असोज २३, २०८३ काठ/दाउरा बोलपत्रद्वारा लिलाम बिक्रीको सूचना(बाबा कुटी सा.व.उ.स.,राजपुर गा.पा.-५,दाङ) ।
Summary
यस् सामुदायिक वन उपभोक्ता समूहबाट व्यवस्थापन गदै आएको सामुदायिक वन क्षेत्रबाट पुनरुत्पादन कटान तर्फ गतेको पत्रानुसार काठ दाउरा लिलाम विक्रि सहमति अनुसार सामुदायिक वनको घाटगद्दीमा भएको काठलाई लटमा विभाजिन गरि निम्न परिमाणको काठ जे जस्तो अवस्थामा छ सोही अवस्थामा ara उठाई लैजाने गरी लिलाम बिक्रि…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- f4bf9f46-6946-4876-8834-d6d6ca26d8fc.pdfPDF · 3 pages · 816 KBOpen
Key details
- Organization
- Ministry of Forests and Environment, Lumbini Province
- Industry
- Province
- Category
- Tender/Bids
- Published
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
अनुसुची-१६ दफा 22 को उप-दफा २ सँग सम्बन्धित वन पैदावार लिलाम बिक्रिको विस्तृत सुचना — श्री बाबा कुटी सामुदायिक वन उपभोक्ता समूह राजपुर गा.पा.-५,दाङ काठ/दाउरा बोलपत्रद्वारा लिलाम बिक्रिको सुचना (प्रथम पटक सूचना प्रकाशन मिति:-२०८३/६८२२) यस् सामुदायिक वन उपभोक्ता समूहबाट व्यवस्थापन गदै आएको सामुदायिक वन क्षेत्रबाट पुनरुत्पादन कटान तर्फ आ.व.२०५२/००३ मा संकलन गरी डिभिजन वन कार्यालय दाइ(देउखुरी)को चलानी नम्बर ३२८ मिति २०८३/६%८ गतेको पत्रानुसार काठ दाउरा लिलाम विक्रि सहमति अनुसार सामुदायिक वनको घाटगद्दीमा भएको काठलाई लटमा विभाजिन गरि निम्न परिमाणको काठ जे जस्तो अवस्थामा छ सोही अवस्थामा ara उठाई लैजाने गरी लिलाम बिक्रि गर्नु पर्ने भएकोले यो सूचना प्रकाशित गरिएको छ। काठ दाउरामा आधारित; गर्ने भनी प्रचलित कानून बमोजिम दर्ता तथा नवीकरण भई वन नियमावली २०७९ को नियम १२८ बमोजिम गोलिया काठ चिरान wt after र काठलाई कच्चा पदार्थको रुपमा प्रयोग गर्ने भेनियर, तथा प्लाईउड REL गणतन्त्र राष्ट्रिय दैनिक पत्रिकामा पहिलो पटक प्रकाशित भएको मितिले २१ दिन भित्र प्रत्येक लटको छुट्टा छुट्टै ब खरिद गरी २२ औ दिन ५:०० बजे भित्र डिभिजन वन कार्यालय दाङ(देउखुरी) तथा सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा शिलबन्दी बोलपत्र दाखिला गर्न आव्हन गरिन्छ। तपशिल:- १,लिलाम बिक्रि हुने वन पैदावारको विवरणः- वन पैदावारको विवरण : PEA Ci*« रु) [के. | . | _ दर प्रति न्यूनतम मुल्य | कटान मुछान 'लट नं. | क्रमशः- | जात किसिम ग्रेड थान परिमाण es ¥ घ.फि./चट्टा | (रु) खर्चीरु) हि (घ.फि.)/चट्टा गोलिया — —T । | १ १ साल गोलिया ।ए 2 १८९.२४ १२५० २३६५५० वी २३ ३१४.३२ | ९०० २८२ ८८८ |_| सी 53 ४३५.१४ | ६०० २६१०८४ ८ 4 [| | | डी २९ १६६.२ ३०० ४९८६० २ अस्ना ए | 38.4 ४०० १४४४० [- | बी . १३.५५ ३०० ४०६५ सी ६ २२.३८ [१०० | २२३८ + 3 सल्ला | ए ७ १८९.०३ ।२५० ४७२५७.५ ¥ जामुन सी २ 2.54 [aco | 254 1X खुमारी [- | ९ १९.७६ | १०० | १९७६ =| ia |_| ६ act [- | R 8.26 [400 ७२८ ८3 © सादन [- १८ vows [900 | ४८७७ दु ॥७ ० a 3 [et | [- [१ EY २०० ५६८ ति काठको जम्मा |१९७ | १४४८.४२ ९०६९१२.५ | ११ साल दाउरा ।चट्टा ९ १२००० | १०८००० १,४४,००० १० अन्य 3 yooo 42000 [दाउराको जम्मा 1 जम्मा १२ १२०००० | [| | | |] के) बोलपत्र खरिद गर्ने अन्तिम मिति: 2003/06/94 गते, ५:०० ८) ख) बोलपत्र दाखिला गर्ने अन्तिम मितिः २०८३/७/१२ गते, ५:०० ग) बोलपत्र खरिद गर्ने दिन सार्वजनिक विदा परेमा त्यसको ५ खरिद गरि सोही दिन दाखिला गर्ने लाई मान्यता ,दिईनेछ। साथै समयमा दाखिला गर्न सकिनेछ । ३. बोलपत्र साथ धरौटी वापत कवोल अङ्गको १०% ले हुन आउने रकम यस सामुदायिक वन उपभोक्ता समूहको कृषि विकास ! बैंक लमही शाखा स्थित खाता नं. ०९१९००६००९९९०११ मा नगद जम्मा गरेको सक्कलै भौचर वा यस समूहको नाममा खिचिएको बैँक ड्राफ्ट वा छ महिना अवधिको बैंक जमानत पत्र समावेश हुनुपर्नेछ। नगद धरौटी र ड्राफ्टलाई मान्यता दिइने छैन। ४. बोलपत्रको प्रत्येक लटका लागि रु. एक लाखदेखी १० लखासम्म न्यूनतम मुल्य भएको रु.१,०००।-र रु.दसलाख भन्दा बढी न्यूनतम मूल्य कायम भएको रु.२०००। - (पछि फिर्ता नहुने गरी) तिरी यस सामुदायिक वन उपभोक्ता समूहको कार्यालय तथा डिभिजन वन कार्यालय, दाङ(देउखुरी)बाट समेत खरिद तथा दाखिला गर्न सकिनेछ। ५,बैंक जमानत धरौटीको रुपमा पेश गरिएमा त्यस्तो जमानत कम्तिमा ६ महिना सम्मको लागि हुनु पर्नेछ। ६. बोलपत्र खरिद गर्दा लट अनुसार वेग्ला बेग्लै खरीद गरी दाखिला गर्दा पनि बेग्ला बेग्लै दाखिला गरी खाम बाहिर प्रष्ट लट नं. उल्लेख गरेको हुनु पर्नेछ । ७. लिलाम बढाबढ हुने वन पैदावार कार्यालय समय खुलेको समय भित्र यस सामुदायिक वन उपभोक्ता समूहको घाटगद्दी स्थानमा गई हेर्न सकिनेछ | ५. लिलाम प्रक्रियामा भाग लिन इच्छुक सःमिल/भेनिगर/प्लाईउड उद्योगका प्रोपाइटरहरुले नेपाली नागरिकताको प्रमाणपत्र फर्म दर्ता प्रमाणपत्र मु.अ.कर दर्ता वा स्थायी लेखा नम्बर प्रमाणपत्र उद्योग सुचिकरण प्रमाणपत्र कर चुक्ता प्रमाणपत्रहरुको प्रतिलिपी अनिवार्य बोलपत्रसाथ पेश गर्नु ig | नागरिकता बाहेकका कागजातहरु नियमानुसार नवीकरण भएको हुनु पर्नेछ। ९, निर्धारित गरिएको न्यूनतम संख्या र रितपूर्वक पर्न आएका बोलपत्रहरु मिति २०5३/७/१३ गते दिनको १:०० बजे साक्षीहरुको रोहवरमा, खोलिनेछ | सो दिन बिदा परे सो को भोलिपल्ट खोलिनेछ। १०,लिलाम स्विकृत भएको जानकारी प्राप्त भएको ४५(पैतालिस)दिन भित्र सकार गरेको रकम तथा निर्धारित मुल्य अभिवृद्धि:कर,सङ्लन खर्च छुट्टै बुझाई लिलाममा चढाएको वन पैदावार तोकिएको अवधि भित्र उठाई लैजानु पर्नेछ। ११. लिलाम स्वीकृत भएको जानकारी प्राप्त भएको १० (दश) दिन भित्र सकार गरेको रकम तथा निर्धारित मूल्य अभिवृद्धि कर, सङ्कलन खर्च समेत छुट्टै बुझाई लिलाममा चढाएको वन पैदावार तोकिएको अवधि भित्र उठाई लैजानु पर्नेछ । १२.. बोलपत्रमा सकार गरिएको रकम अङ्ग र अक्षर दुवैमा लेख्नु पर्नेछ। अङ्ग र अक्षर फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिईनेछ। , १३. बोलपत्र सदर वा बदर गर्ने सम्पूर्ण अघिकार यस सामुदायिक वन उपभोक्ता समूहको कार्य समितिमा निहित रहनेछ। Var fea नै निर्धारित समयमा बोलपत्र श्नि बिदा परे सो को भोलीपल्ट तोकिएको