Notice Park
Bannigadhi Jaygadh Rural Municipality
Call for Proposals

फलफुल कार्यक्रमकाे लागि प्रस्ताव आह्वानकाे सूचना ।

Deadline 12 Oct 2026The deadline has passed.

Summary

उपरोक्त सम्बन्धमा यस बान्नीगढी जयगढ गाउँपालिकाको आर्थिक वर्ष २०८३।०८४ को बार्षिक स्वीकृत संघीय सरकार बाट सर्शत अनुदान मार्फत स्थानीय तहमा हस्तान्तरित कृषि कार्यक्रम अन्तर्गत "ब्यवसायीक फलफुल खेति कार्यक्रमका" लागी अनुदान रकम उपलब्ध गराउने कार्यक्रम रहेको हुँदा यस गाउँपालिका अन्तर्गतका कृषि व्यवसाय…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Bannigadhi Jaygadh Rural Municipality
Industry
Local Government
Category
Call for Proposals
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

बान्नीगढी जयगढ गाउँपालिका (Bannigadhi Jayagadh Rural Muncipality) गाउँ कार्यपालिकाको कार्यालय (Office Of The Rural Municipal Excutive) जयगढ, अछाम " (Jayagadh, Achham) पत्र संख्या (Ref. No): ROGR | OGY चलानी गत म पनाातलनाततातीतलणणणमब्काइदरटटाना (Disp. No): सुदूरपश्चिम प्रदेश, नेपाल ७ (Sudurpashchim Province, Nepal) ee ॥ :-२०८३/०६/०६ ने. सं. ११४६ फलफुल कार्यक्रमको लागि प्रस्ताव आह्वानको सूचना | कार्यक्रमको लागि प्रस्ताव आह्वानको सूचना । प्रथम पटक प्रकाशित मिति :- २००२८०६००६ उपरोक्त सम्बन्धमा यस बान्नीगढी जयगढ गाउँपालिकाको आर्थिक वर्ष २०८३।०८४ को बार्षिक स्वीकृत संघीय सरकार बाट सर्शत अनुदान मार्फत स्थानीय तहमा हस्तान्तरित कृषि कार्यक्रम अन्तर्गत "ब्यवसायीक फलफुल खेति कार्यक्रमका" लागी अनुदान रकम उपलब्ध गराउने कार्यक्रम रहेको हुँदा यस गाउँपालिका अन्तर्गतका कृषि व्यवसाय एवम्‌ सहकारीमा सम्बन्धीत संलग्न ईच्छुक कृषक समुह/कृषि सहकारी संस्था/कृषि फर्म/उद्चमी कृषकहरुको लागी यो सूचना प्रकाशित भएको मितिले २१ दिन (मिति २०८३%०६/२६ गते) कार्यालय समय भित्र यस बान्नीगढी जयगढ गाउँपालिकाको कार्यालयमा आवेदन पेश गर्न हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ | तपसिल:- क्र. a. | कार्यक्रमको नाम फलफुलको नाम कैफियत । | व्यवसायीक फलफुल खेति १. किवि कार्यक्रम १. दँतिओखर । 20 | क आवश्यक कागजातहरु: हक असी , संस्था दर्ताको प्रमाण पत्रको प्रतिलिपि । rope REG प्रत कृषि व्यावसाय गर्ने अनुसुचि २ अनुसारको प्रस्ताव | ७ त कृषक समुह/कृषि सहकारी संस्थाको हकमा गत आव.को संस्थाको लेखा परिक्षण भएको प्रतिवेदन प्रतिलिपि आ.व.२०८२/०८३ को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि | जग्गाको न्युनतम क्षेत्रफल (२ रोपनी) तथा स्वामित्व वा हकभोग खुल्ने प्रमाण पत्रको प्रतिलिपि । प्रतिवद्धता पत्र। सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र । आयोजना सम्बन्धी अन्य आवश्यक कागजातहरु | NGM eK ww Email: [email protected] Website: www.bannigadhijaygadhmun.gov.np UW. अ. :९८५७६४५६४६ /सूचना अधिकारी :९८५७६४५६४८ समद्ीको आधार . बान्नीगढी सरकार

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Deadline 12 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.