउँपालिकाको आन्तरिक नियन्त्रण प्रणाली कार्यविधि, २०८३

Summary

प्रस्तावना : यस बान्नीगढी जयगढ गाउँपालिकाबाट सम्पादन गरिने कार्य मितव्ययी, प्रभावकारी, नियमित र कार्यदक्षतापूर्ण ढंगबाट सम्पादन गर्न, वित्तीय प्रतिवेदन प्रणालीलाई विश्वसनीय बनाउन तथा प्रचलित कानून बमोजिम कार्यसम्पादन गर्न आन्तरिक नियन्त्रण प्रणाली तयार गरी कार्यान्वयन गर्नुपर्ने भएको र आन्तरिक…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Bannigadhi Jaygadh Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

बान्नीगढी जयगढ गाउँपालिका स्थानीय राजपत्र Qs: ८ संख्याः ७ मितिः २०८३/०५/३१ भाग-२ बान्नीगढी जयगढ गाउँपालिकाको आन्तरिक नियन्त्रण प्रणाली कार्यविधि, २०८३ कार्यपालिकाबाट स्वीकृति मितिः- २०८३/०५/३१ राजपत्रमा प्रकाशित मितिः:- २०८३/०६/१४ प्रस्तावना : यस बान्नीगढी जयगढ गाउँपालिकाबाट सम्पादन गरिने कार्य मितव्ययी, प्रभावकारी, नियमित र कार्यदक्षतापूर्ण ढंगबाट सम्पादन गर्न, वित्तीय प्रतिवेदन प्रणालीलाई विश्वसनीय बनाउन तथा प्रचलित कानून बमोजिम कार्यसम्पादन गर्न आन्तरिक नियन्त्रण प्रणाली तयार गरी कार्यान्वयन गर्नुपर्ने भएको र आन्तरिक नियन्त्रण प्रणाली तयार गर्दा बान्नीगढी जयगढ गाउँपालिकाको कामको प्रकृति अनुरूप नियन्त्रणको वातावरण, जोखिम क्षेत्रको पहिचान, नियन्त्रणका गतिविधि, सूचनाको आदान-प्रदान गर्ने प्रमुख जिम्मेवारी तथा अनुगमन तथा मूल्याङ्कन जस्ता विषयलाई समेट्नुपर्ने भएकोले, स्थानीय सरकार सञ्चालन प्रणाली तर्जुमा दिग्दर्शन, गरेको हो । न ऐन, २०७४ को दफा ७८ एवं स्थानीय तहको आन्तरिक नियन्त्रण Rows बमोजिम बान्नीगढी जयगढ गाउँ कार्यपालिकाले यो कार्यविधि तयार परिच्छेद -१ प्रारम्भ १. संक्षिप्त नाम र प्रारम्भ : (१) यस कार्यविधिको नाम “बान्नीगढी जयगढ गाउँपालिकाको आन्तरिक नियन्त्रण प्रणाली कार्यविधि, २०८३” रहेको छ । (२) यो कार्यविधि गाउँपालिकाको स्थानीय राजपत्रमा भएको मितिदेखि लागू हुनेछ । २. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा; (क) « (ख) (ग) « ca) @) (चे) “अधिकार प्राप्त अधिकारी” भन्नाले बान्नीगढी जयगढ गाउँपालिकामा लाग्‌ हुने प्रचलित ऐन, नियमावली बमोजिम कुनै कार्य गर्न अधिकारप्राप्त अधिकारी सम्झनुपर्छ । “अध्यक्ष” भन्नाले AAT जयगढ गाउँपालिकाको अध्यक्षलाई सम्झनुपर्छ | अन्तिम लेखापरीक्षण” भन्नाले नेपालको संविधानको धारा २४१, लेखापरीक्षण ऐन, २०७५ को दफा ३ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७७ बमोजिम महालेखापरीक्षकको कार्यालयबाट हुने लेखापरीक्षण सम्झनुपर्दछ । “आन्तरिक नियन्त्रण” भन्नाले निकायले आफ्नो उद्देश्य प्राप्तिका लागि कार्यसञ्चालनमा हुने जोखिमहरूको पहिचान र तिनको सम्बोधन गर्ने कार्यलाई सम्झनुपर्दछ । “आन्तरिक नियन्त्रण प्रणाली” भन्नाले आन्तरिक नियन्त्रण कार्यलाई व्यवस्थित गर्न निर्माण गरिएको प्रणालीलाई सम्झनुपर्दछ । “आन्तरिक लेखापरीक्षण” भन्नाले बान्नीगढी जयगढ गाउँपालिकाको तोकिएको आन्तरिक लेखापरीक्षण शाखा वा उक्त शाखाका कर्मचारीबाट हुने लेखा तथा अन्य कारोबार र सोसँग सम्बन्धित कागजात va प्रक्रियाको जाँच, परीक्षण तथा विश्लेषणको कार्य सम्झनुपर्दछ ।

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.