गोलिया काठ बोलपत्रद्वारा लिलाम बिक्रीको विस्तृत सूचना (राजकुँडा सा.व.उ.स.,बुद्धभूमि-१,कपिलवस्तु)
Summary
यस सामुदायिक वनको स्वीकृत बन सम्बर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्ययोजना बमोजिम डिभिजन वन कार्यालय कपिलवस्तु कपिलवस्तुको सहमति बमोजिम आ.व.०८०/०८१ मा सुधार कटान भई उत्पादन भएको, आ.व. ०८१/०८२ को उत्पादन भई आपूर्ती समितिबाट फिर्ता भएको तथा आ.व. ०८२/०८३ मा पुनरुत्पादन, ढलापडा कटानका लागि…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 2f32a9e4-6cdd-456e-9427-241b83ee63d2.pdfPDF · 3 pages · 498 KBOpen
Key details
- Organization
- Ministry of Forests and Environment, Lumbini Province
- Industry
- Province
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
pert Aas leva 5) राजकुँडा सामुदायिकेक्रवतत उपभोक्ता समूह, ( Ge 0 बुद्धभुमी नपा aerate विरपुर, कपिलवस्तु हेमन्दै वहाढुर मल्ल फक % ७ ig अध्यद्वा गेलियौ काठ, बोलुप Vice विक्रिको विस्तृत सूचना Py बिर ql पटक प्रकाशित मिति २०८३1०६।२७ यस सामुदायिक वनको स्वीकृत बन सम्बर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्ययोजना बमोजिम डिभिजन वन कार्यालय कपिलवस्तु कपिलवस्तुको सहमति बमोजिम आ.व.०८०/०८१ मा सुधार कटान भई उत्पादन भएको, आ.व. ०८१/०८२ को उत्पादन भई आपूर्ती समितिबाट फिर्ता भएको तथा आ.व. ०८२/०८३ मा पुनरुत्पादन, ढलापडा कटानका लागि डिभिजन वन कार्यालय कपिलवस्तु (कपिलवस्तु) सहमति अनुसारका रुखहरुको कटानबाट उत्पादन भई समूहको घाटगद्दीमा रहेका लट नं. १ को मात्र निम्न परिमाणका बन पैदावार जे जस्तो अवस्थामा छ, सोही अवस्थामा आफ्नै खर्चमा उठाई लैजाने गरी लिलाम विक्रि ' गर्नुपर्ने भएकोले समूहको मिति २०८३।०६।२५ गतेको निर्णय अनुसार यो सुचना प्रकाशित गरिएको छ। इच्छुक सःगिल/कम्पनी/फर्मका प्रोपराइटरले नेपाली नागरीकताको प्रमाणपत्रको प्रतिलिपि, कर दर्ता प्रमाणपत्रको प्रतिलिपि र मूल्य अभिबृद्धी कर दर्ता प्रमाणपत्रको प्रतिलिपि वा स्थायी लेखा नम्बर (पि.ए.एन.) दर्ता र डिभिजन वन कार्यालयमा सुचिकृत भएको - प्रमाणपत्रको प्रतिलिपि सहित यो सुचना मेचीकाली राष्ट्रिय दैनिक पत्रिकामा दोश्रो पटक प्रकाशन भएको मितिले २१ (एक्काईस) दिन भित्र बोलपत्र खरिद गरी २२ औ दिन सम्म बोलपत्र समूहको कार्यालयमा दाखिला गर्न आव्हान गरिन्छ । १. वन पैदावारको विवरणः | ae ; वन पैदावारको विवरण [re |. ae न ee लट नम्बर wae Allo प्रजाती ग्रेड | वत | परिमाण (घ.फी) मुल्य जम्मा मुल्य | (प्रतिइकाइ) ०१-०५३.०४ | साल A १६ २७०.०२ १२५० ३३७५२५ REPT. 0१-०5३.०४ | साल [रछ न? ३२३.०९ ९०० २९०७५१ ९१० | 2082.83 & | ०१-०५३.५०४ | साल (s १५६ ६४७.९१ ६०० ३०८८७४६ 3 LAR- _0१:048.4४ [साल ० [| ७ 9002 1३०० | २२,०८६ ae oontey [wer | a [0 | 2KRR ४०० | १०१३०४ ees I ०१-०५३,५४ | असना B s 44.5% [300 | ४७६७ ०१-०५३.५४ | असना C ¥ ५.४२ १०० GER १२९ ०१-०६३.५४ म् ¢ § 48.59 १०० (se 0१-०५३.०४ | बोटधाइरो N 44 २९,३२४ 1 पछ | २९३४ ¥ TVO80.81 -0१-05३.०४ lat [ ॥ [908 [ Yoox | oo | voouy 0१-०५३.०४ law | n | ३ | १०० | १२, nae —— N [ १७ | ६६.४७ | १०० | ६६४७ 0१-०५३.५४ ण्डु ७] x २०.५० । प | २०५० L लट १ जम्मा ४४४ | २१३९.५९ १२०१०६९ ae २. बोलपत्र खरिद गर्नुपर्ने अन्तिम मिति "र समय : क) अन्तिम मिति : २०८३-०७-१७ ख) समय : कार्यालय समय. ३. वोलपत्र दाखिला गर्नुपर्ने अन्तिम मिति र समयः क) अन्तिम मिति : २०८३-०६-१८ ख) समय : दिनको २ बजे ५. बोलपत्र खोल्ने मिति र समय : क) खोल्ने मिति :२०5३-०&-१९ ख) समय : दिनको २ बजे ६. बोलपत्र खरिद वा दाखिला गर्ने अन्तिम दिनमा सार्वजनिक बिदा परेमा सोको भोलिपल्ट वा कार्यालय खुलेको दिनको तोकिएकै समयमा बोलपत्र खरिद वा दाखिला बा खोल्न सकिनेछ । ७. बोलपत्रसाथ लटैपिच्छे कबुल गरेको रकमको १० प्रतिशतले हुन आउने धरौटी बापतको रकम यस समूहको नाममा , रहेको राष्ट्रिय वाणिज्य बैंक, तौलिहबा शाखामा रहेको खाता नं. ३११०१००००९३३१ ००१ मा जम्मा गरेको सक्कल भौचर वा ६ महिनाको सक्कलै बैक जमानत बोलपत्र दाखिला गरेको लटसाथ समावेश हुनुपर्नेछ । 5. बोलपत्र फारम रु.२००० पछि फिर्ता RO बैक खातामा जम्मा गरेको सक्कल भौचर सहित समूह र डिभिजन वन कार्यालय, कपिलवस्तु (कपिलवस्तु) बाट खरिद गरी सोही कार्यालयमा दाखिला गर्न सकिनेछ | ९, लिलाम बढावढ हुने वन पैदावार् कार्यालय खुलेको समय भित्र समुहको बुद्धभुमी-१, विरपुरमा रहेको समूहको घाटगद्दी स्थानमा गई हेर्न सकिनेछ । qo, लिलाममा भाग लिन इच्छुक कम्पनी वा फर्मका प्रोपराइटर वा निजको मञ्जुरीनामा रहेको प्रतिनिधिले मात्र आवश्यक कागजात सहित बोलपत्र खरिद गर्न पर्नेछ । ११. निधारित न्यूनतम संख्या र Rada पर्न आएका बोलपत्रहरु कार्यालय प्रतिनिधिको रोहबरमा माथि उल्लेखित मिति र् ,समयमा खोलिनेछ । १२, लिलाम स्वीकृत भएको जानकारी प्राप्त भएको ४५ (पैतालिस) दिन भित्र सकार गरेको रकम, नियमानुसार लाग्ने कर, deer खर्च लगायतका सम्पूर्ण रकम छुट्टै बुझाई लिलाम सकार गरेको वन पैदावार तोकिएको अविधि भित्र उठाई लैजानु पर्नेछ । १३, “बोलपत्र फाराममा सामुदायिक वन उपभोक्ता समूहको प्रष्ट छाप लागेको र समूहका अध्यक्षको दस्तखत भएको हुनु पर्नेछ | फोटोकपी, समूहको सक्कल छाप नलागेको र समूहका अध्यक्षको दस्तखत नभएको बोलपत्र मान्य हुने छैन । १४, बोलपत्र फारम जसले खरिद गरेको छ उसैको नामबाट पेश गर्नु पर्नेछ । अन्यको नाम वा फर्मबाट पेश गरेमा मात हुने छैन । 6 १५. बोलपत्रमा सकार गरिएको रकम अङ्क र अक्षरमा दुबैमा लेख्नु पर्नेछ । अङ्क र अक्षरमा फरक परे अक्षरलाई मान्यता दिईनेछ । १६, बोलपत्र सदर वा बदर गर्ने सम्पूर्ण अधिकार यस सामुदायिक वन उपभोक्ता समूहमा निहित रहनेछ १७. अन्य विस्तृत कुरा बुझ्नु परेमा यस कार्यालयमा सम्पर्क राख सकिने छ |