Notice Park
Ministry of Forests and Environment, Lumbini Province
Tender/Bids

काठ/दाउरा बोलपत्रद्वारा लिलाम बिक्रीको सूचना (वनशक्ति सा.व.उ.स.,राजपुर गा.पा.-३,दाङ) २०८३।०६।२७

Deadline 26 Oct 2026The deadline has passed.

Summary

वस सामुदायिक वन उपभोक्ता समूहबाट व्यवस्थापन TE आएको सामुदायिक वन्‌ क्षेत्रबाट आ.व.२०८१/०८२ मा संकलन लिलाम विक्रिको लागि सहमति अनुसार यस सामुदायिक वनको घाटगद्दीमा १ वटा लटमा विभाजित निम्न परिमाणको काठ दाउरा जे जस्तो अवस्थामा छ सोही अवस्थामा आफूनै खर्चमा उठाई लैजाने गरी लिलाम बिक्रि गर्नु पर्ने…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Forests and Environment, Lumbini Province
Industry
Province
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2081/82
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

अतुसुची-१६ दफा ३३ को उप-दफा २ सँग सम्बन्धित वन पैदावार लिलाम बिकिको विस्तृत सुचना श्री बनशक्ति सामुदायिक वन उपभोक्ता समूह राजपुर गा.पा.- ३,बसन्तापुर,दाड काठ/दाउरा बोलपत्रद्वारा लिलाम बिक्रिको सुचना (दोस्रो पटक सूचना प्रकाशन सिति:-२०८३/६/२७) ie] वस सामुदायिक वन उपभोक्ता समूहबाट व्यवस्थापन TE आएको सामुदायिक वन्‌ क्षेत्रबाट आ.व.२०८१/०८२ मा संकलन गरी डिभिजन बन कार्यालय दाङ/देउखुसी)को चलानी नम्बर १६४७ मिति २००१/१२/०३ गतेको काठ दाउरा aa लिलाम विक्रिको लागि सहमति अनुसार यस सामुदायिक वनको घाटगद्दीमा १ वटा लटमा विभाजित निम्न परिमाणको काठ दाउरा जे जस्तो अवस्थामा छ सोही अवस्थामा आफूनै खर्चमा उठाई लैजाने गरी लिलाम बिक्रि गर्नु पर्ने भएकोले यो सूचना प्रकाशित गरिएको छ। काठ दाउरामा आधारित उद्योग सचालन गर्ने भनी प्रचलित कानून बमोजिम दर्ता तथा नवीकरण भई वन नियमावली २०७९ को नियम १२८ बमोजिम सुचीकृत भएका गोलिया काठ चिरान गर्ने after र काठलाई कच्चा पदार्थको रुपमा प्रयोग गर्ने भेनियर तथा प्लाईउड उच्चोगले यो सूचना गणन्त्र पत्रिकामा दोस्रो पटक प्रकाशित भएको मितिले १५ दिन भित्र प्रत्येक लटको छुट्टा छुट्टै बोलपत्र खरिद गरी १६ aft Rea कार्यालय समय भित्र डिभिजन बन कार्यालय, दाड(देउखुरी) तथा सामुदायिक: बन उपभोक्ता समूहको कार्यालयमा शिलबन्दी बोलपत्र दाखिला गर्न आव्हन गरिन्छ। १लिल्लाम बिक्रि हुने वन पैदावारको विवरण:- २. बोलपत्र खरिद र दाखिला गर्नुपर्ने अन्तिम मिति समय र स्थान i वन तैदावारको विवरण : साल दाउरा चट्टा २०,५०५)' को १२००० ७२००० प्रति चट्टा १२०००/- 003 हदमा छ्न अन्ध दाउरा BET (Roe eK) को जाजराको जम्मा a, | a कि] क) बोलपत्र खरिद गर्ने अन्तिम मितिः २०८३/७/१० गते, समय कार्यालय समय भित्र सम्म । a) बोलपत्र दाखिला गर्ने अन्तिम मिति: २०८३/७/११ गते, समय कार्यालय सँमय भित्र सम्म | 4) ब्रोलपत्र खरिद तथा दाखिला गर्ने दिन बिदा परे सो को भोलीपल्ट खरिद र दाखिला गर्न सकिनेछ । ३. जोलपत्र साथ, धरौटी वापत कबोल अङ्गको १०४ ले हुन आउने रकम यस सामुदायिक वन उपभोक्ता समूहको कृषि विकास बैंक लमही शाखा स्थित खाता नं. ०९१९००१४८३४४१०१६ मा नगद जम्मा गरेको wes भौचर वा यस समूहको नाममा खिचिएको बैंक grec वा छ महिना अवधिको बैंक जमानत पत्र समावेश हुनुपर्नेछ। नगद धरौटी र ड्वाफ्टलाई मान्यता दिइने Hl ४. बोलपवरको प्रत्येक लटका लागि रु. एक लाखदेखी १० लखासम्म न्यूनतम मुल्य भएको २.१.०००।-र रु.दसलाख भन्दा बढी न्यूनतम मूल्य कायम भएको रु.२०००। - (पछि फिर्ता नहुने, गरी) तिरी यस सामुदायिक वन उपभोक्ता समूहको कार्यालय तथा डिभिजन वन कार्यालय, दाङ[देउखुरी)बाट समेत खरिद तथा दाखिला गर्न सकिनेछ । ५,बैंक जमानत घरौटीको रुपमा पेश गरिएमा त्यस्तो जमानत कम्तिमा ६ महिना सम्मको लागि हुनु पर्नेछ। ६. बोलपत्र खरिद गर्दा लट अनुसार aren बेग्लै खरीद गरी दाखिला गर्दा पनि बेग्ला बेग्लै दाखिला गरी खाम वाहिर प्रष्ट लट न. उल्लेख गरेको हुनु पर्नेछ । न ७. लिलाम बढाबढ हुने वन पैदावार कार्यालय समय खुलेको समय भित्र यस सामुदायिक वन उपभोक्ता समूहको weit स्वानमा गई हेर्न सकिनेछ । : ५. लिलाम प्रक्रियामा भाग लिन ड्व्छुक सःमिल/भेनियर/प्लाईउड उच्चोगका प्रोपाइटरहरुले नेपाली नागरिकताको प्रमाणपत्र फर्म दर्ता प्रमाणपत्र मु.अ,कर दर्ता वा स्थायी लेखा नम्बर प्रमाणपत्र उद्योग सुचिकरण प्रमाणपत्र कर चुक्ता प्रमाणपत्रहरुको प्रतिलिपी अनिवार्य बोलपत्रसाथ पेश गर्नु पर्नेछ | नागरिकता बाहेकका कागजातहरु नियमानुसार नवीकरण भएको हुनु पर्नेछ। ९. निर्घारित गरिएको न्यूनतम संख्या र रितपूर्वक पर्न आएका बोलपत्रहरु मिति २०८३/७/१२ गते दिनको १:०० बजे साक्षीहरुको रोहवरमा खोलिनेछ | सो दित्त बिदा परे सो को भोलिपल्ट खोलिनेछ । १०,लिलाम स्विकृत भएको जानकारी प्राप्त भएको ४५(पैतालिस)दिन भित्र सकार गरेको रकम तथा निर्धारित मुल्य अभिवृद्धि,कर,सङ्गलन खर्च छुट्टै बुझाई लिलाममा चढाएको बन पैदावार तोकिएको अवधि भित्र उठाई लैजानु पर्नेछ। ११. लिलाम स्वीकृत भएको जानकारी प्राप्त भएको १० (दश) दिन भित्र सकार गरेको रकम तथा निर्धारित मूल्य अभिवृद्धि कर, are खर्च समेत छुट्टै बुझाई लिलाममा चढाएको वन पैदावार तोकिएको अबधि भित्र उठाई लैजानु पर्नेछ | १२. बोलपत्रमा सकार गरिएको रकम अङ्ग र अक्षर दुवैमा लेख्नु पर्नेछ। अङ्ग र अक्षर फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिईनेछ | १३. बोलपत्र सदर वा बदर गर्ने सम्पूर्ण अधिकार यस सामुदायिक वन उपभोक्ता समूहको कार्य समितिमा निहित रहनेछ।

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Deadline 26 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.