बडिमालिका नगरपालिका कार्यसंचालन कार्यविधि २०७८
Summary
बडीमालिका नगरपालिकाको कार्य सञ्चालनलाई प्रभावकारी बनाउन, उपलव्ध स्रोत साधनको परिचालन एवं प्रयोगमा पारदर्शिता, मितव्ययिता र अभावकारिता ल्याई आर्थिक सुशासन कायम गर्न तथा उत्पादनमुलक तथा प्रतिफलयुकत क्षेत्रमा लगानी अभिवृद्धि गर्न स्थानीय सरकार सञ्चालन ऐनको दफा २१७ वमोजिम कार्यपालिकाले यो निर्देशिका…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 5729aff3-7d99-4686-9f33-778a8b81fb74.pdfPDF · 9 pages · 1.9 MBOpen
Key details
- Organization
- Badimalika Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
बडीमालिका नगरपालिकाको कार्यसञ्चालन निर्देशिका, २०७८ ७ | निर्देशिका नं. :- | . बडीमालिका नगरपालिका कार्यसञ्चालन निर्देशिका, २०७८ कार्यपालिका बैठकबाट स्वीकृत मिति : peer Joud BISA २० गते ३१५३, बडीमालिका नगरपालिका बाजुरा जिल्ला . agama | CamScanner कार्यसञ्चालन निर्देशिका, २०७८ बडीमालिका नगरपालिकाको कार्य सञ्चालनलाई प्रभावकारी बनाउन, उपलव्ध स्रोत साधनको परिचालन एवं प्रयोगमा पारदर्शिता, मितव्ययिता र अभावकारिता ल्याई आर्थिक सुशासन कायम गर्न तथा उत्पादनमुलक तथा प्रतिफलयुकत क्षेत्रमा लगानी अभिवृद्धि गर्न स्थानीय सरकार सञ्चालन ऐनको दफा २१७ वमोजिम कार्यपालिकाले यो निर्देशिका जारी गरेको छ। ; परिच्छेद-१ संक्षिप्त नाम र प्रारम्भ १. सङ्क्षिप्त नाम र प्रारम्भ:- (क) यो निर्देशिकाको नाम “बडीमालिका नगरपालिकाको कार्यसञ्चालन निर्देशिका, २०७८” रहेको छ। (ख) यो निर्देशिका स्थानीय राजपत्रमा प्रकाशित भएको मितिदेखि लागु हुनेछ। २. परिभाषा र व्याख्याः- विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस निर्देशिकामा:- (क) "कर्मचारी" भन्नाले नगर कार्यपालिकाको कार्यालय र अन्तरगतका कार्यालयमा कार्यरत कर्मचारीलाई जनाउँछ | e (ख) "प्रशासनिक खर्च" भन्नाले तलब, भत्ता, बैठक भत्ता, पोशाक, इन्धन, बीमा, चियापान,कार्येशाला/तालिम/गोष्टी/सेमिनार जस्ता कार्यक्रम तथा अतिथि सत्कार खर्च लगायत हुने दैनिक खर्च जनाउँछ। €) "पदाधिकारी" भन्नाले नगर कार्यपालिकाका पदाधिकारीहरुलाई जनाउने छ | सो शब्दले नगर सभाका सदस्यहरुलाई समेत जनाउँछ। (घ) "बैठक" भन्नाले नगरसभा वा नगर कार्यपालिका वा विषयगत समितिहरु वा वडा समिति वा कुनै कानुनी वा नीतिगत ब्यवस्था बमोजिम गठित समिति वा कार्यदलहरुको बैठक सम्झनु पर्दछ। "मन्त्रालय" भनाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्झनु पर्छ। & परिच्छेद-२ बैठक भत्ता सम्वन्धी व्यवस्था ३. वैठक! (१) नगरपालिकामा हुने बैठकमा सहभागीहरुले सङ्घ तथा प्रदेश कानुनमा तोकिएको अवस्थामा सोही बमोजिम र सड्घ तथा प्रदेश कानूनमा नतोकिएको अवस्थामा देहाय बमोजिम बैठक भत्ता तथा अन्य सुविधा पाउनेछन् | (क) प्रचलित कानून तथा वार्षिक कार्यक्रम बमोजिम गठित समिति वा कार्यदलको बैठकका लागि मात्र वैठक भत्ता उपलब्ध गराउन सकिनेछ। (ख) समिति वा कार्यदल गठन गर्दा नै बैठक भत्ता तथा खाजा सुविधा उपलब्ध गराउने गरी निर्णय भएको अवस्थामा मात्र बैठक भत्ता तथा खाजा सुविधा उपलब्ध हुनेछ | कार्यालयले कार्यसूची तोकिएको वा एजेण्डा किटान भएको विषयमा मात्र बैठक राख्नु पर्नेछ। : 3 : ग) कार्यप्रकृति अनुसार सकेसम्म मितव्ययी हुने गरी बैठक राख्नु पर्नेछ। (घ) समिति वा कार्यदलका कूल सदस्य बाहेक सो सङ्ख्याको बढीमा पच्चीस प्रतिशतले हुन आउने सङ्ख्यामा विज्ञ, आमन्त्रित सदस्य वा कर्मचारीलाई मात्र यस निर्देशिका बमोजिम बैठक भत्ता उपलब्ध गराइनेछ | न्यायिक समितिको नियमित बैठकलाई यस निर्देशिकाको प्रयोजनका लागि बैठक मानिने छैन्। (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि कार्यालय समयमा बसेको बैठकको बैठक भत्ता उपलब्ध गराइने छैन। ४, बैठक खर्च सम्वन्धी ब्यवस्था: (१) समिति तथा कार्यदलका पदाधिकारी तथा कर्मचारीहरुले सङ्घीय तथा प्रदेश सरकारद्वारा तोकिएको हकमा सोही बमोजिम र नतोकिएको हकमा देहाय बमोजिम प्रतिव्यक्ति बैठक भत्ता पाउने छन। (क) प्रमुख वा उपप्रमुखको अध्यक्षतामा हुने बैठकमा प्रति वैठक रु एकहजार पाँच सय, (ख) अन्य पदाधिकारी वा कर्मचारीको अध्यक्षतामा हुने बैठकमा प्रति बैठक रु एकहजार दुई सय ®) (ङ) छ ¥ CamScanner SE कार्यसञ्चालन निर्देशिका, २०७८ (1) यस नियममा जुनसुकै कुरा लेखिएको भएतापनि एक व्यक्तिले एक दिनमा वढीमा दुई वटा बैठकको मात्र बैठक भत्ता उपलब्ध गराइनेछ | (घ) बैठक भत्तामा नियमानुसार कर कट्टी हुनेछ | (२) बैठकमा सहभागी व्यक्तिहरुको पानी तथा खाजा खर्च वापत बढीमा प्रति व्यक्ति दुई सय पचास रुपैयाँ सम्म खर्च गर्न सकिनेछ, परिच्छेद-३ खाजा तथा अतिथि सत्कार खर्च सम्बन्धी व्यवस्था ५. खाजा खर्चः देहायको अवस्थामा स्थानीय तहका कर्मचारीलाई खाजा खर्च उपलब्ध गराउन सकिनेछ | (क) कार्यालय समयमा सम्पादन हुन नसक्ने भनी प्रमुख प्रशासकीय अधिकृतले तोकेको निर्दिष्ट कामको लागि मात्र कार्यालय समय अघि वापछि बैठक राख्न वा कार्यालयको अन्य कोममा लगाउन सकिनेछ | प्रमुख प्रशासकीय अधिकृतको स्वीकृति बिना राखिएको बैठकको बैठक भत्ता, खाजा खर्च भुक्तानी हुने छैन । कार्यालय समय वाहेक कम्तिमा दुईघण्टा अतिरिक्त समय कार्य गेरको अवस्थामा म; खाजा | खर्च उपलब्ध गराइनेछ | Se अतिरिक्त समयमा काम गर्नु पर्ने भएमा देहाय वमोजिम खाजा तथा खाना खर्च उपलब्ध गराउन वा सो बराबरको खाना तथा खाजा खर्च वापको नगद रकम उपलब्ध गराउन सकिनेछ । (१) सार्वजनिक विदाको दिन भए प्रतिदिन प्रतिव्यक्ति बढीमा रु ६०० (अक्षरुपी छ सय रुपैंया) | (२) कार्यालय खुल्ने दिन भए प्रतिदिन प्रतिव्यक्ति बढीमा रु २०० set तीन सय रुपैंया) | (३) आठ घण्टा भन्दा बढी अवधि निरन्तर बैठक बसेको अवस्थामा खाजा खर्चमा थप पचास प्रतिशत सम्म भुक्तानी गर्न सकिनेछ | (ग) न्यायिक समितिको बैठक बसेको दिन न्यायिक समितिका सदस्य तथा सहभागी कर्मचारीहरुले दफा ४ को उपदफा (२) बमोजिम खाजा “ खर्चको सुविधा पाउने छन्। _घ) यसकफामा जुनसुकै कुरा लेखिएको भएतापनि रासन वापतको सुबिधा लिएका वा बैठक भत्ता प्राप्त गरेका कर्मचारीले खाजा खर्च नगद पाउने छैन। ६, चियापान र अतिथि सत्कार खर्च: (१) चियापान तथा अतिथि सत्कार बापत नगरपालिकाको आन्तरिक स्रोतबाट व्यहोर्ने गरी देहाय बमोजिमका पदाधिकारीले देहाय बमोजिमको रकममा नबढ्ने गरी मासिक रुपमा विविध खर्चको आदेश दिन सक्नेछन् | (क) नगर प्रमुखले रु.२०,००० (बीस हजार), (ख)उपप्रमुखले रु. १०,००० (दश हजार), [| _(ग) नगरपालिकाको कार्यालयले रु. ३०,००० (तिस हजार), _घ) वडाअध्यक्ष वा वडा कार्यालयले रु. ५,००० (पाँच हजार) (२) उपदफा (१) बामोजिमको रकममा नबढ्ने गरी कार्यालय व्यवस्थापन गर्ने कर्मचारीले जिम्मा लिई सम्बन्धित पदाधिकारीको अनुमतिले कार्यालय प्रयोजनका लागि मात्र खर्चको आदेश दिन पाउनेछ | सो वापतको खर्च आन्तरिक आम्दानीको जुनसुकै स्रोतबाट भुक्तानी गर्न सकिनेछ | (२) उपदफा (१) र (२) मा उल्लिखित सीमा भन्दा बढी खर्चको आदेश भएको अवस्थामा आधार र औचित्य सहित कार्यपालिक बैठकमा पेश गर्नु पर्नेछ । Ms रकम भुक्तानी हुने छैन CamScanner परिच्छेद ४ दैनिक भत्ता तथा प्रमण खर्च सम्वन्धी व्यवस्था ७. दैनिक भत्ता तथा भ्रमण खर्च: कर्मचारीले सङ्घीय कानून बमोजिमको दरमा दैनिक तथा भ्रमण भत्ता पाउनेछन् | जनप्रतिनिधिको दैनिक तथा भ्रमण भत्ता सम्बन्धी व्यवस्था प्रदेश कानून बमोजिम हुनेछ | दैनिक तथा भ्रमण भत्ता सम्बन्धी अन्य व्यवस्था देहाय बमोजिम हुनेछ: (१) साधारणतया नगरपालिकाका पदाधिकारी/कर्मचारी सम्वन्धित कामको लागि फिल्डमा खटिनु, खटाउनु पर्दा वा अनुगमन तथा सुपरीवेक्षण गर्नु पर्दा भ्रमण आदेश स्वीकृत गराएर मात्र जानु पर्नेछ । स्वीकृत प्रमण आदेश बिना भ्रमण खर्च तथा दैनिक भत्ता भुक्तानी गरिने छैन | देहायका पदाधिकारीले भ्रमण वा काजको उद्देश्य, अवधि र भ्रमण गर्ने साधन तोकी प्रमण आदेश स्वीकृत गर्न सक्नेछन । (क) पदाधिकारी र प्रमुख प्रशासकीय अधिकृत - प्रमुख, (ख) प्रमुख प्रशासकीय अधिकृत बाहेकका अन्य कर्मचारीहरु - प्रमुख प्रशासकीय अधिकृत | रि (३) उपदफा (१) मा जुनसुकै कुरा भएतापनि नगर क्षेत्रबाहिर भ्रमण गर्नु पर्दाको अवस्थामा ७ दिन भन्दा बटीको नगर प्रमुखको भ्रमण आदेश नगर कार्यपालिकाबाट स्वीकृत गराउनु पर्नेछ । ४) प्रमुख प्रशासकीय अधिकृतको सात दिन भन्दा बढी अवधिको नगर क्षेत्र बाहिरको भ्रमण गर्नु पर्ने अवस्थामा संघीय मामिला तथा सामान्यः्रशासन मन्त्रालय तथा प्रदेशको प्रमुख सचिवलाई जानकारी गराउनु पर्नेछ। (५ पदाधिकारी तथा कर्मचारीको विदेश भ्रमण सम्वन्धी व्यवस्था सङ्घीय कानून बमोजिम हुनेछ । (६) कार्यालयको कामको शिलशिलामा बास बस्ने गरी कार्यालय रहेको स्थानबाट कम्तीमा १५ (पन्ध्र) किलोमिटर बाहिरको क्षेत्रमा प्रण वा काजमा खटिएको कर्मचारीहरुले नेपाल सरकारले तोकेको दर र प्रक्रिया बमोजिमको दैनिक भत्ता तथा प्रमण खर्च पाउनेछन् । नगरपालिका क्षेत्र भित्र १५ (पन्ध्र) किलोमिटर भन्दा कम क्षेत्रमा प्रमण गर्दा खाना तथा खाजा खर्च वापत प्रतिदिन बढीमा पाँच सय रुपैंया फिल्ड भत्ता पाउनेछन् | ॥ तर, दफा (७ को (६) बमोजिम नभएको वा नभएमा दैनिक खटिएको कर्मचारीलाई दैनिक भत्ताको २५ प्रतिशत रकम खाजा खर्च भुक्तानी गर्ने र यातायातका साधानको प्रयोग भएको भए वास्तविक रकम भुक्तानी गर्ने । पदाधिकारी तथा कर्मचारीले भ्रमण गर्दा सरकारी सवारी साधन प्रयोग भएको अवस्थामा यातायात खर्च पाईने छैन । सार्वजनिक सवारी साधनमा भ्रमण गर्नु परेमा प्रचलित भाडादर बमोजिमको रकम उपलव्ध गराईने छ | (र (७) भ्रमण खर्च सम्वन्धी फरफारक गर्न वा भुक्तानी माग गर्दा अनिवार्य रुपमा तस्विर सहितको भ्रमण प्रेतिवेदन कार्यालयमा पेश गर्नु पर्नेछ | (८) सात दिन भन्दा बढी अवधिको लागि पदाधिकारी वा कर्मचारीलाई भ्रमण वा काज खटाउनु पर्ने भएमा भ्रमण आदेश स्वीकृत गर्ने पदाधिकारीले त्यसको स्पष्ट कारण खोली आफूभन्दा एक तह माथिको अधिकारीको स्वीकृति लिई प्रमण आदेश स्वीकृत गर्नुपर्नेछ। तर, सात दिनभन्दा बढी अवधिको लागि काज खटाउँदा एक तहमाथिको पदाधिकारीको स्वीकृति लिनु पर्नेछ । पदाधिकारीको हकमा एक तह माथी भन्नाले कार्यापालिका बैठकलाई सम्झिनुपर्नेछ। (९) सरकारी खर्चमा भ्रमण गर्ने पदाधिकारी वा कर्मचारीले सम्भव भएसम्म किफायती र कम खर्चिलो बाटो वा सवारी साधन प्रयोग गरी भ्रमण गर्नुपर्नेछ। त् angel (१०) दैनिक भ्रमण भत्ता उपभोग गर्ने कर्मचारीले दैनिक भत्ता उपभोग गरको अवधि भर फिल्ड भत्ता वा जोखिम भत्ता वा स्थानीय भत्ता लगायत अन्य कुनै किसिमको भत्ता पाउने छैन | (११) कुनै पदाधिकारी वा कर्मचारीले भ्रमण वा काजमा रहेको अवधिमा बिदा बसेमा त्यसरी बिदामा बस्दाको अवधिमा निजले यस कानुन बमोजिम पाउने दैनिक भत्ता, भ्रमण खर्च पाउने छैन। (१२) भ्रमणमा खटिने पदाधिकारी तथा कर्मचारीको भ्रमण अभिलेख खाता कार्यालयले व्यवस्थित रुपमा राख्नु पर्नेछ | (१३) यस दफामा अन्यन्त्र जुनसुकै कुरा लेखिएको भएतापनि स्थानीय तहका पदाधिकारी तथा कर्मचारीको भ्रमण सम्वन्धी अन्य व्यवस्था नेपाल सरकारको भ्रमण खर्च नियमावली बमोजिम हुनेछ | ; st er: CamScanner