हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।
Summary
तपशिलमा उल्लेख भएको व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा. खा. । दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको छोरा नाता पर्ने तल उल्लेख भए वमोजिमको विवरण भएको ब्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको देहाय वमोजिमको शेयरहरुमा कसैको हकदाबी लाग्ने…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 0f97dc8b-e34b-4be1-b56d-35a2f93fc970.pdfPDF · 1 page · 62 KBOpen
Key details
- Organization
- CDS & Clearing Ltd (CDSC)
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
हकदाबी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना तपशिलमा उल्लेख भएको व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा. खा. । दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको छोरा नाता पर्ने तल उल्लेख भए वमोजिमको विवरण भएको ब्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको देहाय वमोजिमको शेयरहरुमा कसैको हकदाबी लाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आफनो प्रमाण सहित यस कम्पनीमा हकदाबी गर्न आउनु होला । उल्लेखित म्याद भित्र पर्न नआएको हकदाबी उपर कुनै कारवाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । तपशिल मृतकको नाम, ठेगाना र तीन पुस्ते विवरण हकदावी गर्नेको नाम, ठेगाना, तीन पुस्ते | शेयर रहेको | शेयर संख्या विवरण कम्पनीको (कित्ता) नाम पुण्य प्रसाद दाहाल कविन्द्र दाहाल ADBL 646 ECL 10 बाबुको नाम : लक्ष्मी नारायण दाहाल बाबुको नाम : पुण्य प्रसाद दाहाल PCIL 10 बाजेको बाजेको SAPIL 10 pL नाम : नरपति दाहाल बाजेको नाम : लक्ष्मी नारायण दाहाल स्थाई ठेगाना : गौरादह १ झापा स्थाई ठेगाना : गौरादह १ झापा हितग्राही खाता नं : १३०१५१०००००४२०१९१ कैफियत : मृतक हितग्राही खाता नं : १३०१६८००००३४२७०२ कैफियत : मृतकको छोरा निक्षेप सदस्य नबिल स्टक डिलर लिमिटेड IJ Plaza तीनधारा, दरबारमार्ग, काठमाडौं | सम्पर्क THA: ०१-५३५०5९२, ५३५०८५९३