असोज २१, २०८३ गोलिया काठ बोलपत्रद्वारा लिलाम बिक्रीको सूचना (कैलाश सा.व.उ.स.,ठाकुरबाबा न.पा.-०५,बर्दिया) २०८३।०६।२० पूरा पढ्नुहोस्
Summary
यस समूहको स्वीकृत वन व्यवस्थापन कार्ययोजना अनुसार आ.व. २०८२/०८३ मा उत्पादन भई समूहको घाटगढीमा रहेको निम्न परिमाणको काठ तथा दाउरा जे जस्तो अवस्थामा छ, सोही अवस्थामा आफ्नै खर्चमा उठाई लैजाने गरी वोलपत्रद्धारा लिलाम विक्री गर्नुपर्ने भएकोले यो सूचना प्रकाशित गरिएको छ। ईच्छुक काठ दाउरामा आधारित उद्योग…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 16027ef3-74cc-4197-944b-e405ae5dd358.pdfPDF · 2 pages · 272 KBOpen
Key details
- Organization
- Ministry of Forests and Environment, Lumbini Province
- Industry
- Province
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2082/83
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
ठाकुरबाबा नगरपालिको \ \* agra. i , बर्दिया गोलिया काठ बोलपत्रद्धारा लिलाम बिक्रीको सूचना तेस्रो पटक सूचना प्रकाशन मितिः २०८३/०६/२० गते मंगलबार यस समूहको स्वीकृत वन व्यवस्थापन कार्ययोजना अनुसार आ.व. २०८२/०८३ मा उत्पादन भई डिभिजन वन कार्यालय, बर्दियाको च.नं. ६०२८ मिति 2003/03/32 गतेको लिलाम सहमति पत्रानुसार समूहको घाटगढीमा रहेको निम्न परिमाणको काठ तथा दाउरा जे जस्तो अवस्थामा छ, सोही अवस्थामा आफ्नै खर्चमा उठाई लैजाने गरी वोलपत्रद्धारा लिलाम विक्री गर्नुपर्ने भएकोले यो सूचना प्रकाशित गरिएको छ। ईच्छुक काठ दाउरामा आधारित उद्योग सञ्चालन गर्ने भनी प्रचलित कानून बमोजिम दर्ता तथा नविकरण भएका उद्योगले यो सूचना मध्यान्न न्न राष्ट्रिय दैनिक पत्रिकामा तेस्रो पटक प्रकाशित भएको मितिले २१ (एक्काईस) दिनभित्र यस समूह वा डिभिजन बन कार्यालय, वर्दियावाट २१ औं दिनभित्र कार्यालय समयभित्र शिलबन्दी बोलपत्र खरिद गरी २२ औं दिनको १२:०० बजेभित्र दाखिला गर्न आव्हान गरिन्छ। तपसिल ret रर गा क त वि | er lice | | ae । १ | अस्ना [+ | is 390.8% ४०० १२४२६४.०. 01 अस्ना Le | न २७२.०१ ३०० ५१६०३.० डे अस्ना। ९८ ya १५१.२५ १०० १५१२५.० 004005: | ₹,३, | र | जामुन | ८ | i १३ ३०० ३९००.० %04110000. समूहको र 4 जामुन | ८ 25.36 | १०० २५३८.० | ३६८९९५.० घाटगढद्धीमा रर a0 ॥ 1 साल | 4 | ५ १०५.९८ | १२५० ६३२४७५.० । ७ | साल | ७ | 45 २.३१ । ९०० | ६४१०७९.० |= | साल | ९ १४६ | ६२४.०५ | ६०० | ३७४४३०.० ९ | साल | ० | २१ WYO ३०० १३७२५.० ie न 000 ol ३७३ २६९३.४ १०५९२४३९.० ३६८९९५.० शर्त तथा नियमहरु: १) बोलपत्र खरिद गर्ने अन्तिम मिति र समय क) अन्तिम मितिः २०८३/०७/ ०९ गते सोमवार २) बोलपत्र दाखिला गर्ने अन्तिम मिति र समय क) अन्तिम मितिः २०८३/०७/१० गते मंगलबार ३) बोलपत्र खोल्ने अन्तिम मिति र समय क) अन्तिम मितिः २०८३/०७/११ बुधबार ao ख) समयः मध्यान्ह १२:०० बजेसम्म ख) समयः कार्यालय समयभित्र ख) समय: मध्यान्ह २:०० बजे ¥) 4) ६) ७) द) ९) १०) १११ AR) १३) १४) १५) १६) १७) 0७॥-, रु. १ लाख देखि १० लाख सम्मको रु. फिर्ता नहुने गरी) तिरी यस समूह वा डिभिजन वन (#063 /08/08 गते मंगलबार सूचना प्रकाशित भएको मध्यान्ह १२:०० बजेसम्म यस समूह वा डिभिजन वन बोलपत्र फारामको दस्तुर रु. एकलाख /ईू १,०००।- र सो भन्दा माथीको रु. २८० कार्यालय, बर्दियाबाट मध्यान्न राष्ट्रिय दैनिक मितिले २१ औं दिनभित्र खरिद गरी २२ अं कार्यालय, बर्दियाबाट दर्ता गर्न सकिनेछ। खरिद गरिएका बोलपत्र साथ कबोल गरेको रकमको १० प्रतिशले हुन आउने रकम यस सामुदायिक वनको नाममा राष्ट्रिय वाणिज्य बैङ्क, भुरीगाउँ, बर्दियामा रहेको खाता नं. ४४७०१ ००००१४५१००१ मा नगद जम्मा गरेको सक्कल भौचर समावेश गरी पेश गर्नुपर्नेछ। लिलाम बढाबढ हुने वन पैदावारहरु उपरोक्तानुसार werd स्थलमा गइ हेर्न सकिनेछ। लिलाममा भाग लिन ईच्छुक व्यक्ति, संघसंस्था, फर्म वा कम्पनीले नेपाली नागरिकताको प्रमाणपत्रको छाँयाप्रति, कर चुक्ता प्रमाण पत्रको छाँयाप्रति, मु.अ.क. दर्ता प्रमाणपत्रको छाँयाप्रति वा स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्रको छाँयाप्रति (नवीकरण भएका मात्र) र सूची दर्ताको प्रमाणपत्रको छाँयाप्रति बोलपत्र साथ पेश गर्नुपर्नेछ । निर्धारित गरिएको न्यूनतम संख्याका र रितपूर्वक पर्न आएका बोलपत्रहरु यस समूह वा डिभिजन वन कार्यालय, बर्दियाबाट प्राप्त भएपछि साक्षीहरुको रोहवरमा खोलिनेछ। लिलाम स्वीकृत भएको जानकारी प्राप्त भएको वा समूहको सूचना पाटीमा सूचना टाँस गरिएको मितिले १० दिन भित्र सकार गरेको रकम, सङ्कलन खर्च तथा निर्धारित मूल्य अभिवृद्धि कर समेत बुझाई लिलाम चढाएको वन पैदावार तोकिएको अवधि भित्र उठाई लैजानु पर्नेछ। बोलपत्रमा सकार गरिएको रकम अङ्क र अक्षर दुवैमा प्रष्ट लेख्नु पर्छ। अङ्ग र अक्षरमा फरक परे अक्षरलाई मान्यता दिइनेछ छुट्टाछुट्टै लटको लागि छुट्टाछुट्टै बोलपत्र खरिद गरी पेश गर्नु पर्नेछ। सङ्कलन तथा wend खर्च छुट्टै बुझाउनु पर्नेछ। तोकिएको समय भित्र सकार रकम, मु.अ.कर, सङ्घलन खर्च र अन्य बुझाउनु पर्ने रकम बुझाउन नआएमा वा नबुझाएमा तत्काल धरौटी जफत गरी नियमानुसार गरिनेछ । बोलपत्र स्वीकृत गर्ने नगर्ने अधिकार यस समूहमा निहित रहने छ। अन्य जानकारीको लागि कार्यालय समयमा यस समूहमा सम्पर्क राख सकिनेछ। बोलपत्र खरीद गर्ने अन्तिम दिनमा सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट वा कार्यालय खुलेको समयमा खरीद गरी क्रमशः दर्ता गर्न सकिनेछ साथै दर्ता गर्ने दिनमा सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट तोकिएको समयभित्र दर्ता गर्न सकिनेछ | बोलपत्र फारमको तालिकामा तालिका भित्र लेख्नुपर्ने विवरणहरु तालिकाभित्रै लेख्नुपर्ने छ, सो बमोजिम नलेखेको पाईएमा बोपत्रफारम अमान्य हुनेछ। eg