३२ अनुगमन तथा सुपरिवेक्षण समिति कार्यसंचालन कार्यविधि २०७८
Summary
स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सार्वजनिक जानकारीको लागि देहाय बमोजिम प्रकाशन गरिएको छ।
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 91ed0896-7a36-4dd2-b02e-22492c81151d.pdfPDF · 17 pages · 1.4 MBOpen
Key details
- Organization
- Badimalika Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
बडीमालिका नगरपालिका स्थानीय राजपत्र wee” , मितिः २००८माघ सोमवार ५ संख्या -१ । मितिः २०७८ माघ ३ सोमबार भाग-२ बडीमालिका नगरपालिकाको अनुगमन तथा सुपरिवेक्षण समितिको कार्यसञ्चालन कार्यविधि,२०७८ स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सार्वजनिक जानकारीको लागि देहाय बमोजिम प्रकाशन गरिएको छ। आज्ञाले, रंगमल वि.क प्रमुख प्रशासकीय अधिकृत CamScanner 24७८ y बडीमालिका नगरपालिकाको अनुगमन तथा सुपरिवेक्षण समितिको कार्यसञ्चालन कार्यविधि, २०७८ प्रस्तावना: नगरपालिकाबाट सञ्चालन हुने विकास योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ को उपदफा (४) खण्ड (ख) मा भएको ब्यवस्था वमोजिम गरिने अनुगमन तथा सुपरिवेक्षण कार्यलाई ब्यवस्थित र प्रभावकारी तुल्याउन वाञ्छनीय भएकोले, नगरपालिकाको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, २०७६ को दफा ..... ले दिएको अधिकार बडीमालिका प्रयोग गरी कार्यपालिकाले देहायको कार्यविधि बनाई लागू गरेको छ | / परिच्छेद १ meio १. संक्षिप्त नाम र प्रारम्भः (१) यस कार्यविधिको नाम “बडीमालिका नगरपालिकाको अनुगमन तथा सुपरिवेक्षण समितिको कार्यसञ्चालन कार्यविधि, २०७८” रहेको छ। (२) यो कार्यविधि गाउँ/नगरपालिकाको स्थानीय राजपत्रमा प्रकाशन भएको मितिदेखि प्रारम्भ हुनेछ | २. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा,- (क) “प्रमुख” भन्नाले नगरपालिकाको प्रमुख सम्झनु पर्छ । (ख) “अनुगमन” भनाले नीति, योजना, कार्यक्रम तथा आयोजनाहरूमा लगानी तथा साधनको प्रवाह उचित ढङ्गले भए, नभएको वा अपेक्षित नतिजा हासिल भए, नभएको सम्बन्धमा यस कार्यविधि बमोजिम गरिने निरन्तर वा आवधिक रुपमा गरिने निगरानी, सूचना सङ्कलन, विश्द्रेषण तथा सुधारात्मक कार्य सम्झनु पर्छ | (|) “कार्यक्रम” भन्नाले नगरपालिकाबाट सञ्चालन हुने कार्यक्रम सम्झनु पर्छ र सो शब्दले नगरपालिका क्षेत्रभित्र गैर सरकारी संस्था एबम् सामुदायिक संस्थाबाट सञ्चालित कार्यक्रम समेतलाई जनाउँछ । (घ) “कार्यपालिका” भन्नाले नगर कार्यपालिका सम्झनु पर्छ | (ङ) “वागरिक समाज” भन्नाले नगरपालिका क्षेत्रभित्र नागरिक समाजको रुपमा दर्ता भएका वा नभएका नागरिक अधिकारका लागि कृयाशिल संस्था वा व्यक्ति सम्झनु पर्छ। । (च) “प्रतिवेदन” भन्नाले यस कार्यविधि बमोजिम तयार गरिने अनुगमन तथा सुपरिवेक्षण कार्यको नतिजा समावेश गरिएको दस्तावेज सम्झनु पर्छ । Non : / CamScanner Sy (छ) “योजना” भनाले नगरपालिकाबाट सञ्चालन हुने विकास निर्माण कार्य सम्झनु पर्छ र सो शब्दले नगरपालिका क्षेत्रभित्र गै सरकारी संस्था एबम् सामुदायिक संस्थाबाट सञ्चालित विकास निर्माण कार्य समेतलाई जनाउँछ | (ज) “समिति” भनाले दफा ४ बमोजिमको समिति सम्झनु पर्छ । (झ) “सुपरिवेक्षण” भन्नाले अपेक्षित नतिजा हासिल गर्ने यस कार्यविधि बमोजिम समिति वा सो कामको निमित्त जिम्मेवार कर्मचारी वा पदाधिकारीबाट गरिने स्थलगत निरीक्षण वा चेकजाँच वा रेखदेख सम्बन्धी कार्य सम्झनु पर्छ। न (ज) “संयोजक” भन्नाले समितिको संयोजक सम्झनु पर्छ | । ; परिच्छेद २ समितिको गठन तथा काम, कर्तव्य र अधिकार ३. अनुगमन तथा सुपरिवेक्षण समितिः तथा सुपरिवेक्षण समिति: (१) योजना तथा कार्यक्रमको लागत, परिमाण, समय सीमा र गुणस्तरीयताको को आधारमा अनुगमन गरी पृष्ठपोषण दिनका लागि देहाय बमोजिमको अनुगमन तथा सुपरिवेक्षण समिति रहनेछः- (क)नगरपालिकाको उपप्रमुख -संयोजक र (ख) कार्यपालिकाले तोकेका एक जना महिला सहित कार्यपालिकाका सदस्यहरु मध्येबाट दुई जना -सदस्य (ए) प्रमुख प्रशासकीय अधिकृत “सदस्य _घ) प्रमुख, योजना शाखा -सदस्य सचिव (२) उपदफा (१) बमोजिमको समितिमा आवश्यकता अनुसार नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मी र सम्बन्धित क्षेत्रका विज्ञलाई आमन्त्रण गर्न सकिनेछ | ) (३) समितिले आफ्नो कामलाई छिटोछरितो र प्रभावकारी बनाउन कार्यपालिकाबाट समितिमा प्रतिनिधित्व गर्ने सदस्य मध्येबाट संयोजक रहने गरी विषयगत रुपमा अनुगमन टोली गठन गरी जिम्मेवारी तोक्न सक्नेछ | ॥ (४) यस दफा बमोजिम स्थलगत अनुगमन गर्दा सम्वन्धित योजना तथा कार्यक्रम कार्यान्वयन वा सुपरिवेक्षणमा संलग्न कर्मचारीलाई सहभागी गराउनु पर्नेछ | ४. समितिको काम, कर्तब्य र अधिकारः (१) योजना तथा कार्यक्रमबाट अपेक्षा गरिएको नतिजा TAT लागि सहजीकरण गर्ने अनुगमन तथा सुपरिवेक्षण समितिको प्रमुख जिम्मेवारी हुनेछ | » CamScanner (क) @ शा) _घ) अगुगमन तथा सुपरिवेक्षण कार्यलाई प्रभावकारी बनाउन आवश्यकता अनुसार समितिका कृयाकलापहरुमा ae " (२) उपदफा (१) मा उल्लिखित कामका अतिरिक्त समितिका अन्य काम, कर्तब्य र अधिकार देहाय बमोजिम eo. नगरपालिकाबाट सञ्चालित योजना तथा कार्यक्रम अनुगपनका लागि वार्षिक कार्यतालिका तयार गरी कार्यपालिकालाई जानकारी दिने; नगरपालिकाबाट सञ्चालित योजना तथा कार्युक्रम अनुगमनका लागि वार्षिक कार्यतालिका तयार गरी कार्यपालिकालाई जानकारी दिने कार्यतालिका अनुसार नियमित र आवश्यकता अनुसार आकस्मिक अनुगमन तथा निरीक्षण गर्ने, बिज्ञलाई संलग्न गराउने, (ङ) अनुगमन सम्पन्न भएको सात दिनभित्र सोको प्रतिवेदन कार्यपालिकामा पेश गरी कार्यपालिकाको बैठकमा @ (छ) (जो) J छलफल गर्ने गराउने, अनुगमनको क्रममा देखिएका विषयमा सुधारका लागि सम्बन्धित प्राविधिक तथा सम्बद्ध उपभोक्ता समिति, -परामर्शदाता एबम् निर्माण व्यबसायौलाई निर्देशन दिने, योजना तथा कार्यक्रम कार्यान्वयनको सन्दर्भमा देखा परेका विवाद वा समस्याहरुको समाधानका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने, योजना तथा कार्यक्रमको अनुगमन तघा सुपरिवेक्षणको क्रममा कुनै हिनामिना, अनियमितता वा तोकिएको गुणस्तर र परिमाण नभएको व्यहोरा यकिन हुन आएमा आवश्यक कारबाहीको लागि रायसहित कार्यपालिकामा पेश गर्ने, अनुगमन कार्यको वार्षिक प्रतिवेदन तयारी गरी आर्थिक वर्षको अन्तिममा कार्यपालिकामा पेश गर्ने, समितिको वार्षिक प्रतिवेदन प्रत्येक वर्षको श्रावण महिनाभित्र कार्यालयको वेबसाइट र अन्य उपयुक्त माध्यमबाट सार्वजनिक गर्ने ब्यवस्था मिलाउने | परिच्छेद-३ अनुगमन तथा सुपरिवेक्षण सम्बन्धी व्यवस्था म ५. योजना तथा कार्यक्रमको वर्गीकरण: (१) अनुगमन तथा सुपरीवेक्षणका लागि योजना तथा कार्यक्रमलाई विषयगत क्षेत्रका आधारमा देहाय वमोजिम वर्गीकरण गरिनेछ:- (क) पूर्वाधार विकास योजना, (ख) चेतनामूलक, क्षमता अभिवृद्धि र सीप विकास सम्वन्धी कार्यक्रम, 0) स्वरोजगार तथा उत्पादनमूलक र उद्यमशीलता प्रवर्द्धन गर्ने योजना र कार्यक्रम | so CamScanner