Notice Park
Badimalika Municipality
Guidelines

स्थानिय राजस्व परामर्श समितिको कार्यसंचालन कार्यविधि २०७८

Summary

बडीमालिका नगरपालिकाको स्थानीय राजस्व परामर्श समितिको कार्यसञ्चालन कार्यविधि, २०७८ बडीमालिका नगरपालिका ' “ स्थानीय राजपत्र भाग-१ स्थानीय राजश्च परामर्श समितिको कार्यसंचालन कार्यविधि २०७८ स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सार्वजनिक जानकारीको लागि देहाय बमोजिम प्रकाशन गरिएको छ।

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Badimalika Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

बडीमालिका नगरपालिकाको स्थानीय राजस्व परामर्श समितिको कार्यसञ्चालन कार्यविधि, २०७८ & त 1000 al aN “ बडीमालिका नगरपालिका ' “ स्थानीय राजपत्र खण्ड-५ aoe %. मितिः २०७८ माघ ३ सोमबार भाग-१ स्थानीय राजश्च परामर्श समितिको कार्यसंचालन कार्यविधि २०७८ स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सार्वजनिक जानकारीको लागि देहाय बमोजिम प्रकाशन गरिएको छ। argc, रंगमल वि.क = - प्रमुख प्रशासकीय अधिकृत ‘ ‘ | ) 4 CJ CamScanner rb बडीमोलिका नगरपालिकाको स्थानीय राजस्व weir समितिको कार्यसञ्चालन कार्यविधि, २०७८ स्थानीय राजस्त परामर्श समितिको कार्यसञ्चालन कार्यविधि, २०७८ प्रस्तावना: स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६५ बमोजिम गठित स्थानीय राजस्व परामर्श समितिको काम, कर्तव्य र अधिकारलाई थप स्पष्ट गरी समितिको भूमिकालाई प्रभावकारी र परिणाममुखी बनाउन वाञ्छनीय भएकोले, बडीमालिका नगरपालिकाको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, २०७६ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी नगर कार्यपालिकाले यो कार्यविधि तर्जुमा गरेको | परिच्छेद-१ प्रारम्भिक ७ १. संक्षिप्त नाम र प्रारम्भ: (१) यस कार्यविधिको नाम “ स्थानीय राजस्व परामर्श समितिको कार्यसञ्चालन कार्यविधि, २०७८” रहेको छ। ० (२) यो कार्यविधि स्थानीय राजपत्रमा प्रकाशन भएको मितिदेखि लागू हुनेछ | २. परिभाषा: बिषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा,- (क) "ऐन” were स्थानीय सरकार सञ्चालन ऐन, २०७४ सम्झनु पर्छ। , © (ख)“समिति” भनाले ऐनको दफा ६५ बमोजिम गठन हुने स्थानीय राजस्व परामर्श समिति सम्झनु पर्छ २. (ग)“संयोजक” भन्नाले समितिको संयोजक सम्झनु पर्छ । _घ) “सदस्य” भनाले समितिको सदस्य सम्झनु पर्छ । (©) “सदस्य सचिव” भनाले समितिको सदस्य सचिव सम्झनु पर्छ। परिच्छेद-२ राजस्व परामर्श समितिको कार्यक्षेत्र D _ ३.समितिको कार्यक्षेत्र: (१) ऐनको दफा ६५ उपदफा (२) मा उल्लेखित कामका अतिरिक्त समितिको कार्यक्षेत्र देहाय बमोजिम हुनेछः (क) आय ठेक्का बन्दोबस्त तथा राजस्व.असुलीको लागि अपनाइएका विधिहरुको अनुगमन र मूल्याङ्कन गर्ने, (ख) राजस्व असुलीमा देखिएका समस्याको पहिचान गरी समस्या समाधानको लागि कार्यपालिकालाई सुझाव नि दिने, bg 0) राजस्व प्रशासनमा काम गर्ने जनशक्तिको क्षमता विकास सम्बन्धी योजना तयार गर्ने, (5) राजस्व प्रशासनमा सूचना प्रविधिको उपयोग सम्बन्धी नीति तथा कार्यक्रम तयार गर्ने, (ड) राजस्व परिचालनको नियमित अनुगमन तथा लक्ष्य अनुसारको राजस्व आम्दानी भए नभएको समीक्षा गरी कार्यपालिकालाई आवश्यक पृष्ठपोषण दिने, (च) राजस्व अभिबृद्धिका लागि नीतिगत, कानुनी र संरचनागत सुधार सम्बन्धी अध्ययन अनुसन्धान गर्ने गराउने, bal vey २९२ ८८ ke ~ १ CamScanner बडौमालिका नगरपालिकाको स्थानीय राजस्व परामर्श समितिको कार्यसञ्चालन कार्यविधि, २०७८ (छ) राजस्व सुधार सम्बन्धी तयार गरिएको कार्ययोजना कार्यान्वयनमा पहल गर्ने, (ज) करवबाता शिक्षा अभियान सञ्चालन गर्ने गराउने, (झ) उत्कृष्ट करदाताको पहिचान गरी पुरस्कृत गर्न कार्यपालिकालाई सिफारिस गर्ने, (ज) प्रत्येक करका क्षेत्रमा रहेका सम्भावित करदाता र सम्भाव्य कर असुलीको विवरण अद्यावधिक गर्ने, गराउने, (ट)करको दायरामा नआएका करदाताहरुको अभिलेख अद्यावधिक गरी कर असुलीको लागि ताकेता गर्ने, गराउने, (ठ) राजस्व परिचालनका लागि समन्वय र साझेदारीका सम्भावित क्षेत्र पहिचान गरी कार्यपालिकालाई सिफारिस गर्ने, - (ड) राजस्वको जस्वका प्रतिवेदन तिवे दन प्रणालीको णार्लाका प्रभावकारिताका वका रित का लागि गि आवश्यक पृष्ठपोषण प्रदान गर्ने तथा नियमित प्रतिवेदन गर्ने व्यवस्था मिलाउने, © कार्यपालिकाले तोकेका र समितिले उपयुक्त ठहच्याएका अन्य कार्य गर्ने | परिच्छेद-३ समितिका पदाधिकारीको काम, कर्तव्य र अधिकार ४. संयोजकको काम, कर्तव्य र अधिकारः संयोजकको संयोजकको काम, कर्तव्य र अधिकारः संयोजकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः- (क) समितिको बैठकको अध्यक्षता गर्ने, (ख) समितिको बैठकको मिति र समय तोक्ने, (१) बैठकको सम्भावित कार्यसूची तय गर्ने, (घ) राजस्व परिचालनसँग सम्बन्धित अन्तर निकायगत समन्वय गर्ने, “ (ङ)समितिको प्रभावकारी कार्यसम्पादनको नेतृत्व गर्ने, (च) सदस्यहरुको जिम्मेवारी बाँडफाँट गर्ने, (छ) समितिले तोकेका अन्य कार्य गर्ने सदस्यको काम, कर्तव्य र अधिकारः सदस्यको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ :- काम, कर्तव्य र अधिकारः सदस्यको काम, कर्तव्य र अधिकार देहायबमोजिम हनेछ :- (क)समितिको बैठकमा उपस्थित भै आफ्नो सुझाव र धारणा राख्ने, (ख)आफुलाई तोकिएको कार्यजिम्मेवारी निर्वाह गर्ने, (ग) समितिले तोकेका अन्य कार्य गर्ने। ८ ६. सदस्य सचिवको काम, कर्तव्य र अधिकारः सदस्य सचिवको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ :- (क) समितिको सचिव भई काम गर्ने, ‘ (ख) संयोजकसँग समन्वय गरी बैठकको कार्यसूची तयार गर्ने; प्रस्ताव तयार गर्ने र सदस्यहरुलाई पत्राचार गर्ने, CamScanner हु a बडीमालिका नगरपालिकाको स्थानीय राजस्व परामर्श सपितिको कार्यसञ्चालन कार्यविधि, २०७८ 0) राजस्वसँग'सम्बन्धित विषयहरुमा आवश्यक सूचना तथा तथ्याङ्क सङ्कलन, विश्शेषण गरी समितिको बैठकमा पेश गर्ने, (a) नगरपालिकाको राजस्व सुधारका लागि योजना तयारी र कार्यान्वयनमा समन्वय र सहजिकरण गर्ने, (ङ) राजस्वका आधार, दर र दायंराको विश्द्रेषण गरी आय अनुमान तयार गर्न समितिलाई सहयोग गर्ने, (च) समितिलाई आर्थिक विधयेकको मस्यौदा तयार गर्न सहयोग गर्ने, (छ) समितिको वार्षिक प्रतिवेदन तयार गरी समितिको बैठकमा पेश गर्ने, (ज) समितिको निर्णय कार्यान्वयन गर्ने गराउने, (झ) समितिले तोकेका अन्य कार्य गर्ने । परिच्छेद-४ समितिको बैठक सम्बन्धी कार्यविधि । ७. समितिको बैठक सम्बन्धी व्यवस्था: (१) समितिको बैठक संयोजकले तोकेको मिति, समय र स्थानमा बस्नेछ | समितिका सदस्यमध्ये कम्तिमा एकाउन्न प्रतिशत सदस्यको उपस्थिती भएमा बैठकको गणपुरक सङ्ख्या पुगेको मानिनेछ। / (२) बैठकको अध्यक्षता संयोजकले गर्नेछ र निजको अनुपस्थितिमा समितिमा प्रतिनिधित्व गर्ने कार्यपालिकाका सदस्यमध्येबाट जैष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नेछ | (३) समितिको बैठकको निर्णय सर्वसम्मतीबाट हुनेछ । सर्वसम्मती हुन नसकेमा समितिका कुल सदस्य सङ्ख्याको बहुमतबाट गरेको निर्णय मान्य हुनेछ | (४) समितिले आवश्यकता अनुसार विषय विज्ञहरुलाई बैठकमा आमन्त्रण गर्न सक्नेछ | (4) बैठकको निर्णय समितिको संयोजकले प्रमाणित गर्नेछ | हर ८. समितिको बैठक र कार्यसूचीः (१) समितिको बैठक आवश्यकता अनुसार बस्न THT | (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि समितिको बैठक प्रत्येक आर्थिक बर्षमा पौष १५ गतेभित्र र बैशाख १५ गतेभित्र गरी कम्तिमा दुई पटक बस्नुपर्नेछ। (३) उपदफा (२) बमोजिम पौष १५ गते भित्र बस्ने बैठकको सम्भावित कार्यसूची देहाय बमोजिम हुनेछः- (क)राजस्व प्रशासन सुधारका लागि स्वीकृत योजना तथा वार्षिक कार्यक्रम अनुरुपका कृयाकलापहरु कार्यान्वयन अवस्थाको समीक्षा गरी आवश्यक समन्वय र सहजिकरण गर्ने, (ख) अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको लक्ष्य अनुसार राजस्व असुली भए नभएको THT गर्ने, 1) आगामी आर्थिक वर्षको आयको प्रक्षेपण गरी कार्यपालिकामा पेश गर्ने, (घ) समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी कार्यपालिकामा सुझाव पेश गर्ने, (ङ)राजस्व प्रशासनको नियमित अनुगमनको नतिजा उपर छलफल गरी कार्यपालिकामा aaa, (च) समितिले आवश्यक ठानेका अन्य विषयमा छलफल गर्ने | क्‌ य CamScanner

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.