Notice Park
Supreme Court of Nepal
Guidelines

बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाई सम्बन्धी मिति २०८३।०७।२० को सूचना।

6days left
Deadline 12 Nov 2026

Summary

शुभदिपावली, २०८३ को अवसरमा मिति २०८३।०७।२२ देखि मिति २०८३।०७।२६ सम्म अदालत बन्द रहने भएकोले बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाई गर्ने प्रयोजनार्थ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९(३) अनुसारको पक्राउपूर्जी जारी गर्न अनुमति प्रदान गर्न र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ९(६)…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Supreme Court of Nepal
Industry
Federal
Category
Guidelines
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

उच्च अदालत पोखरा रजिष्ट्रार ०६१-४५५०६३ प्रशासनः ०६१-४५५०८५ THEE: ०६१-४५५०६० प्रशासन शाखा मुद्दा शाखाः ०६१-४५२३०४ BE ॥ 07 [email protected] % te Website: is www.supremecourt.gov.np/pokharahc za मितिः:२०८३।०७। २० aS Catt संवत्‌ ११४६ कौलागा १२ शुक्रबार सूचना !!! सूचना !!! सूचना !!! शुभदिपावली, २०८३ को अवसरमा मिति २०८३।०७।२२ देखि मिति २०८३।०७।२६ सम्म अदालत बन्द रहने भएकोले बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाई गर्ने प्रयोजनार्थ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९(३) अनुसारको पक्राउपूर्जी जारी गर्न अनुमति प्रदान गर्न र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ९(६) बमोजिमको जरुरी पक्राउपूर्जी स्वीकृतिका लागि शनिबार र भाइटीकाको दिन बाहेकका अन्य दिनहरुमा विहान ११:०० बजेदेखि दिउसो ३:०० बजेसम्म यस अदालत खुल्ला रहने ब्यहोरा सम्बन्धित ge सबै जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

6days left
Deadline 12 Nov 2026

Notice Park on your phone

Alerts for new notices, even on slow connections.