३१ जिविकोपार्जन सुधार रणनीति, २०७४
Summary
जिविकोपार्जन सुधार रणनीति २०७५ : स्थानीय सरकार संचालन ऐन २०७४ बमोजिम सार्वजनिक जानकारीको लागि देहायः बमोजिम प्रकाशत गरिएको छ। तिर्राज भट्टराई
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 76284e97-41ba-4c3f-8ac2-6d6eb45d931b.pdfPDF · 23 pages · 2.1 MBOpen
Key details
- Organization
- Badimalika Municipality
- Industry
- Local Government
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
fh {29 लि mt ie बडीमालिका नगरपालिका . ५ स्थानीय राजपत्र खण्ड २ संख्या ७ मिति २०७६ बैशाख ३,मंगलबार ATT : जिविकोपार्जन सुधार रणनीति २०७५ : स्थानीय सरकार संचालन ऐन २०७४ बमोजिम सार्वजनिक जानकारीको लागि देहायः बमोजिम प्रकाशत गरिएको छ। आज्ञाले, तिर्राज भट्टराई प्रमुख प्रशासकीय अधिकृत. CamScanner पृष्ठभूमी : is पृष्ठभूमी आधारभुत मानविय आवश्यकता गास, बास र कपासको ' व्यवस्था राज्यको पहिलो Seger हो । मानव विकासको पहिलो खुड्किलाको रुपमा रहेको रोजिरोटीको व्यवस्था गर्नका लागि सरकार तथा सरोकारबाला निकाय /संस्थाबाट विभिन्न प्रयास भइरहेका छन् । बाजुरा जिल्ला मानव विकास सुचकांकको अन्तिम लहरमा रहेको र विगत देखि नै खाद्य संकट व्यहोर्नु पर्ने बाध्यता छ । आर्थिक अवस्थामा सुधार ल्याई समृद्ध बडीमालिका नगर निर्माण अभियानलाई सार्थक सुल्याउन जिविकोपार्जन सुधार योजना तय गरिएको हो । चारवटा नगरपालिका र पाँचवटा गाँउपालिका भएको बाजुरा जिल्लाको जिल्ला सदरमुकाम मार्तडी समेत रहेको बडिमालिका नगरपलिका ae भन्दा सम्पन्न नगरपालिका? मानिन्छ,। कुल २७६ वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएको नगरपालिकामा जम्मा जनसंख्या १७२२७ रहेको छ । करिब ९० प्रतिशत जनसंख्या कृषि पेशामा संलग्न रहेका नगरवासीलाई वर्षभरी खान समेत घौन्चोरहेको, पाइन्छ | कृषि तथा पशु पालन पेशाका अलावा ज्याला मजदुरी, नोकरी, स-साना व्यापार व्यवसायबाट 'रोजिरोटी गरिरहेका छन् । उद्योग धन्दाको विकास नभएका कारण रोजगारीका अवसर प्राय: शुन्य नै रहेको छ । सरकारी र गैर सरकारी क्षेत्रमा न्यून मात्रले अवसर पाउने हुनाले जिविकोपार्जनका लागि भारत लगायतका अन्य मुलुकमा वैदेशकि रोजगारीमा जाने चलन पनि रहेको छ । परम्परागत उत्पादन शैली र जिवन निर्वाहमुखी खेति प्रणालीलै गर्दा सामान्यतया १२ महिनासम्म खान पुग्ने घरपरिवार एकदम कम छन् । पम्परागत उत्पादन भन्दा: बज्ञारिया खानपानलाई प्राथामिकता दिइएकै कारण हाम्रो मा भोकमरी,.कि भातमरी भन्ने प्रश्न सिर्जना भएको, छ,। तमाम आलु, कोदो, कागुनु, रातो चामल आदीको मनग्य उत्पादन गर्न सक्ने पनि राता बाराका सेतो चामलको पछी लागेका कारण भातमरी भएको मान्नेहरु छन् । सडकको पहुँच भए पस्चात रोजगोरीका बिभिन्न स्रोतहरुको सिर्जना भएको छ । प्रस्तावित वी.पी जिवनस्तर सुधार परियोजनाले,,विभिल” चरणमा आफना कार्यक्रम संचालन गरी हाम्रो उत्पादन क्षमताको पहिचान, खानपान शैलीमा परिमार्जन र व्यवसायिकताको विकास गर्ने pen राखेको छ। योजनाको wet: és ० कृषि तथाँ पशु पालनबाट उत्पादित वस्तुको उत्पादनको लागि पकेट क्षेत्र निर्धारण गरी कार्यक्रम. संचालन,गर्ने। . " = कृषि/तथा पशु जन्य उत्पादनमा बृढी गरी कृषकको आय आर्जनमा वृद्धि गर्ने । mate वलि mar पशुपंक्षी सुरक्षाका लागी बिमा कार्यकम लागु गर्ने । 9» Sea era र तुल्नात्मक लाभ दिने वालीलाई प्रार्थमक्ता दिने । “क. कृषक समुह र कृषि सहकारी संस्थालाई कार्यक्रम संचालन तथा प्रसारको माध्यम बनाउने । = कृषि प्रसार कार्यमा बहुपक्षिय संलग्नता एवं सहकार्य सुदृढ गर्ने । दु ० उपभोत्तालाइ स्वच्छ मासु उपभोगका लागी प्रत्येक वडामा सुधारीएको मासु पसल स्थापना का लागी ४ पाडा हुर्काउने कृषक लाई प्रोत्साहन भता तथा प्रमाण पत्र दिने । न ० प्रत्येक घर नजिक १० डाले घासको बोट ey प्रोत्साहन दिने ५ एक वडा एक व्यवसायमा जोड दिने । १... 6० x चो CamScanner 1 % मंत्रालयले तोकेको पशुपंक्षी औषधिहरु निशुल्क बितरण गर्ने । ० उन्नत पशु पालन तथा पशु वधुवा प्रणलीलाई कमश प्रत्येक वडामा लागु गर्दै तैजाने । » कृषि वस्तुको उत्पादन लागत घटाउन, कृषि आधुनिकीकरण तथा यात्त्रिकरण तर्फ जोड दिने » कृषि वस्तु उत्पादनका लागि चाहिने आवश्यक वस्तुहरु मल, बीउ, यन्त्र उपकरण आदीको सहज आपूर्ति तथा प्रभावकारी अनुदानको व्यवस्था गर्ने । ० कृषि वाली उत्पादनको जोखिमलाई न्यूनिकरण गर्न_प्रभावकारी वाली विमाको कार्यान्वयन गर्ने, = कृषि वस्तुको आयात प्रतिस्थापन गरी निर्यात vada गर्ने । हौँ दिर्घकालिन उद्देश्य : % निर्वाहमुखी कृषि तथा पशु पालन प्रणलीलाई क्रमश: व्यवसायिक तथा प्रतिस्प्रर्धात्मक र बजार मुखि कृषि प्रणालीमा रुपान्तरण गर्ने । % नगरपालिका क्षेत्रका सबै घर परिवारमा सहज तरीकाले जिविकोपार्जन गर्न सक्ने वातावरण तिर्माण गर्नु । ‘ose तत्कालिन उद्देशय : ‘¢ FA a Y गरिवीको रेखामुनी रहेका घरपरिवारको जिवनस्तरै उकास्ने । ४ अर्ग्यातिक उत्पादनलाई प्रवर्दन गर्दै स्थानीय, उत्पादनलाई प्राथमिकता दिने । % खानपान शैतीमा,परिमार्जन गर्ने । se, % कृषिलाई व्यवसायीक र आधुनिक/मीर्ग (तर्फ Ss । % पशु जन्य उत्पादनको उपभोगमा जोड'दिने । रणनितिहरु : माथि उल्लेखित wea उद्देश्य परिपुतिर्छ गर्न देहायका उपाय अपाइने छन् । क 1 तालिका नं. १. उपलब्धि मापनका सूचकहरु बिजबृद्धि कार्यक्रममा संलग्न कृषक समूह संख्या, बाली लगाएको क्षेत्रफल (8) % कृषक समूह संख्या सलग्न कृषक संख्या (महिला /पुरुष) धान; मकै र गह्को प्रमाणित बिकको उत्पादन (मे. टन ) | ० धाने, मकै र गहूको प्रमाणित विकको बिक्रीवितरण उत्पादन ‘ Gi, टन) धान, मकै र गहूको प्रमाणित बिकको उत्पादन (मे. टन प्रति हे.) बिक उत्मादनका लागि'कृषक समुहको लगानी ।रु) बिक उत्पादनका लागि नगरपालीकाको लगानी ।रु) बिक उत्पादनका लागि जिल्ला कृषि विकास कार्यालयको लगानी CamScanner आधारित उद्योग तथा उद्यमशिलतामा बृद्धि गरि स्थानीयस्तरमा रोजगारी सिर्जना हुनेछ। ocete “oe we ee ०/००००।००००० ०० ० nian /पुरुष/दलितसंघ्या तरकारी तथा फलफूल संकलन र बिक्रीवितरण दूध संकलन र बितरण बाँसमा आधारित उद्यम कोदाको चाउचाउ उत्पादन कृषि औजार उत्पादन र विक्रि वितरण मसला उत्पाद ; वाइल्ड फिश तथा सुकुटी उत्पादन A खनिजमा आधारित उद्योग संख्या Ly. मसला उद्योग संख्या र उत्पादन Be. टने) फर्निचार उद्योगको संख्या जडीबुटी खेती लगाउने कृषक (महिला /पुरुप/दलित) संख्या खेती लगाएको जमिनको क्षेत्रफल, हि) जडीबुटी नर्सरी र उत्पादित विरुवा संख्या खेती गरिएको जडीबुटौँ मुख्य-प्रजातीहरू र तिनको संख्या जडीबुटी संकलनमा संलग्न 'कृषक(महिला /पुरुष/दलित) संख्या संकलित जडीबुटीको अरिमाण (मे. टन) जडीबुटी/संकलन, केन्द्र संख्या बिक्रि गरिएको जडीबुटी परिमाण (मे. टन) जडीबुटी, विक्रीबाट आम्दानी (र) . अम्रिसो रोपण [हे) र कचो उत्पादन (मे. टन) हातेकागज उत्पादन उद्योग संख्या र उत्पादन (मे. टन) अल्लो प्रशोधन र उत्पादन मे. टन) स्थानीय स्तरमा गैर कृषि तथा सेवामूलक आयआर्जन सम्वैन्धि जनशक्ति र Sea, बिकासका साथै वित्तीय पहुच वेदि भई स्थानिय, स्तरमा,स्वरोजगार He eB, ०००० ०० ee फास्टफूड रेस्टुरेण्टको संख्या ब्युटिपार्लर/शैलुनको तालिम प्राप्त युवायुवति र पसल संख्या मोबाइल मर्मत तालिम प्राप्त युवायुवति र पसल संख्या चिया तथा कफिसप राख्ने (महिला /पुरुप) को संख्या फ्रेश हाउस तथा अन्डा वितरण स्टेशनरी, प्रिन्टिग तथा फोटोकपी सेवा साना होटेल तथा लज जुत्ता मर्मत तथा पोलिश कपडा सिलाई तथा टेलरिंग तालिम प्राप्त महिलाको संख्या र पसल संख्या खुद्रा पसल मोटर साइकल मर्मत तथा सर्विसिङ गाडीको पन्चर तथा हावा भर्ने सेवा कृषि तथा भेटेरितेरी औषधी पसल नगरपालिकाबाट शिप बिकास.तालिम (कपडा सिलाई, मोबाइल CamScanner