Notice Park
Putalibazar Municipality
Gen Info

श्रम संसार (shramsansar) प्रणाली प्रयोग गर्ने सम्बन्धी सूचना !

श्रम संसार (shramsansar) प्रणाली प्रयोग गर्ने सम्बन्धी सूचना !

Summary

श्रम संसार(911911591541) प्रणाली प्रयोग गर्ने सम्बन्धी सुचना | आन्तरिक रोजगारीको प्रवर्द्धन र व्यवस्थापन गर्न रोजगारदाता, रोजगार खोजकर्ता, तालिम प्रदायक रु सेवा प्रदायकबीच सहजिकरण गर्ने उद्देश्यले डिजिटल प्रणाली मार्फत सूचना, अवसर, सेवा प्रदान र रोजगारी सिफारिस तथा मिलान (lob Referral and Matching)…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Putalibazar Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

Ss पुतलीबजार नगरपालिका Fai नगर कार्यपूदल्लिक्राको कार्यालय a Shae नर ५: area . eres पत्र संख्या :- २०८३/८४ . २०७३ चलानी नं. :- न A प्रदेश,नेपाल | _ eT, गण्डकी प्रदेश,नेपाल । _ श्रम संसार(911911591541) प्रणाली प्रयोग गर्ने सम्बन्धी सुचना | (प्रकाशित मिति २०८३/०६/०६ गते) आन्तरिक रोजगारीको प्रवर्द्धन र व्यवस्थापन गर्न रोजगारदाता, रोजगार खोजकर्ता, तालिम प्रदायक रु सेवा प्रदायकबीच सहजिकरण गर्ने उद्देश्यले डिजिटल प्रणाली मार्फत सूचना, अवसर, सेवा प्रदान र रोजगारी सिफारिस तथा मिलान (lob Referral and Matching) का लागि नेपाल सरकारद्वारा सञ्चालनमा ल्याइएको Shramsansar प्रणालीमा आबद्ध हुनका लागि सरोकारवाला सम्पूर्णमा यो सुचना प्रकाशन गरिएको छ । अनलाईन मार्फत प्रणालीमा आबद्ध हुन वेभसाइट www.shramsansar.gov.np मा वा श्रम संसार एप Google playstore र Apple App Store बाट डाउनलोड गर्न सकिन्छ | > रोजगार प्रदायक, तालिम प्रदायक र सेवा प्रदायकले श्रम संसारमा अनलाईन दर्ता भई रोजगारी, तालिम तथा सेवाको अवसर/विज्ञापन यसै प्रणाली मार्फत प्रकाशित गर्न र आवेदन लिन सक्ने । mS रोजगारीको खोजीमा रहेका व्यक्तिले श्रम संसारमा अनलाईन दर्ता भई प्रणालीमा wa २ अवसर/विज्ञापनहरुमा आवेदन दिन सक्ने | अप जानकारी एवं सहाजिकरणका लागि बगरपालिकाको रोजगार सीप तथा उद्यमशीलता केन्द्रया सम्पर्क गर्न wae | 7 1 — 1 प्र [या | [=] = A aie ees Co श्रम संसार वेभसाइट Gv) Wed — (प्रदिपचन्द्र सुवेदी) a प्रमुख प्रशासकीय अधिकृत oe : "ब्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धिर सुशासन ee टेलिफोन नं : ०६३-४२०४१०, ४२४०४८०. फ्याक्स; ०६३-४२०४१० वेबसाइट: putalibazarmungov.np इमेलः [email protected], ‘[email protected]

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.