उच्च अदालत पाटनबाट जारी सूचना
Summary
शुभ दीपावली, २०८३ को उपलक्ष्यमा यही मिति २०६३ कात्तिक २२ गतेदेखि मिति २०८३ कात्तिक २६ गतेसम्म अदालत बन्द रहने भए तापनि अदालत व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७५ तथा सम्मानित सर्वोच्च अदालतको परिपत्र समेतका आधारमा उक्त विदाको अवधिभर यस अदालतको वाणिज्य इजलासबाट हेरिने मुद्दाहरूमा मुलकी फौजदारी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 1e2a43f3-2039-4f66-8381-5449c6a14112.pdfPDF · 1 page · 90 KBOpen
Key details
- Organization
- Supreme Court of Nepal
- Industry
- Federal
- Category
- Court Order
- Published
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
2 ०१-५०१००४८ उच्च अदालत पाटन GREETS लिलतपुर पुर Peres पन ne . Email: [email protected] 29 ७ a [email protected] remecourt.gov.n उच्च अदालत पाटनबाट जारी सूचना ! च.नं.: शुभ दीपावली, २०८३ को उपलक्ष्यमा यही मिति २०६३ कात्तिक २२ गतेदेखि मिति २०८३ कात्तिक २६ गतेसम्म अदालत बन्द रहने भए तापनि अदालत व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७५ तथा सम्मानित सर्वोच्च अदालतको परिपत्र समेतका आधारमा उक्त विदाको अवधिभर यस अदालतको वाणिज्य इजलासबाट हेरिने मुद्दाहरूमा मुलकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ (२) बमोजिम जारी हुने पक्राउ पुर्जीको अनुमती तथा ऐ. संहिताको दफा ९ (६) बमोजिम जारी हुने जरूरी पक्राउ पुर्जीको स्वीकृति समेतका कार्य गर्न बिदा अवधिभर भाइटीका र शनिबार बाहेकका दिनहरूमा बिहान ११:०० बजेदेखि ३:०० बजेसम्म अदालत खुल्ला रहने बेहोरा सम्बद्ध सबैमा सूचित गरिन्छ। Cx “ex Ker न शाखा