बिषय समिति संचालन कार्यविधि २०७९
Summary
प्रस्तावना: कार्यपालिकाले गठन गरेका विषयगत समितिहरूको कार्यसञ्चालन प्रक्रियालाई ब्यवस्थित गरी नगरपालिक A सम्पादन हुने कामकारबाहीलाई प्रभाबकारी बनाउन वाञ्छनीय भएकोले, बडीमालिका नगरपालिका नगरकार्यपालिकाले यो बनाएको छा परिच्छेद-१ प्रारम्भिक संक्षिप्त नाम र प्रारम्भः (१) यो कार्यविधि को नाम “विषयगत…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 1aa8747f-0885-4d29-8aa4-8a165b24faa3.pdfPDF · 13 pages · 2.0 MBOpen
Key details
- Organization
- Badimalika Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
| बडीमालिका नगरपालिका Se ee साकार? मका राजपत्र खण्ड:६ संख्याः me YO TTR बडीमालिका नरपालिकाको मिति २०७९।०९।२९ गते नगर सभा प्रृकेत भएको बडीमालिका नगरपालिका विषगयत समिति संचालन कार्यविधि , २०७९ स & गरि! आज्ञाले, ama fa प्रमुख प्रशासकीय अधिकृत CJ CamScanner विषयगत समिति (कार्यसञ्चालन) कार्यविधि, २०७९ प्रस्तावना: कार्यपालिकाले गठन गरेका विषयगत समितिहरूको कार्यसञ्चालन प्रक्रियालाई ब्यवस्थित गरी नगरपालिक A सम्पादन हुने कामकारबाहीलाई प्रभाबकारी बनाउन वाञ्छनीय भएकोले, बडीमालिका नगरपालिका नगरकार्यपालिकाले यो बनाएको “५ छा परिच्छेद-१ प्रारम्भिक संक्षिप्त नाम र प्रारम्भः (१) यो कार्यविधि को नाम “विषयगत समिति र (२) यो कार्यविधि स्थानीय राजपत्रमा प्रकाशन भएको [, २०७९”रहेको छ। २. परिभाषा: बिषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यवि (क) "प्रमुख" भन्नाले नगरपालिकाको प्रमुख,स: की कार्यपालिका सम्झनु पर्छ। (ख) "कार्यपालिका" भन्नाले बडीम ay का नगरपालिका (कार्यसम्पादन) नियमावली,२०७४ को नियम १५, (ग) "विषयगत समिति” बमोजिम गठन हुने सुप्रि (घ) “सचिव” त् समितिको सचिवको रूपमा काम गर्न खटिएको कर्मचारी सम्झनु पर्छ। समितिको सदस्य सम्झनु पर्छ। विषयगत समितिको संयोजक सम्झनु पर्छ। - ® तव) परिच्छेद २ विषयगत समिति सम्बन्धी व्यवस्था क गठन बिधिः (१) नगरपालिका (कार्यसम्पादन) नियमावली, २०७४ को नियम १५ बमोजिम गठन हुने प्रत्येक विषयगत समितिमा कार्यपालिकाले तोकेको सम्बन्धित विषयक्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा कार्यपालिकाका सदस्यमध्ये महिला, दलित वा अल्पसंख्यक समेतको प्रतिनिधित्व हुनेगरी प्रमुखले तोकेको दुई जना सदस्य रहनेछन्। (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि योजना तर्जुमाको लागि गठन हुने बिषयगत समितिमा सम्बन्धित बिषयगत शाखाका प्रमुखहरु पदेन सदस्यको रुपमा रहनेछन्। | CJ CamScanner "यि 2, Pres, wee (३) बिषयगत समितिको कामर्करबाहीँलौँई प्हजीकरण गर्न प्रमुख प्रशासकीय अधिकृतले सम्बन्धित विषयगत शाखाको प्रमुखलाई सचिवको रुपमा काम गर्ने खटाउने छ। (5) उपदफा (३) मो जुनसुकै कुरा लेखिएको भएता पनि योजना तर्जुमाको लागि गठित विषयगत समितिको सन्दर्भमा उपदफा (२) बमोजिमका सदस्यहरुमध्ये कार्यपालिकाले कुनै एक शाखा प्रमुखलाई सदस्य सचिवको रुपमा काम गर्नेगरी तोक्नेछ। (५) यस कार्यविधि बमोजिम बिषयगत समितिको संयोजक र सदस्य तोक्दा बिषय क्षेत्रको or Es जले समितिमा पुन्याउन सेक्ने योगदान समेतका आधारमा मिल्दो बिषयगत समितिमा समाबेश गर्न प्राथमिकता x. संयोजक र सदस्यको पदावधि : (१) विषयगत समितिका संयोजक fe: दफा ३ को उपदफा सदस्यको पदावधिवधि पाँच वर्षको हुनेछ। (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि निजुको अः पुन्याउन सक्ने योगदान समेतका आधारमा संयोजकै र सदस्यको जिम्मेवारी आवश्यकता अनुसार यस व्यवस्थाले बाधा पुन्याएको मानिने छैन। विषयगत समितिको कार्यक्षेत्न कर्तव्य र अधिकार ५. विषयगत समितिको कार्यक्षेत्र: (१) , बिषयक्षेत्रगत रणनीतिक योजना, मध्यमकालीन खर्च संरचना र बार्षिक बजेट तथा कार्यक्रम समितिको कार्यक्षेत्र अनुसूची १ मा उल्लेख भए बमोजिम हुनेछ। (२) कार्यपालिकाको Ai खत भएका प्रस्तावमध्ये थप अध्ययन गर्नु पर्ने देखिएका नीति तथा कानून तर्जुमा, संशोधन वा परिमार्जन fer कार्यपालिकालाई राय परामर्श प्रदान गर्ने सन्दर्भमा बिषयगत समितिको कार्यक्षेत्र (क) आवधिक तथा बिषयक्षेत्रगत रणनीतिक योजना तर्जुमाको लागि आवश्यक पर्ने आधार रेखा तथ्याङ्क एबम् बिषयक्षेत्रगत वस्तुस्थिति विवरण तयार गर्ने, (ख) दीर्घकालीन सोच अनुरुप बिषयक्षेत्रगत लक्ष्य, उद्देश्य तथा रणनीति निर्धारण गर्ने, (7) बिषयक्षेत्रगत स्रोत अनुमान तथा प्रक्षेपण गर्ने, (घ) बिषयक्षेत्रगत अपेक्षित उपलब्धि तथा नतिजा खाका तयार गर्ने, (©) बिषयक्षेत्रगत प्रमुख आयोजना तथा कार्यक्रम तर्जुमा गर्ने, CJ CamScanner (च) बिषयवस्तु जस सहनातितामुनकु बिधिवाट छलफल गरी सुझाब र निष्कर्ष सहितको प्रेतिबेदन आवधिक योजना तर्जुमा निदँशैक समिति समक्ष पेस गरने (२) दफा ५ को उपदफा (१) बमोजिम नगरपालिकाको मध्यमकालीन खर्च संरचना तथा वार्षिक विकास योजना तर्जुमाको सन्दर्भमा विषयगत समितिहरूको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछः (क) स्रोत अनुमाव तथा बजेट सीमा निर्धारण समितिले माग गरेका विषयक्षेत्रगत विवरण तथा तथ्याङ्क उपलब्ध गराउने, (ख) विषयगत रूपमा कार्यक्रम तथा आयोजनाको प्राथमिकीकरणको आधार तयार गर्न 09 (ग) विषयक्षेत्रगत रुपमा प्रस्तावित कार्यक्रम तथा आयोजनाको त्रिवर्षीय प मध्यमकालीन खर्च संरचना र आगामी आर्थिक वर्षको बजेट उपर छलफल र वि! Oe) ५२ (घध) विषयगत क्षेत्रका प्रस्तावित आयोजना तथा ada Geen योजना तथा चालु मध्यमकालीन खर्च संरचना अनुरूप _ गर्ने, © सम्बन्धित विषयक्षेत्रभित्र पर्ने उप; सामञ्जस्यता र बजेटको सन्तुलन कपर (च) स्रोत अनुमान तथा बजेट सु) ण'समितिले पठाएको बजेट सीमा र मार्गदर्शनको आधारमा कार्यक्रम तथा arity कता निर्धारण गरी विषयक्षेत्रगत मध्यमकालीन खर्च संरचना 1 मा गरी बजेट तथा कार्यक्रम तर्जुमा समितिमा पेस गर्ने, ga , विषयक्षेत्रगत रणनीतिक कको एकीन गरी सामञ्जस्यता कायम जिना तथा कार्यक्रमहरुको दोहोरोपर', हटाउने, गैरसरकारी संस्था, सहकारी लगायत सामुदायिक सङ्घ संस्थाको वार्षिक को वार्षिक योजना तथा कार्यक्रममा समावेश गर्न आवश्यक समन्वय गर्ने, बाट तोकिए बमोजिमका अन्य कार्य गर्ने। २) को प्रयोजनको लागि बिषयगत समितिले आयोजना तथा कार्यक्रमको प्राथमिकीकरण गरी सन्तुलन, सामाजिक समावेशीकरण, विपद व्यबस्थापन, लैंगिक समानता तथा दिगो बिकास लक्ष्यको &: ध्यान दिई बिषयक्षेत्रगत सन्तुलन र समन्वय कायम गर्नुपर्नेछ । दफा ५ को उपदफा (२) बमोजिम कार्यपालिकावाट राय सुझाबको लागि प्राप्त नीतिगत विषयमा समितिले गाम्भीर्यता, सोबाट पर्न सक्ने दीर्घकालीन प्रभाव तथा आर्थिक दायित्व र प्रचलित कानूनी व्यवस्था समेतका अध्ययन विश्वेषण गरी राय सुझाव सहितको प्रतिवेदन कार्यपालिकामा पेस गर्नुपर्नेछ। (५) यस दफा बमोजिम सम्पादन गर्ने कामको सिलसिलामा विषयगत समितिले विषयगत शाखा प्रमुख वा अन्य कुनै कर्मचारी तथा विषय विज्ञलाई बैठकमा आमन्त्रण गर्न वा कुनै स्थानको अवलोकन गर्न गराउन सक्नेछ। <a CJ CamScanner