Notice Park
Supreme Court of Nepal
Acts & regulations

दशै विदा सम्बन्धी सूचना

Summary

प्रस्तुत बिषयमा न्याय प्रशासन ऐन, २०७३ को दफा ७(२) तथा दफा २६ बमोजिम बन्दी प्रत्यक्षीकरणको निवेदन सुन्ने तथा मुलुकी फौजदारी कार्यबिधि संहिता, २०७४ को दफा ९ बमोजिम पकाउ पुजी जारी गर्ने अनुमति प्रदान गर्ने प्रयोजनका लागि यहि मिति २०८३ साल आश्विन २५ गते घटस्थापनाका दिन देखी कार्तिक ०८ गते कोजाग्रत…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Supreme Court of Nepal
Industry
Federal
Category
Acts & regulations
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

पर्वत जिल्ला अदालत कुश्मा, पर्वत यन युरि ie संख्या :- २०८३/८४ फोन नं. ०६७-४२०१९५ चलानी नं. :- - मिति :- २०८३०६२३ बिषयः- सूचना ! सूचना ! ! सूचना !! ! प्रस्तुत बिषयमा न्याय प्रशासन ऐन, २०७३ को दफा ७(२) तथा दफा २६ बमोजिम बन्दी प्रत्यक्षीकरणको निवेदन सुन्ने तथा मुलुकी फौजदारी कार्यबिधि संहिता, २०७४ को दफा ९ बमोजिम पकाउ पुजी जारी गर्ने अनुमति प्रदान गर्ने प्रयोजनका लागि यहि मिति २०८३ साल आश्विन २५ गते घटस्थापनाका दिन देखी कार्तिक ०८ गते कोजाग्रत पुर्णीमाका दिन सम्म अदालत सार्वजनिक बिदामा बन्द रहने भएता पनि उल्लेखित अवधिमा पर्ने घटस्थापना, बिजयादशमी र बिदा अवधिमा पर्ने शनिवारका दिनबाहेक अन्य दिनहरुमा बन्दी प्रत्यक्षीकरणको निवेदन सुनुवाई गर्न तथा पकाउ पुर्जीको अनुमति प्रदान गर्ने प्रयोजनका लागि बिहान ११:०० बजे देखि अपरान्ह ३:०० बजे सम्म यस पर्बत जिल्ला अदालत खुला रहने ब्यहोरा सर्वसाधारण सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। ४७१ बी (१७०५. (भरत पौडेल) तहसिलदार शा.अ. hy क

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.