दैनिक कार्यसूची २०८३-०६-१४
Summary
सम्बन्धित समितिमा पठाइयोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। (ख) “नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्"” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने | (ग) “निःशुल्क कानूनी सहायतासम्बन्धी विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 1c62dc19-0c61-4d95-ae4f-20d1815d5f02.pdfPDF · 1 page · 462 KBOpen
Key details
- Organization
- House of Representatives, Nepal
- Industry
- Federal
- Category
- Reports
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
सङ्घीय संसद् प्रतिनिधि सभा, २०८२ दोस्रो अधिवेशन बैठक सङ्ख्या - ६६ दैनिक कार्यसूची २०८३ असोज १४ गते बुधबार दिनको १:०० बजे व्यबस्थापन कार्य १. माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले:- (क) “मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। (ख) “नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्"” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने | (ग) “निःशुल्क कानूनी सहायतासम्बन्धी विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्"” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने | २. माननीय कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले राष्ट्रिय सभामा उत्पत्ति भएको “सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने | ३. माननीय विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलेः- (क) "शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहित राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८२ माथि छलफल गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने | (ख) राष्ट्रिय सभामा उत्पत्ति भएको “राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८३ लाई पारित गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। पद्म प्रसाद पाण्डेय महासचिव