उपभोक्ता समिति गठन सम्बन्धमा ( सम्पूर्ण वडा कार्यालय मंगलसेन नगरपालिका,अछाम ) |

Summary
विषय: उपभोक्ता समिति गठन सम्बन्धमा । श्री वडा कार्यालय सबै मंगलसेन नगरपालिका,अछाम | प्रस्तुत बिषय सम्वन्धमा मंगलसेन नगरपालिकाको चालु आ.व.
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- d4880247-f72f-49a8-a511-3b26fd7baa17.jpegJPEG · 881×1280 · 142 KBOpen
Key details
- Organization
- Mangalsen Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
gehts hp मंगलसेन 2290: fa मंगलसेन नगरपालिका ee oH > a नगर कार्यपालिकाको कार्यालय सु मंगलसेन, अछाम ॥ — सुदूरपश्चिम प्रदेश, नेपाल पत्र संख्याः २०८३/०८४ fafa:- २०८३।०६।०७ चलानी नं. 02 (2०2 ने.सं.- ११४६ यंलाथ्व १२,वुधवार विषय: उपभोक्ता समिति गठन सम्बन्धमा । श्री वडा कार्यालय सबै मंगलसेन नगरपालिका,अछाम | प्रस्तुत बिषय सम्वन्धमा मंगलसेन नगरपालिकाको चालु आ.व. ०८३।०८४ को स्वीकृत वार्षिक वजेट तथा कार्यक्रम अर्न्तगत उपभोक्ता समिति मार्फत कार्यान्वयन गर्नु पर्ने योजनाहरुको उपभोक्ता समिति गठन गरि योजना कार्यान्वयन गर्नुपर्ने भएकाले तपसिलका शर्त र प्रक्रियाहरु वमोजिम १ देखि १४ वटै वडा कार्यालयहरुले आ-आफ्नो वडामा संचालन हुने योजनाहरुको मिति २०८३ असोज मसान्त भित्र उपभोक्ता समिति गठन गर्न/गराउन हुन अनुरोध छ । तपसिलः- हि छ eereee १. आयोजनाबाट प्रत्यक्ष लाभान्वित उपभोक्ताहरुको afte सहभागितामा आम भेला गरि सम्बन्धित आयोजना स्थलमा नै ७ (सात) देखि ११ (एघार) सदस्यीय उपभोक्ता समिति गठन गर्नुपर्नेछ। २. उपभोक्ता समिति गठनको लागि आम भेला हुने समय, मिति, स्थान र विपयको जानकारी कम्तिमा सात दिन (७ दिन) अगावै सार्वजनिक रुपमा जानकारी गराउनु पर्नेछ। . ३. उपभोक्ता समिति गठन गर्दा सम्बन्धित वडाका वडा अध्यक्ष/ वडा सदस्यको रोहवर/अध्यक्षतामा वडा प्राविधिक कर्मचारीको अनिवार्य उपस्थितिमा गर्नु पर्नेछ । ४. उपभोक्ता समिति गठन गर्दा समितिमा कम्तिमा ३३ (तेत्तीस) प्रतिशत महिला सदस्य हुनुपर्नेछ । र समितिको अध्यक्ष, सचिव र कोपाध्यक्ष मध्ये कम्तीमा एकजना महिला पदाधिकारी हुनुपर्नेछ | ५, एक व्यक्ति एक भन्दा वढी उपभोक्ता समितिको सदस्य हुन पाउने छैन। साथै सगोलका परिवारबाट एक जना भन्दा वढी व्यक्ति एउटै उपभोक्ता समितिको सदस्य हुन पाइने छैन। ६. सम्वन्धित आयोजना क्षेत्रको स्थायी वासिन्दा,१८ TH उमेर पुरा भएको, फोजदारी अभियोगमा अदालतबाट कसुरदार नठहरिएको व्यक्ति हुनुपर्नेछ । ७. उपभोक्ता समिति गठनको लागि आयोजना स्थलमा गरिएको आम भेलाको फोटो अनिवार्य राख्नुपर्नेछ | "कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र दीगो पूर्वाधार - आत्मनिर्भर मंगलसेन नगरको बलियो आधार " web: www.mangalsenmun.gov.np, emall: [email protected], ‘8: ०९७-६२०१३८ A