Notice Park
Mangalsen Municipality
Gen Info

प्रस्ताव पेश गर्ने सम्बन्धमा |

प्रस्ताव पेश गर्ने सम्बन्धमा |

Summary

प्रस्तुत विषयमा यस मंगलसेन नगरपालिका, शिक्षा, युवा तथा खेलेकुद शाखाको आ.ब. २०८३/०८४ को स्वीकृत कार्यक्रम तथा शिक्षण सुधार कार्यविधि, २०८३ दफा-७ मा भएको व्यवरँथा बमोजिम शिक्षण सुधार अनुदान वितरणका लागि योग्य विद्यालयहरू छनोट गर्नुपर्ने भएकाले तपसिलमा उल्लिखित आवश्यक ' कागजातहरू संलग्न गरी अनुसूची-१…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Mangalsen Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

| & मंगलसेन नगरपालिका i ९ _नगर कार्यपालिकाको कार्यालय (_ कू कुन मंगलसेन La NS ey , अछाम - perp era सु सुदूरपश्चिम प्रदेश, नेपाल > oe उ २७६ पा eee प.स.०८३।८४ मिति:२०८३।०५।२५ चलानी न. 0.9 0 नेपाल सम्वत्‌ ११४६ गुंलागा,बिहिबार विषय: प्रस्ताव पेश गर्ने सम्बन्धमा | - श्री आधारभूत तह (कक्षा १-८) तथा माध्यमिक तह (कंक्षा १-१२) सञ्चालित विद्यालयहरू, ‘ मंगलसेन नगरपालिका, अछाम | + nt प्रस्तुत विषयमा यस मंगलसेन नगरपालिका, शिक्षा, युवा तथा खेलेकुद शाखाको आ.ब. २०८३/०८४ को स्वीकृत कार्यक्रम तथा शिक्षण सुधार कार्यविधि, २०८३ दफा-७ मा भएको व्यवरँथा बमोजिम शिक्षण सुधार अनुदान वितरणका लागि योग्य विद्यालयहरू छनोट गर्नुपर्ने भएकाले तपसिलमा उल्लिखित आवश्यक ' कागजातहरू संलग्न गरी अनुसूची-१ बमोजिमको प्रस्ताव पेश गर्नुहुन सम्बन्धित सबै विद्यालयहरूलाई यो सूचना प्रकाशित गरिएको छ। । ‘A सू एको छ A sy Ww Ma Ba ee Same sat प्रमुख अधिकृत तपसिलः १. अनुसूची-१ बमोजिमको शिक्षण सुधार अनुदान प्रस्ताव | : २. अनुदानको आवश्यकता, विषयगत शिक्षकको अभाव तथा शिक्षक अभावका कारण पठनपाठन प्रभावित भएको अवस्था ५) प्रमाणित हुने विद्यालयका सम्बन्धित कागजातहरू | 2 ३. निम्न माध्यमिक (कक्षा ६-८) तथा माध्यमिक (कक्षा ९-१०) तहमा अंग्रेजी, गणित र विज्ञान विषयका लागि स्वीकृत शिक्षक दरबन्दी, राहत अनुदान वा संघीय शिक्षण-सिकाइ अनुदान उपलब्ध नभएको हुनुपर्नेछ। त्यस्तो अनुदान प्राप्त भएको भए पनि सम्बन्धित विषयको शिक्षक उपलब्ध नभई पठनपाठन प्रभावित भएको अवस्था पुष्टि हुने कागजात पेश गर्नुपर्नेछ। ४. विद्यालयमा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक-अभिभावक संघ गंठन भएको हुनुपर्नेछ। ५. विद्यालयले नियमित रूपमा सामाजिक परीक्षण र अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण सम्पन्न गरेको हुनुपर्नेछ। ६. विद्यालयले नियमित रूपमा एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (emis) मा आवश्यक बिवरण अद्यावधिक तथा सत्यापन गरेको हुनुपर्नेछ। ; “कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र दिगो पुर्वाधार - आत्मानिर्भर मंगलसेन नगरको बलियो आधार " वेवसाइटः mangalsenmun.gov.np इमेलः [email protected] Contact: 097-620138

Like

0

Views

0

Comments

0

Share

0

Save

Report