हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।
Summary
तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा. (दाखिला खारेज)दर्ता गरी पाउँ भनी निज मृतकको श्रीमती नाता पर्ने तपशिलमा उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदावी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 8261b970-1711-4399-b12e-98d6debc9f0d.pdfPDF · 1 page · 110 KBOpen
Key details
- Organization
- CDS & Clearing Ltd (CDSC)
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा. (दाखिला खारेज)दर्ता गरी पाउँ भनी निज मृतकको श्रीमती नाता पर्ने तपशिलमा उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदावी लाग्ने भए यो सुचना प्रकाशित भएको मितीले ३५ दिन भित्र आफ्नो प्रमाण सहित यस कम्पनीमा हकदाबी गर्न आउनु होला । उल्लेखित म्याद भित्र पर्न नआएको हकदाबी उपर कुनै कारवाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ । तपशिल क्र.स | मृतकको विवरण हकदाबी गर्नेको विवरण शेयर रहेको कम्पनीको नाम शेयर संख्या १ नामः तिर्थ बहादुर खत्री नामः टिका राना आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था लि १३ बाबुको नामः डिल बहादुर खत्री बाबुको नामः टोप बहादुर राना (ACLBSL) हि श्रीमतीको नामः टिका राना श्रीमानको नामः तिर्थ बहादुर खत्री oo डेभलपमेण्ट कम्पनी लि र स्थायी ठेगानाः शिवालय- स्थायी ठेगानाः कोहलपुर-११,बाँक | मध्य भोटेकोशी जलविद्युत कम्पनी लि. (4310) ३,जाजरकोट नाता: श्रीमती नेपाल इन्फ्रास्ट्रक्चर बैंक लि. (NIFRA) १० हितगाही परिचय नं-१३०१०९००- | (हितग्राही परिचय नं-१३०१०5००- प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लि. (PMLI) q3 005 43¥ 24) 00225285) रसुवागढी हाईड्रोपावर कम्पनी लि. (RPL) ७० सान्जेन जलबिद्युत कम्पनी लि. (5101.) ३० अपर तामाकोशी हाइड्रोपावर लि. (UPPER) yo Siddhartha Capital Limited Investing happiness सिद्धार्थ क्यापिटल लिमिटेड पो.व.नं.२१२००, नारायणचौर, नक्साल काठमाण्डौ, फोन नं. ४५२०९२४,/ ४५२०९२५ ,फयाक्स नं. ४५२०९२९ इमेल:501(005100119111190910191.0011 वेव साइट: www.siddharthacapital.com