Notice Park
Ministry of Forests and Environment, Lumbini Province
Tender/Bids

असोज २१, २०८३ काठ/दाउरा बोलपत्रद्वारा लिलाम बिक्रीको सूचना (चौतारी सा.व.उ.स.,शान्तिनगर गा.पा.-६,दाङ) २०८३।०६।२१ पूरा पढ्नुहोस्

Deadline 26 Oct 2026The deadline has passed.

Summary

श्री चौतारी सामुदायिक वन उपभोक्ता समूहको वनबाट उत्पादित शान्तिनगर गाउँपालिका वडा नं.-६, सुन्डबरी, दाङमा घाट्गद्दी गरिएको निम्न परिमाणको काठ जे जस्तो अवस्थामा छ सोही अवस्थामा आफ्नै खर्चमा उठाई लैजानु पर्ने गरी लिलाम विक्री गर्नुपर्ने भएकोले यो सूचना प्रकाशित गरिएको छ।वन नियमावली २०७९ को नियम १२८…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Forests and Environment, Lumbini Province
Industry
Province
Category
Tender/Bids
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

अनुसूची-१६ Ez (२) सँग सम्बन्धित) श्री चौतारी सामुदायिक वन उपभोक्ता समूहको वनबाट उत्पादित शान्तिनगर गाउँपालिका वडा नं.-६, सुन्डबरी, दाङमा घाट्गद्दी गरिएको निम्न परिमाणको काठ जे जस्तो अवस्थामा छ सोही अवस्थामा आफ्नै खर्चमा उठाई लैजानु पर्ने गरी लिलाम विक्री गर्नुपर्ने भएकोले यो सूचना प्रकाशित गरिएको छ।वन नियमावली २०७९ को नियम १२८ (१)वमोजिम सुचिकृत ईच्छुक फर्म वा कम्पनीले यो सूचना नयाँ युगबोध राष्ट्रिय दैनिक पत्रिकामा मिति २०८३/०६/२१ गते दोस्रो पटक प्रकाशित भएको मितिले २१ औं दिन दिनको कार्यालय समय भित्र यस चौतारी सामुदायिक बन उपभोक्ता समूह शान्तिनगर गाउँपालिका वडा नं.-६, सुन्डवरी, दाङ वा डिभिजन वन कार्यालय दाङ (दाङ), घोराही दाङमा बोलपत्र खरिद गरी २२ औं दिन दिनको १२:०० बजे भित्र सिलवन्दी वोलपत्र श्री चौतारी सामुदायिक वन उपभोक्ता समूह शान्तिनगर गाउँपालिका वडा नं.-६, सुन्डवरी दाङमा दाखिला गर्न आयकर, मु.अ.कर तथा स्थायी लेखा नं. PAN) Tat प्रमाण पत्र भएको काठ सम्बन्धी कारोवार गर्ने वन नियमावली- २०७९ को नियम १२८ बमोजिम सुचिकृत फर्म वा संस्थालाई आह्वान गरिएको छ । यस सम्बन्धी विस्तृत जानकारीको लागी कार्यालय समय भित्र 'यस कार्यालयमा सम्पर्क राख सकिनेछ। तपसिल १.वन पैदावारको विवरण iz मुल्याङ्कन wed. | वनपैदावारको जात | किसिम | ग्रेड =| = न्युनतम | संकलनखर्च कैफियत मुल्य रू. रू. सिसौ (वृक्षारोपण) | गोलिया| ए | २७ | woo 1१६०९३७ | ४४८३२.४५ a सिसौ (वृक्षारोपण) | गोलिया | बि | १०९ yoo | १७८९१५ | ६९७७६.८५ aed. १ काठको कुल जम्मा | १३६ ३३९८५५२ | ११४६०९.३० गोलिया काठको संकलन खर्च प्रति aah. रू१९५।- २. वोलपत्र खरिद गर्नुपर्ने अन्तिम मितिः २०८३/०७/१० गते | ३. बोलपत्र दाखिला गर्नुपर्ने अन्तिम मिति र समय (क) अन्तिम मितिः २०८३/०७/११ (ख) समय १२.०० बजे सम्म । ४, बोलपत्र साथ कबुल गरेको रकम को १०४ ले हुन आउने रकम बोलपत्र खरिद गरेको यस सामुदायिक वन उपभोक्ता समूहको राष्ट्रिय वाणिज्य वैंक तुलसिपुर, शाखामा रहेको यस समूहको खाता नं. ४१६०१०००२०१४९०१० मा नगद जम्मा गरेको सक्कल भौचर वा बैंक ग्यारेण्टी समावेश हुनुपर्नेछ | ५, बोलपत्र फारम न्यूनतम मूल्य दश (१०) लाख भन्दा कम भएको खण्डमा प्रति लटको रु. १०००।- र दश (१०) लाख भन्दा बढी भएको खण्डमा प्रति लटको रु. २०००।- पछि फिर्ता नहुने गरी तिरी यस सामुदायिक वन उपभोक्ता समूहको कार्यालय र डिभिजन वन कार्यालय दाङ (दाङ), घोराहीबाट खरिद तथा दाखिला गर्न सकिनेछ । ६. लिलाम बढाबढ हुने वन पैदावार कार्यालय खुलेको समय भित्र यस चौतारी सामुदायिक वन उपभोक्ता समूहको शान्तिनगर गा.पा.-६, सुन्डबरी दाङमा रहेको घाट्गद्दी स्थलमा गई हेर्न सकिनेछ | कोण मिमप्रहादटी अध्यक्ष ed (J CamScanner

Like

0

Views

3

Comments

0

Share

0

Save

Report

Deadline 26 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.