Notice Park
Ministry of Forests and Environment, Lumbini Province
Tender/Bids

काठ दाउरा लिलाम बिक्री सम्बन्धी सूचना (शिवगढी सा.व.उ.स.,शिवराज न.पा.-९,कपिलवस्तु)

Summary

शिवगढी सामुदायिक बन उपभोक्ता समुह शिवराज न.पा. ९ की बन क्षेत्रबाट आ.व. ०५२/०५३ मा उत्पादन भएको काठ दाउरा मध्यै समुह बाहिर लिलाम विक्रीको लागि सहमति प्राप्त काठ दाउरा र आव.

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Forests and Environment, Lumbini Province
Industry
Province
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

१८ असोज २०८३ आइतबार <= शिवराज न.पा. ४ कपिलवस्तुको काठ दाउरा लिलाम बिक्री सम्बन्धि सूचना प्रथम पटक प्रकाशन मिति २०८३/०६/१८ गत Mh वन ४ शिवगढी सामुदायिक बन उपभोक्ता समुह शिवराज न.पा. ९ की बन क्षेत्रबाट आ.व. ०५२/०५३ मा उत्पादन भएको काठ दाउरा मध्यै समुह बाहिर लिलाम विक्रीको लागि सहमति प्राप्त काठ दाउरा र आव. ०५१/०५२ मा उत्पादन भई समुह भित्र विक्री भई वाँकी रहेको काठ यस समुहको घाटगडीमा घाटगही गरि राखिएको लट नं. १ देखि लट नं ५ सम्म लट कायम गरिएका साल लगायत बिभिन्न जातको गौलिया काठ थान १३२० को ६२९५.५३ क्यु फि. र साल तथा अन्य जातको दाउरा १३ चट्टा जे-जस्तो अवस्थामा छ, सोही अवस्थामा आफ्नै खर्चमा उठाई लैजानु पर्ने गरि लिलाम विक्री गर्नु पर्नै भएकोले यो सूचना प्रकाशन गरिएको छ । रित पुगेका ईच्छुक वन पैदावारमा आधारित canna: मिल फर्महरूले यो सूचना प्रकाशन भएको मितिले २१औं दिन भित्र यस समूहको कर्यालयबाट बा डिभिजन बन कार्यालय कपिलवस्तु (गौतमव्द्/बाट बोलपत्र खरिद गरि २२ औं दिन सोही कार्यालयमा लटहरूको wer छुटै सिलरवन्दि बोलपत्र दाखिला गर्न आह्वान गरिन्छ । ।बोलपत्र खरिद गर्ने दिन विदा परेमा सोको भौली पल्ट कार्यालय समय भित्र खरिद गर्ने सक्नि र दाखिला गर्ने दिन समेत विदा परेमा सोको भोलि पल्ट दिनको २ बजे सम्म दाखिला गर्न सकिने । पूर्ण व्यहोराको सूचना यस सामुदायिक वन उपभोक्ता समूहको कार्यालयको सूचना पाटीमा टाँस गरिएको छ । शिवगढी सामुदायिक वन उपभोक्ता समूह, शिवराज न.पा. ९ iis

Like

0

Views

3

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.