२०८३ सालको नेपालीहरूको महान् चाड दिपावली एवं तिहार विदाको अवधिमा बन्दीप्रत्यक्षीकरणको निवेदनको सुनुवाइ तथा पक्राउ पूर्जी अनुमति र जरूरी पक्राउ पूर्जी स्वीकृति प्रयोजनको लागि तनहुँ जिल्ला अदालत खुल्ला रहने सम्बन्धी सूचना ।
Summary
. सुनुवाइ गर्न तथा पक्राउ पूर्जी जारी गर्न, अनुमती प्रदान गर्न विहान ११:०० बजेदेखि अपरान्ह ३:०० बजेसम्म अदालत खुला रहने हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 07cc1a61-96bd-4adb-adad-787b66e80c94.pdfPDF · 1 page · 289 KBOpen
Key details
- Organization
- Supreme Court of Nepal
- Industry
- Federal
- Category
- Court Order
- Published
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
तनहुँ जिल्ला,अदालतबाट,जारी भएको सुचना cc pion २०८३ सालको नेपालीहरूको महान् चाड दिपावली अवसरमा मिति २०८३।७।२२ गते लक्ष्मी पूजाको दिनदेखि मिति २०८३।७।२६ गतेसम्म तनहुँ जिल्ला अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने शनिबार र भाई टीकाको दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई . सुनुवाइ गर्न तथा पक्राउ पूर्जी जारी गर्न, अनुमती प्रदान गर्न विहान ११:०० बजेदेखि अपरान्ह ३:०० बजेसम्म अदालत खुला रहने हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । मितिः 20¢ 101%)