Notice Park
Ministry of Forests and Environment, Lumbini Province
Tender/Bids

गोलिया काठ बोलपत्रद्वारा लिलाम बिक्रीको सूचना (बैदा सा.व.उ.स.,बारबर्दिया न.पा.-१०,बर्दिया)

Deadline 29 Oct 2026The deadline has passed.

Summary

श्री बैदा सामुदायिक वन उपभोक्ता समूहको सामुदायिक वनबाट आ.व.२०८२/०८३ मा कटान भएका रुखहरुबाट उत्पादन हुने तपसिलमा उल्लेखित जात र परिमाणको काठ लिलाम विक्री गर्नुपर्ने भएकोले यो सुचना प्रकाशित गरिएको छ । ईच्छुक व्यक्ति, सघंसस्था, फर्म वा कम्पनीले यो सुचना नागरिक राष्ट्रिय दैनिक पत्रिकामा मिति…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Forests and Environment, Lumbini Province
Industry
Province
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2082/83
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

प.स. च.नं. लट नं. १ (२०८३/०८४) दोस्रो पटक सुचना प्रकाशन मिति २०८३।०६। २८ अनुसुची १६ ३३ को उपदफा (२) संग सम्बन्धित) Po ou सामुदायिक वन उपभोक्ता समूह A” बारबर्दिया न.पा. १०, बैदा, बर्दिया मिति: 205 3/08/25 fave: गोलिया काठ बोलपत्रद्धारा लिलाम बिक्रीको सूचना । श्री बैदा सामुदायिक वन उपभोक्ता समूहको सामुदायिक वनबाट आ.व.२०८२/०८३ मा कटान भएका रुखहरुबाट उत्पादन हुने तपसिलमा उल्लेखित जात र परिमाणको काठ लिलाम विक्री गर्नुपर्ने भएकोले यो सुचना प्रकाशित गरिएको छ । ईच्छुक व्यक्ति, सघंसस्था, फर्म वा कम्पनीले यो सुचना नागरिक राष्ट्रिय दैनिक पत्रिकामा मिति २०८३/०६/२८ गते प्रकाशन भएको मितिले १५ दिन भित्र यस समूहको कार्यालय र डिभिजन वन कार्यालय बर्दियाबाट बोलपत्र खरिद गरी १६ औं दिन दिनको १२:०० बजे भित्रको समयमा यस बैदा सामुदायिक वन उपभोक्ता समुहको कार्यालय बारबर्दिया न.पा. वडा नं. १० बर्दिया र डिभिजन वन कार्यालय बर्दियामा सिलबन्दी बोलपत्र दाखिला गर्न आहवान गरिन्छ | तपसिल १.बन पैदावारको बिवरणः- |] । गर्चावार 1 पैदाव मुल्याङकन (रु.) लट नं. | ony नं. जात [ग्रेड | किसिम [वान | परिमाण घ.फि. | न्युनतम मुल्य रु. सङ्कलन खर्च ३र १० faire 10 [गोलिया [३६ [रफ बिषर्र्रा। काठ संकलन बाहैक १ देखि वृसिसौ [8 गोलिया [२४० ५४२३ [aoe nae खर्च प्रति क्यूफि: १६सम्म [जामुन 0 | गोलिया ३ २१।३९ ६४१७। WAR RTE जामुन ० | गोलिया | ५८ १३६।३२ १३६३२। eae ang सागवान | A गोलिया 1१६ | १०६।०६ SYS | bill सागवान [जि गोलिया ९४० ( १७३३।३७ | १०४००२२। कदम | गोलिया २३ ४०।९० ४०९०। कर्मा C गोलिया ७ ५।१७ ५१७। दवदवे पि | गोलिया ३१ ८१।४६ ५१४६। बकाइनो पि | गोलिया ।४ ६।९२ ६९२। बाँझी त | गोलिया ३१ ६२।६० ६२६०। वोटधाइरो पि | गोलिया १० २५।२२ २५२२। मसला पि | गोलिया पे २४।६१ ३०७६।२५ जम्मा १४१२ | ३०५८।३८ | १६२७६२८।२५। २.बोलपत्र दाखिला गर्नुपर्ने अन्तिम मिति र समय (क) अन्तिम मिति:२०८३ । ०७। १२ (ख) समय दिउँसो १२:०० बजेसम्म | nee ज्क्ा @. aon ? अनुसुची १६ A कु छि 0 33 को उपदफा (२) संग सम्बन्धित) Sek sft dar सामुदायिक वन उपभोक्ता समूह बारबर्दिया न.पा. १०, बैदा, बर्दिया ३.बोलपत्रसाथ कबुल गरेको रकमको १० प्रतिशतले हुन आउने रकम बोलपत्र खरिद गरेको सामुदायिक वन उपभोक्ता समुहको राष्ट्रिय बाणिज्य बैक, गुलरिया शाखा कार्यालय, बर्दियामा रहेको हिसाब नं. ४१४०१००००३४०६००१ खातामा नगद जम्मा गरेको सक्कल भौचर/----------------- बैंकमा कम्तिमा ६ महिना अवधिको बैंक जमानत समावेश हुनुपर्नेछ । ४.बोलपत्र फारमको रु. २०००/- पछि फिर्ता नहुने गरी तिरी यस सामुदायिक वन उपभोक्ता समूह र डिभिजन वन कार्यालय बर्दियाबाट खरिद गरि खरिद गरेको निकायमा दाखिला गर्नु पर्नेछ | ५,लिलाम बढाबढ हुने वन पैदावार कार्यालय खुलेको समय दिनको ५:०० बजे भित्र बैदा सामुदायिक वन उपभोक्ता समुहको सामुदायिक वन क्षेत्रमा गई हेर्न सकिनेछ। ६,लिलाममा भाग लिन ईच्छुक कम्पनी वा फर्मको प्रोपराईटरले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, फर्म वा कम्पनि दर्ता प्रमाण पत्रको प्रतिलीपि ,कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि र मुल्य age कर दर्ता प्रमाण पत्रको प्रतिलीपि वा स्थाई लेखा नम्वर (PAN) दर्ता प्रमाण पत्रको प्रतिलीपि र संघीय वन नियमावली २०७९ को नियम १२८ बमोजिम सम्बन्धित डिभिजन वन कार्यालयमा सुची दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि बोलपत्रसाथ पेश गर्नु पर्नेछ । ७,निर्धारित न्युनतम संख्याका र रीतपुर्वक पर्न आएका बोलपत्रहरु मिति 2053100142 गते दिनको 2:00 बजे साक्षीहरुको रोहवरमा खोलिने छ । ५,उत्पादित गोलिया काठ र दाउरा नाप पईमास भई घाटगद्दी भएको जानकारी पश्चात्‌ १० (दश) दिन भित्र साकार गरेको प्रति ईकाई दररेटले हुन आउने रकम तथा निर्धारित मुल्य अभिबृद्दी कर, अग्रिम आय कर, संकलन खर्च छुट्टै बुझाई लिलाममा चढाएको वन पैदावार तोकिएको अवधि भित्र उठाईलैजानु पर्नेछ । ९,बोलपत्रमा सकार गरिएको रकम अङ्क र अक्षर दुबैमा लेख्नुपर्नेछ । अङ्ग र अक्षरमा फरक परे अक्षरलाई मान्यता दिईनेछ । १०,-्रस्तुत बोलपत्रको सम्बन्धमा कुनै बिवाद उत्पन्न भएमा त्यसको अन्तिम निर्णय दिने अधिकार सम्बन्धित निकायको हुनेछ | ११. रितपुर्वक नभएको वा शर्त राखिएको र म्याद नाघि प्राप्त भएको बोलपत्र मान्य हुने छैन । १२, प्रस्तुत बोलपत्र सदर वा बदर गर्ने सम्पुर्ण अधिकार यस सामुदायिक वन उपभोक्ता समूहमा निहित wig | १३, अन्य कुराहरु प्रचलीत कानुन अनुसार हुनेछ |

Like

0

Views

5

Comments

0

Share

0

Save

Report

Deadline 29 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.