Ministry of Finance – Notice – 2026-10-01
Summary
एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)११ teen सहभागी भई अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सेप्टेम्बर ASRS, २०२६ मा कतारको राजधानी दोहामा आयोजित एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद् (Board of Governors) को ११औं वार्षिक बैठकमा सहभागी हुनुभई अर्थमन्त्री एवं बैंकका लागि नेपालका गभर्नर…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- c6e0e9ca-75ff-49a8-8332-1b73f8955597.pdfPDF · 2 pages · 74 KBOpen
Key details
- Organization
- Ministry of Finance
- Industry
- Ministry
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
प्रेस (2 ae एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)११ teen सहभागी भई अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सेप्टेम्बर ASRS, २०२६ मा कतारको राजधानी दोहामा आयोजित एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद् (Board of Governors) को ११औं वार्षिक बैठकमा सहभागी हुनुभई अर्थमन्त्री एवं बैंकका लागि नेपालका गभर्नर डा. स्वर्णिम वाग्ले आज स्वदेश फर्कनुभएको छ। वार्षिक बैठकले अर्थमन्त्री डा. वाग्लेलाई सन् २०२६--२७ का लागि गभर्नर परिषद्को उप-सभापति (Vice-Chair) मा निर्वाचित गरेको छ। सो बैठकले क्षेत्