हकदाबी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।
Summary
तपशिलमा उल्लेख भएको व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु र उक्त शयेरहरुबाट प्राप्त भएको /हुने बोनस /हकप्रद शेयरहरु समेत मेरो/हाम्रो नाममा नामसारी दा. खा. (दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको बुवा नाता पर्ने तल उल्लेख भए बमोजिमको विवरण भएको व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 2babaa4a-395c-47fc-aebf-92d74455e550.pdfPDF · 1 page · 123 KBOpen
Key details
- Organization
- CDS & Clearing Ltd (CDSC)
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
idea toiPO Connecting the ate... FKENIC ASIA CAPITAL हकदाबी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना तपशिलमा उल्लेख भएको व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु र उक्त शयेरहरुबाट प्राप्त भएको /हुने बोनस /हकप्रद शेयरहरु समेत मेरो/हाम्रो नाममा नामसारी दा. खा. (दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको बुवा नाता पर्ने तल उल्लेख भए बमोजिमको विवरण भएको व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरु तथा सोबाट प्राप्त भएको हुने बोनस /हकप्रद शयेरहरुमा समेत कसैको हकदाबी लाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आफूनो प्रमाण सहित यस कम्पनीमा हकदाबी गर्न आउनु होला । उल्लेखित म्याद भित्र पर्न नआएको हकदाबी उपर कुनै कारवाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । FRE पा ८ ASIA छड, CAPITAL Serax sTaTs, व्काल्प्साख्डौँ ९७६७ छछ लड छट तपशिल क्र. | मृतकको नाम ठेगाना र तीन पुस्ते हकदावी गर्नेको नाम, ठेगाना, तीन शेयर रहेको कम्पनीको नाम id म. विवरण पुस्ते विवरण र नाता (कित्ता) नाम : कवि गुरुङ नाम : धर्म राज गुरुङ घोराइ सिमेन्ट इण्डष्ट्रि लि..(०८॥) बाबुको नाम : धर्म राज गुरुङ बाबुको नाम : प्रती मान गुरुङ १२ बाजेको नाम : प्रती मान गुरुङ पत्नीको नाम : शर्मीला राई गुरुङ स्थायी ठेगाना : चिचिला-०१, स्थायी ठेगाना : चिचिला-०१, एनएमबी सरल बचत फण्ड -ई १६४४ संखुवासभा । संखुवासभा । (NMBSBFE) (हितग्राही खाता नं. : मृतकसंगको नाता : बुबा १३०१३७००-०३३९२१९२) (हितग्राही खाता नं. : सानिमा मिडल तमोर हाइड्रोपाबर १० १३०१०४००-०३८६१७०८६) fet. (TAMOR) निक्षेप सदस्य/शेयर रजिष्ट्रार a snes खसी प्टश्िर्णा क्कण्णापिब्टत्न त्निम्मिट्ेब्ड eqrarercs1—99, AS—I-AIOGRS, GATT: [email protected] www. nicasiacapital.com