Notice Park
Badimalika Municipality
Guidelines

बिद्यालय र स्वास्थ्य संस्था लेखापरीक्षण कार्यविधि, २०८७

Summary

विद्यालय र स्वास्थ्य संस्था लेखापरीक्षण कार्यविधि,२०७८ ७ स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सार्वजनिक जानकारीको लागि देहायबमोजिम: प्रकाशन गरिएको छ।

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Badimalika Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

tal नगरपालिका स्थानीय राजपत्र खण्डः५ sae | मितिः२०७८ माघ ३ सोमबार भाग२ विद्यालय र स्वास्थ्य संस्था लेखापरीक्षण कार्यविधि,२०७८ ७ स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सार्वजनिक जानकारीको लागि देहायबमोजिम: प्रकाशन गरिएको छ। ae, ' रंगमलविक : E प्रमुख प्रशासकीय अधिकृत « 4 (J CamScanner . बडीमालिका नगरपालिका विद्यालय र स्वास्थ्य संस्था लेखापरीक्षण Sua (स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (२) (ज) (झ) सँग सम्वन्धित) स्थानीय सरकार संचालन ऐन,२०७४ को दफा ११(२) (ज) र (झ) मा रहेको विद्यालयको शिक्षा सम्वन्धी काम,कर्तव्य र अधिकार एवं प्रशासकीय कार्यविधी नियमित गर्न बनेको कार्यविधि २०७६ को दफा (३) ले दिएको अधिकार प्रयोग गरी विद्यालय र स्वास्थ्य संस्थाहरूको लेखापरीक्षण कार्यविधि,२०७८ जारी गरी लागु गरिएको छ। परिच्छेद-१ परिभाषा १.(क) संक्षिप्त नाम र प्रारम्भ : यस कार्यविधिको नाम “बडीमालिका नगरपालिका विद्यालय र स्वास्थ्य संस्था लेखापरीक्षण कार्यविधी,२०७८” रहेको छ। | (a) यो कार्यविधी बंडीमालिका नगरपालिका क्षेत्रभित्र लागु हुनेछ ' ॥ (ग) यो कार्यविधी तुरून्त प्रारम्भ हुनेछ | २. परिभाषा : विषय वा प्रसंगले अर्को अर्थ नलागेमा, (क) "ऐन" भन्नाले स्थानीय सरकार संचालन ऐन,२०७४ सम्झनु पर्दछ। (ख) "कार्यविधी" भन्नाले “बडीमालिका नगरपालिका क्षेत्र भित्रका विद्यालय र स्वास्थ्य संस्थाको लेखापरीक्षण सम्वन्धी कार्यविधी,२०७८” सम्झनु पर्दछ। CD "न.पा." भन्नाले बडीमालिका नगरपालिकालाई सम्झनु पर्दछ । _घ) "प्रमुख" भन्नाले बडीमालिका नगरपालिकाको प्रमुख लाई सम्झनु पर्दछ | (ङ) "उपप्रमुख" भन्नाले बडीमालिका नगरपालिकाको उपप्रमुख लाई सम्झनु पर्दछ | (च) "प्रमुख प्रशासकीय अधिकृत" भन्नाले बडीमालिका नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई सम्झनु पर्दछ। : (छ) "शिक्षा शाखा" भन्नाले बडीमालिका नगरपालिका अन्तर्गतको शिक्षा, युवा तथा खेलकुद शाखालाई सम्झनु पर्दछ। (ज) "शिक्षा अधिकारी" भन्नाले बडीमालिका नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुखलाई सम्झनु पर्दछ। (झ) "लेखापरीक्षण" भन्नाले आन्तरीक र अन्तिम लेखापरीक्षण कार्य लाई जनाउदछ) -८ (न) "लेखापरीक्षक" भन्नाले लेखापरीक्षण गर्ने कार्यको लागि प्रमाण-पत्र प्राप्त व्यक्ति/संस्था/कम्पनी वा फर्मलाई जनाउदछ। (ट) “आन्तरीक लेखापरीक्षक” भन्नाले बडीमालिका नगरपालिका आन्तरीक लेखापरीक्षण शाखा प्रमुखलाई जनाउदछ| - (ठ) “स्वास्थ्य संस्था” भन्नाले बडीमालिका नगरपालिका क्षेत्र भित्रका स्वास्थ्य चौकी, अस्पताल, शहरी स्वास्थ्य केन्द्र एवं नगरपालिकको स्वामित्वमा रहेका स्वास्थ्य संस्थालाई जनाउदछ। (ड) “विद्यालय” भन्नाले बडीमालिका नगरपालिका क्षेत्र भित्रका सामुदायिक विद्यालय र संस्थागत विद्यालयहरूलाई जनाउदछ। ॥ <B> (J CamScanner परिच्छेद-२ "लेखापरीक्षक सम्वन्धी पी ३. सम्वन्धीत विद्यालयले लेखापरीक्षणका लागि विद्यालय व्यवस्थापन समितिको निर्णय सहित कम्तिमा ३ वटा दर्तावाला लेखापरीक्षक सिफारिस गरी तोकिएको समयावधी भित्र बडीमालिका नगरपालिकाको आन्तरीक लेखापरीक्षण शाखामा पठाउनुपर्नेछ | यदि नगरपालिकाबाट कम्तिमा ३ वटा लेखापरीक्षकको नाम विद्यालयलाई प्राप्त नभएको खण्डमा ३ भन्दा कमको नाम सिफारिस गर्न वाधा पुग्ने छैन। ४. लेखापरीक्षक नियुक्तीका लागि संलग्न गर्नुपर्ने कागजातहरू: (क) लेखापरीक्षकको नविकरण गरेको प्रमाणपत्रको प्रतिलिपी । (ख) आन्तरीक राजश्व कार्यालयबाट करदर्ता प्रमाण-पत्र र करचुक्ता प्रमाणपत्रको प्रतिलिपी | (ग) नागरिकता प्रमाण-पत्रको प्रतिलिपी | - _घ) लेखापरीक्षक बहालवाला कर्मचारी भए विभागिय स्वीकृति पत्रको प्रतिलिपी | ५. लेखापरीक्षक सम्वन्धी आशय निवेदनको ढाँचा, सिफारिसको ढाँचा, नियुक्तीको ढाँचा, आशयको सूचनाको ढाँचा क्रमशः अनुसूची-१,२,३,४ बमोजिम हुनेछ। ‘ परिच्छेद-३ छ लेखापरीक्षक छनौट समिति- ६. लेखापरीक्षण छनौट समिति देहाय बमोजिम हुनेछ: संयोजक :- प्रमुख प्रशासकीय अधिकृत, बडीमालिका नगरपालिका सदस्यः शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख सदस्य : आर्थिक प्रशासनन शाखा प्रमुख सदस्य-सचिव : आन्तरीक लेखापरीक्षण शाखा प्रमुख-- (यस नगरपालिकामा आन्तरीक लेखापरीक्षण शाखामा स्थायी रूपमा कर्मचारीको व्यवस्था नभएको अवस्थामा शिक्षा शाखा प्रमुखले सदस्य-सचिव रहने) ६.१ लेखापरीक्षक छनौट समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ: क. आर्थिक वर्ष शुरू भएको एक महिना भित्र लेखापरीक्षणको लागि राष्ट्रीय स्तरको पत्रीकामा १५ (पन्ध्र दिनको र न.पा.को वेबसाईटमा आशयपत्र मागका लागि सार्वजनिक सूचना प्रकाशित गर्ने, ख,. लेखापरीक्षक छनौटका लागि मापदण्ड एवं सूचक तयार गरी प्रमुख प्रशासकीय अधिकृतबाट स्वीकृत गराउने, ग. प्रकरण (क) बमोजिम प्राप्त आवेदन उपर छानविन गर्ने, घ. लेखापरीक्षक नियुक्ती गरी-सम्वन्धित लेखापरीक्षक र विद्यालय, स्वास्थ्य संस्थालाई लिखित जानकारी गराउने, ० ङ. लेखापरीक्षण सम्वन्धमा आईपरेका समस्या उपर लेखापरीक्षण छनौट समितिको बैठक बसी आवश्यक निर्णय गर्ने, च, सामुदायिक विद्यालय र स्वास्थ्य संस्थाहरूको कम्तिमा चौमासिक रूपमा लेखापरीक्षण प्रतिबेदन उपर अध्ययन गरी बेरूजु सम्परीक्षण गर्न/गराउन सहजिकरण एवं PRAGA, & & CamScanner छ. विद्यालय र स्वास्थ्य संस्थाहरूको एक आर्थिक वर्षमा om alle अध्ययन गरी लेखा एवं लेखापरीक्षण सम्वन्धमा अनुगमन निरीक्षण गरी प्रतिबेदन न.पा.समक्ष पेश गर्ने, ज. न.पा.ले तोके बमोजिमका लेखापरीक्षण सम्वन्धी अन्य कार्य गर्ने, झ. सम्वन्धित विद्यालय र स्वास्थ्य संस्थाबाट कम्तिमा ३ जना लेखापरीक्षकको नाम सिफारिस गरी माग गर्ने ज. तोकिएको अवधि भित्र लेखापरीक्षकको नामावली प्राप्त नभएमा माथि उल्लेखित समितिले लेखापरीक्षक छनौट गर्ने। ७. विद्यालय र स्वास्थ्य संस्थाको कर्तव्य : छि क. बडीमालिका नगरपालिकाबाट खटाईएको लेखापरीक्षकबाट लेखापरीक्षण गराउनु सम्बन्धित विद्यालय र स्वास्थ्य संस्थाको कर्तव्य हुनेछ । छ ख) बडीमालिका नगरपालिकाबाट खटाईएको लेखापरीक्षकबाट लेखापरीक्षण नगराएमा, उक्त विद्यालयको निकासा लगायतका अन्य सेवामा रोके लगाउन सक्नेछ । भने स्वास्थ्य संस्थाको निकासा समेत रोक्न सकिनेछ। 2 ८. बुदा नं. ६ बमोजिम लेखापरीक्षण छनौट समितिको सिफारिसमा विद्यालय र स्वास्थ्य संस्थाको लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती प्रमुख प्रशासकीय अधिकृतबाट दिनेछ। परिच्छेद-४ -— पारिश्रमिक ९. लेखापरीक्षण गरे बापत सम्वन्धित विद्यालय र स्वास्थ्य संस्थाबाट देहाय बमोजिमको पारिश्रमिक दिनुपर्नेछ आय-्व्यय विवरणमा स्थिर सम्पत्ति मूल्यांकन र मुद्दती खाताको रकम समावेश हुने छैन्‌। क. शुरू रू २०,००,०००।- (बिस लाख) सम्म रू 4, oool- र त्यसपछि बिस लाख भन्दा माथिको रक्रममा सय कडा ०।२२ (बाईस) पैसाका दरले प्रतिवेदन बुझाए पछि बिद्यालय र स्वास्थ्य संस्थाबाटै रकम भुक्तानी हुनेछ। $ ग. उक्त पारिश्रमिक रकममा आयकर नियमानुसार कट्टी हुनेछ। घ. विद्यालय र स्वास्थ्य संस्थाले न.पा.ले तोकेको रकम भन्दा बढी पारिश्रमिक दिन पाउनेछैन। १०. माथि उल्लेखित रकम भन्दा बढी रकम लेखापरीक्षकबाट दावी गर्न पाईनेछैन । लेखपरीक्षकले नियमानुसार हुन आउने रकम भन्दा बढी माग गरेमा सम्वन्धित विद्यालय र स्वास्थ्य: संस्थाले रकम भुक्तानी नगरी तुरून्त न.पा.मा जानकारी गराउनु पर्नछ | उक्त लेखापीक्षकको नियुक्ती रद्द ग्नेछ। परिच्छेद-५ आन्तरीक लेखापरीक्षण ११, प्रत्येक वर्षमा बडीमालिका नगरपालिका सामुदायिक विद्यालय र नगरपालिका क्षेत्र भित्रका स्वास्थ्य संस्थाहरूको आन्तरीक लेखापरीक्षण ब.न.पा.को आन्तरीक लेखापरीक्षण शाखाबाट हुनेछ । 'सामान्यतया चौमासिक रूपमा आन्तरीक लेखापरीक्षण गरी सोको प्रतिबेदन सम्वन्धित विद्यालय, स्वास्थ्य संस्था र न.पा.समक्ष पेश गर्नुपर्नेछ। . ११.१ en लेखापरीक्षण शाखामा कर्मचारीको स्थायी रूपमा पदपूर्ति नहुँदासम्म प्रत्येक वर्ष पाले नमुना छनौटको आधारमा कम्तिमा १२ (बाह) सामुदायिक विद्यालयहरूको आन्तरीक लेखापरीक्षण आ.ले.प.को जिम्मेवारी तोकिएका कर्मचारीबाट सम्पादन गराउन सक्नेछ। ६२, आन्तरीक लेखापरीक्षण गरे बापर्तको पारिश्रमिक लिन/दिन पाईने छैन र लेखापरीक्षण अवधिको दैनिक भ्रमण भत्ता रकम नेपाल सरकारको भ्रमण खर्च नियमावली २०६४ बमोजिम हुनेछ। परिच्छेद -६ As? 4 ee (J CamScanner

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.