Notice Park
Naugad Rural Municipality
Tender/Bids

बोलपत्र आह्वान सम्बन्धी सूचना

Summary

यस नौगाड गाउँपालिकाको आ.व. २०८३/०८४ मा स्वीकृत वार्षिक कार्यक्रम तथा बजेट अन्तर्गत तपसिल बमोजिमको आयोजनाका लागि योग्य बोलपत्रदाताहरूबाट छनौट प्रयोजनार्थ सिलबन्दी बोलपत्र आह्वान गरिएको छ। लागत अनुमान (मु.अ. |

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Naugad Rural Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

पदक” .. - Tien; 3 नौगाड गाउँपालिका गाउँ कार्यपाल्विक्काको कार्यालय i सिलबन्दी बोलपत्र (HardcoBy- Bidding ) आह्वान सम्बन्धी सूचना प्रथम पटक प्रकाशित मिति :-२०८३ । ०५ | २५ (September 10, 2026) यस नौगाड गाउँपालिकाको आ.व. २०८३/०८४ मा स्वीकृत वार्षिक कार्यक्रम तथा बजेट अन्तर्गत तपसिल बमोजिमको आयोजनाका लागि योग्य बोलपत्रदाताहरूबाट छनौट प्रयोजनार्थ सिलबन्दी बोलपत्र आह्वान गरिएको छ। तपसिलः लागत अनुमान (मु.अ. | बोलप बोलप क.सं. आयोजनाको नाम ठेक्का नं. कर बाहेक PS सहित) | जमानत खरिद a तल्ला मुण्डमुण्ड देखि छिपुलथान | NRM/NCB/W/02- | रु.१,१५,५३,७२६.५० | रु.२,४६,००० | रु.३,००० विविधता पार्क सम्मको पर्यटकीय | 2083/084 पदमार्ग निर्माण आयोजना ७ बोलपत्र कागजात खरिद गर्ने अन्तिम मिति: २०८३ असोज १४ गते (September 30, 2026) कार्यालय समयभित्र | ७ बोलपत्र पेश गर्ने अन्तिम मिति: २०८३ असोज १५ गते (October 01, 2026) दिनको १२:०० बजेसम्म | ७ बोलपत्र खोल्ने मितिः २०८३ असोज १५ गते (October 01, 2026) HITE १:०० बजे। बोलपत्र कागजातको दस्तुर र नगद धरौटी राख्ने बोलपत्रदाताको हकमा रकम जम्मा गर्ने बैंक विवरणः ७ बैंकको नाम: ग्लोबल आइएमई बैंक, नौगाड शाखा, दार्चुला ७ कार्यालयको नाम: नौगाड गाउँपालिका कार्यालय कोड नं.: 801077305 राजस्व शीर्षक नं.: 14229 ७ खाता नं.: 26504010000007 खाताको नामः Ga.1.1 Aantarik Rajaswo Khata Naugad ७ खाता नं.: 2650401000004 खाताको नाम: Ga.3.1 Dharauti Khata Naugad बोलपत्र सम्बन्धी कागजात तथा थप जानकारी: इच्छुक बोलपत्रदाताहरुले बोलपत्रको दस्तुर बाफत रकम तोकिएको बैंक खातामा जम्मा गरी सोको सक्कल भौचर पेश गरी नौगाड गाउँपालिकाको कार्यालय ,होपरीगाड बाट बोलपत्र सम्बन्धी कागजात (Bid Document) प्राप्त गर्न सक्नेछन्‌ । साथै, बोलपत्र सम्बन्धी कागजात ( Bid Document) गाउँपालिकाको आधिकारिक वेबसाइट http://www.naugadmun.gov.np बाट समेत डाउनलोड गरि प्रयोग गर्न सकिनेछ । बोलपत्रको तयारी, पेश गर्ने प्रक्रिया तथा अन्य आवश्यक विषयमा थप जानकारी प्राप्त गर्न इच्छुक बोलपत्रदाताहरूले नौगाड गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय, होपरीगाड, दार्चुलामा सम्पर्क गर्न सक्नेछन्‌ | फोन: ९८५८७८४५८४, ९८६८७११५६७ इमेल- [email protected] प्रमुख 20१७ सार्वजनिक खरिद ऐन २०६३ को दफा ६५ को उपदफा (१) को खण्ड (ग) ले दिएको अधिकार बमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयबाट जारी गरिएको BIDDING DOCUMENT For The Procurement of Construction of tourist trail from Talla Sundamund to Chhipulthan Diversity Park Without Qualification Requirement Single-Stage: Single-Envelope Bidding Procedure [NCB Works up to NRs.20 Million] Issued by: Government of Nepal Public Procurement Monitoring Office (PPMO) Kathmandu Revised-on July 2026) (Revised on 12 August 2026) Revised on September 2026

Like

0

Views

0

Comments

0

Share

0

Save

Report