२ एकल महिला/पुरुष तथा ग बर्गका अपाङ्गता भएका लाभग्राहीहरुको नबिकरण सम्बन्धी सूचना
Summary
प्रस्तुत बिषयमा बडीमालिका नगरपालिका वडा नं. १ देखी ९ सम्म पालिकाबाट सामाजिक सुरक्षा भत्तामा आवद्ध एकल महिला/एकल पुरुष तथा ग वर्गका अपांगता भएका लाभग्राहीहरुले आ.व. २०८३/०८४ को लागी २ पटक सूचना प्रकाशन गर्दा समेत कार्यालयमा नविकरणको लागी निवेदन पेश नगरेको हुदाँ देहायका व्यक्तीहरुले मिति २०८३/७/१५…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 82618df6-610c-4c3c-ba50-72b5a3a5da7b.pdfPDF · 3 pages · 1.8 MBOpen
Key details
- Organization
- Badimalika Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
। चगरपालिका सूचना प्रणाती - https://badimalikamun.susasan.com/rdr/letter/preview/2716129a-9... नगर महिला, ब Seay उपशाखा प.सं. २०८३/०८४ ange नेपाल च.नं. २०८३/६८४-००-००४२६ मितिः २०८३-०६-२२ ने.सं.: ११४६ जलागा, १३ बिहीवार जो जससँग सम्बन्ध राख्दछ। Prva: एकल महिला/एकल पुरुष तथा ग वर्गका अपांगता भएका लाभग्राहीको नविकरण सम्बन्धमा | प्रस्तुत बिषयमा बडीमालिका नगरपालिका वडा नं. १ देखी ९ सम्म पालिकाबाट सामाजिक सुरक्षा भत्तामा आवद्ध एकल महिला/एकल पुरुष तथा ग वर्गका अपांगता भएका लाभग्राहीहरुले आ.व. २०८३/०८४ को लागी २ पटक सूचना प्रकाशन गर्दा समेत कार्यालयमा नविकरणको लागी निवेदन पेश नगरेको हुदाँ देहायका व्यक्तीहरुले मिति २०८३/७/१५ गते सम्म तपसिल बमोजिमका कागजात सहित महिला तथा बालबालिका शाखामा पेश गर्न हुन यो सुचना प्रकाशन गरिएको छ । निर्धारित समयभित्र नविकरण नगरी छुट्न गएमा कार्यालय जवाफदेहि नहुने कुरा जानकारी गरिन्छ | आवश्यक कागजात १.लाभग्राहीको निवेदन २.नेपाली नागरिकताको फोटोकपी ३.एकल महिला/एकल पुरुषको हकमा वडा कार्यालयको प्रमाणित सिफारिस ४,मृत्यु भएको श्रीमान वा श्रीमतीको मृत्यु दर्ताको फोटोकपी ५,ग वर्गको अपाङ्गता परिचपपत्र भएका व्यक्तीको हकमा परिचयपत्रको फोटोकपी ६, लाभग्राहीको बैकको चेकको फोटोकपी ger vc yt yt प्रमुख प्रशासकीय अधिकृत पमुख शासकीय अधिकृत Email Address: [email protected], badimalikamunicipality @gmail.com Phone No: 097541285 Website: badimalikamun.gov.np 1011 10/8/2026, 10:58 AM ! Scanned with 4 |CamScanner आ.व. २०८३/०८४ को लाग, महिला/एकल पुरुष र; उ गत ब्चकर लगत काया वडानं.२ frre रोकाया । य मन्धरी रोकाय बास्मती रोकाय if q बिर रोकाया | सेरै रोकाय मान्या रोकाय वडा नं. ४ वडा नं. ४ वडा नं. ५ वडा नं. ६ (i a S| ar वडा नं. ८ हिरिकेर ऐरी | ऐडी वडा नं. ८ दिपा रावल बकर ee वडा नं.६ चनदा खड्का वडा नं. ६ pratt बडुवाल वडा नं.८ वडा नं. ७ ast नं. ७ नन्राम पाण्डि नाथ साउद दी खड्का लाल साउद ay gq A aw SA 4 | s 4 a Al al 4 a न 'जय बहादुर Vel a नर बहादुर बि.क. अम्म खड्का आइते बडुवाल घन बहादुर रावल चे लुहार ॥ a A pay gq al a n ay 4 al 2० a) 4, l एकल महिला sure (ग] बर्ग पया न रा । हु [ei ae छा किना Fa सुख ere] mae 3 ! Scanned with | |CamScanner