Notice Park
Supreme Court of Nepal
Acts & regulations

लेखापढी व्यवसायीको प्रमाणपत्र नविकरण सम्बन्धमा ।

Summary

प्रश्तुत बिषयमा सम्मानित सर्वोच्च अदालतको मिति 2062/9219 गतेको पूर्ण बैठकबाट स्वीकृत भएको लेखापढी व्यवसायी सम्वन्धी नियमावली, २०५१ को दोस्रो संशोधनले ऐ. नियमावलीको नियम ३ को उपनियम (३) बमोजिम लेखापढी व्यवसायीको प्रमाणपत्र लिएको व्यक्तिले प्रत्येक पाँच वर्षमा सम्बन्धित जिल्ला अदालतमा आफ्नो…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Supreme Court of Nepal
Industry
Federal
Category
Acts & regulations
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

फोन: ०५३५५१७१३ ०५३ ५५१९५० फ्याक्स: ०५३५५००८६२ aay । COO AT Wa, २०८३/०८४ (प्रशासन शाखा) मिति २०८३/०६/१२ च.नं. Ad dl zi = “dl Al = “dl 1) Al प्रश्तुत बिषयमा सम्मानित सर्वोच्च अदालतको मिति 2062/9219 गतेको पूर्ण बैठकबाट स्वीकृत भएको लेखापढी व्यवसायी सम्वन्धी नियमावली, २०५१ को दोस्रो संशोधनले ऐ. नियमावलीको नियम ३ को उपनियम (३) बमोजिम लेखापढी व्यवसायीको प्रमाणपत्र लिएको व्यक्तिले प्रत्येक पाँच वर्षमा सम्बन्धित जिल्ला अदालतमा आफ्नो प्रमाणपत्र नविकरण गराउँनु पर्ने स्था गरेको हुँदा यस अदालतबाट लेखापढी प्रमाणपत्र लिनु भएका र पाँच वर्ष पुरा व्यक्तीहरुको नविकरण गर्नको लागी मिति 2003/68/98 गते देखि सुरु हुने बेहोरा सरोकारवालाहरु सवैको लागी यो सूचना प्रकाशित गरिएको बेहोरा जानकारी गराईन्छ । CxS ae (५ राजकुमार wae श्रेस्तेदार (उप-सचिव) आवश्यक कागजात नविकरण गरिपाउँ भन्ने निवेदन । लेखापढी प्रमाणपत्रको छायांप्रति अनिवार्य हुनु पर्ने । नागरिक्ताको प्रमाणपत्र । a Au 0 ay दुवैकान देखीने पासपोर्ट साईजको २ प्रति फोटो | नविकरण दस्तुर रु.१०००/- तिरेको रसिद | अन्य जानकारीको लिग यस अदालतको प्रशासन शाखामा(आ.ई.टी.शाखा) मा सम्पर्क गर्नु हुन x al cay al Poa) ४ (at छरितो न्याय, सबैका लागि ल्माग्र)

Like

0

Views

4

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.