दैनिक कार्यसूची २०८३-०५-३०
Summary
मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने | सम्मिलनमाथि छलफल र अनुमोदन माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले :- (क) "एशियाली विधायिकी संस्थाहरूको परिषद् (Council of Asian Legislative Institutions- CALI) को सदस्यता प्राप्त गर्ने सम्बन्धी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 8a4fafa7-8ed4-42de-8090-69d6fe4d29df.pdfPDF · 1 page · 471 KBOpen
Key details
- Organization
- House of Representatives, Nepal
- Industry
- Federal
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
सङ्घीय संसद् प्रतिनिधि सभा, २०८२ दोस्रो अधिवेशन बैठक सङ्ख्या - ५४ दैनिक कार्यसूची २०६३ भदौ ३० गते मङ्गलबार दिनको १:०० बजे मन्त्रालयगत प्रश्नोत्तर परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने | सम्मिलनमाथि छलफल र अनुमोदन माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले :- (क) "एशियाली विधायिकी संस्थाहरूको परिषद् (Council of Asian Legislative Institutions- CALI) को सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मिलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित सदनमा छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। (a) "एशियाली विधायिकी संस्थाहरूको परिषद् (Council of Asian Legislative Institutions- CALI) को सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मिलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। Wa प्रसाद पाण्डेय महासचिव