Notice Park
Supreme Court of Nepal
Court Order

वैतनिक कानून व्यवसायी नियुक्ति सम्बन्धमा यस अदालतको मिति २०८३-०५-२५ को जारी सूचना ।

Deadline 24 Oct 2026The deadline has passed.

Summary

विषयः- वैतनिक कानून व्यवसायी नियुक्ति सम्वन्धमा जिल्ला अदालत नियमावली २०७५ को नियम १०१ बमोजिम यस महोत्तरी जिल्ला अदालतमा नियुक्ती हुने बैतनिक कानुन व्यवसायीको मिति २०८३/६/३१ गते देखी पद-१(एक) रिक्त हुने हुँदा उक्त पदमा कामकाज गर्न इच्छुक कानुन व्यवासयीले यो सुचना प्रकाशित भएको मितिले १५(पन्द्र। दिन…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Supreme Court of Nepal
Industry
Federal
Category
Court Order
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

फोन नं.:- ५२००२१ ८ जिल्लो ac , :- ५२०२६३ 4.1 महोत्तरी हं अदालत vase. ४२०२६३ = ‘ wea : प.स:- ०८३%०८४ . जलश्वर मिति २०८३%५%२५ at ' सूचना | सूचना ! ! सूचना ! ! ! विषयः- वैतनिक कानून व्यवसायी नियुक्ति सम्वन्धमा जिल्ला अदालत नियमावली २०७५ को नियम १०१ बमोजिम यस महोत्तरी जिल्ला अदालतमा नियुक्ती हुने बैतनिक कानुन व्यवसायीको मिति २०८३/६/३१ गते देखी पद-१(एक) रिक्त हुने हुँदा उक्त पदमा कामकाज गर्न इच्छुक कानुन व्यवासयीले यो सुचना प्रकाशित भएको मितिले १५(पन्द्र। दिन भित्र रु.१०/-को भौचर साथै राखी यस अदालतको प्रशासन शाखामा दरखास्त दिन हुन यो सूचना प्रकाशन गरिएको छ। १ पद: वैतनिक कानून व्यवसायी २ अवधि : नियुक्ति पाएको मितिले १ एक वर्ष सम्म । ३ मांसिक पारिश्वमिक : तोकिए अनुसार ४ प्रदान गर्नुपर्ने सेवा : तोकिए अनुसार ५ संलग्न हुनु पर्ने कागजातहरु : (क) नेपाली नागरिकताको प्रमाण-पत्रको प्रतिलिपि (ख), कानूनमा स्नातक/स्नाकोत्तरको प्रमाण -पत्रको प्रतिलिपि (ग) अधिवक्ताको प्रमाण पत्रको प्रतिलिपि (a) सम्वन्धित विषयमा कुनै तालिम प्राप्त गरेको भए सोको प्रतिलिपि । ६ छनौटको किसिम : अन्तर्वार्ता ( अन्तरवार्ता मितिको सूचना पछि प्रकाशित गरिनेछ ) ७ नियुक्ति लिन आउनु पर्ने अवधि : नियुक्तिका लागि छनौट भएका उम्मेदवारले छनौट भएको ७ दिन भित्र नियुक्ति लिन आउनु पर्ने। द बैतनिक कानुन व्यवसायीले गर्नु पर्ने कामहरु:- (क) अदालतबाट तोकिएको असहाय, अशक्त,नावालक वा आर्थिक रुपमा विपन्न पक्ष तथा थुनुवाहरु समेतलाई कानुनी सहायता उपलव्ध गराउने | (a) जिल्ला न्यायाधीश वा स्रस्तेदारले तोकि दिएको मुद्दामा निःशुल्क रुपमा लिखत तयार गर्ने तथा बहस पैरवी गर्ने। (ग) कम्तीमा ७(सात) दिनमा १पटक कारागार भ्रमण गरी प्रतिवेदन दिने र थुनुवा कैदीहरुको लिखत तयार गर्ने तथा प्रतिरक्षा गर्नु पर्ने भए प्रतिरक्षा गर्ने । (a) मिलापत्र हुनेमा असहाय पक्षको तर्फवाट मिलापत्रको दरखास्त लेख्नु पर्ने। (ङ) कार्यालय समय भित्र तोकिएको कार्य कक्षमा बसी नियमित रुपमा सेवा प्रदान गर्नुपर्ने । (च) अदालतबाट तोकिए वमोजिमका अन्य कामकाज गर्ने। Be “Se as. 4 a ५ 0

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Deadline 24 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.