Notice Park
Badimalika Municipality
Others

१ फुल तथा माला बिक्रि - वितरण सम्बन्धी सूचना सूचना तथा समाचार (Parent) २०८३-०७-१७ ३३३.७१ के.बि

Summary

आसन्न शुभ दीपावली-२०८३ को अवसरमा बडीमालिका नगरपालिका क्षेत्रभित्र प्लास्टिकजन्प फूल, प्लास्टिकका माला तथा सोही प्रकारका सजावटका सामग्रीहरू बिक्री-वितरण नगर्नु/नगराउनुहुन अनुरोध गरिन्छ। साथै स्थानीय स्तरमा नै उत्पादित प्राकृतिक फूल तथा मालाको बिक्री-बितरणलाई प्राथमिकता दिनुहुन सम्पूर्ण व्यवसायी…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Badimalika Municipality
Industry
Local Government
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

@ बढीमालिका नगरपालिका (० y नगर कार्यपालिकाको कार्यालय; मार्तडी, बाजुरा nan १ Wai, २०८३/०८४ सुदूरपश्चिम प्रदेश, नेपाल WA, २०८३/८४-००-००५०० मितिः २०८३-०७-१७ ने.सं.: ११४६ कौलागा, ९ मंगलबार फूल तथा माला बिक्री-वितरण सम्बन्धी सूचना | आसन्न शुभ दीपावली-२०८३ को अवसरमा बडीमालिका नगरपालिका क्षेत्रभित्र प्लास्टिकजन्प फूल, प्लास्टिकका माला तथा सोही प्रकारका सजावटका सामग्रीहरू बिक्री-वितरण नगर्नु/नगराउनुहुन अनुरोध गरिन्छ। साथै स्थानीय स्तरमा नै उत्पादित प्राकृतिक फूल तथा मालाको बिक्री-बितरणलाई प्राथमिकता दिनुहुन सम्पूर्ण व्यवसायी, व्यापारी तथा सर्वसाधारणमा हार्दिक अनुरोध छ। यो सूचनाको बेवास्ता गरी प्लास्टिकजन्य वा गुणस्तरहीन फूल, माला तथा सजावटका सामग्री बिक्री- वितरण गरेको पाइएमा त्यस्ता सामग्री जफत गरिने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। बिमला क, नि.प्रमुख प्रशासकीय अधिकृत नि. एगुखप्रहसकीर उदृत Email Address: [email protected], badimalikamunicipality@gmall,com Phone No: 097541285 Website: badimalikamun.gov.np CamScanner

Like

0

Views

0

Comments

0

Share

0

Save

Report