Notice Park
Babai Rural Municipality
Vacancy

मागमा आधारित निःशुल्क सिप विकास तालिममा आवेदन दिने सम्वन्धी सूचना १४ असोज, २०८३, १८:९ बजे

Deadline 14 Oct 2026The deadline has passed.
मागमा आधारित निःशुल्क सिप विकास तालिममा आवेदन दिने सम्वन्धी सूचना १४ असोज, २०८३, १८:९ बजे

Summary

यस बबई गाउँपालिकाद्धारा आ.व. २०८३/०८४ मा सञ्चालन गरिने मागमा आधारित सिप विकास तालिम संचालन गर्ने प्रयोजनका लागी बार्षिक बजेट बिनियोजन भएकाले तपशिल बमोजिमका विभिन्न किसिमका सिप विकास तालिममा सहभागी हुन बबई गाउँपालिका भित्र स्थायी बसोवास गर्ने इच्छुक नेपाली नागरिकले आवेदन फाराम भर्न यो सूचना प्रकाशित…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Babai Rural Municipality
Industry
Local Government
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

बबई गाउँपालिका (Babai RuralMunicipality) गाउँकार्यपालिकाको गाउँकार्यपालिकाको कार्यालय (Office of the Rur ८१७ icipal Executive) हापुरे दाङ, eae TaN, नेपाल (Hapure Dang’)¢agittiirsa vince, Nepal) पत्र संख्याः २०८२।०८३ 059" नेपात चलानी A: मागमा आधारित निःशुल्क सिप विकास तालिममा आवेदन दिने सम्वन्धी सूचना | दोस्रो पटक सुचना प्रकाशित मिति २०८३/०६/१४ यस बबई गाउँपालिकाद्धारा आ.व. २०८३/०८४ मा सञ्चालन गरिने मागमा आधारित सिप विकास तालिम संचालन गर्ने प्रयोजनका लागी बार्षिक बजेट बिनियोजन भएकाले तपशिल बमोजिमका विभिन्न किसिमका सिप विकास तालिममा सहभागी हुन बबई गाउँपालिका भित्र स्थायी बसोवास गर्ने इच्छुक नेपाली नागरिकले आवेदन फाराम भर्न यो सूचना प्रकाशित गरिएको छ। म्याद नाघी आएको र रीत नपुगेको आवेदन उपर कुनै कारवाही गरिने छैन । आवश्यक कागजातहरु » दरखास्त फाराम साथै नेपाली नागरिकताको प्रतिलिपि बुझाउनु पर्नेछ। > आफुले इच्छाएको कुनै एक विषयमा मात्र फोटो सहित आवेदन गर्न सकिने छ। » गरिव तथा लक्षित वर्ग र वैदेशिक रोजगारवाट फर्केका ब्यक्तीहरुलाई विषेश प्राथमिकता दिइनेछ । दरखास्त दर्ता गर्ने अन्तिम मितिः २०८३/०६/२८ गते कार्यालय समय भित्र । दरखास्त बुझाउने स्थानः सम्बन्धित वडा कार्यालय वा गाउँपालिकामा रहेको रोजगार, सिप तथा उच्चमसिलता केन्द्र। तालिमका प्रकारहरुः केयर गिभर/पलम्बर/ईलेक्ट्रिसियन/टायल मार्वल फिटिङ/आधारभुत कटाई ergy ater, विल्डिङ/हाउस पेन्टर/ब्युटिसियन/बासका हस्तकला सामग्री/फुड डेरी/आधारभुत कम्प्यूटर तालिमका. साथै अन्य विषयका तालिम भए सो समेत खुलाउने। नोटः यस अघि फारम भरेकाले पुनः फारम भर्नुपर्ने छैन। oo} pie ८ oor जेखि asi खिम at Be eet ० =< मव शर णोय आएए!€ रोजगार सयोज्दजमार संय प्रमुख प्रशासकीय सम्पर्क न: ९८ ७३. "हाम्रो उत्पादन हाम्रो बजार समृद्धिको आधार, सन्तुलित कर अनुशासित जनता आत्मनिर्भर स्थानीय सरकार" फोन नं. ९८५७८२५४४४ र ९८५७८२५६५१ वेभसाइटः 09709170.80५.1) इमेलः [email protected]

Like

0

Views

0

Comments

0

Share

0

Save

Report